स्वास्थ्य

    Showing 1,741-1,750 of 1,973 items.
  • उदयपुरको भुल्केमा थप एक महिला कोरोना संक्रमित

    धरान: उदयपुरको भुल्केमा थप एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरस्थित प्रयोगशालामा पिसिआर परीक्षण गर्दा थप एक महिला कोरोना पोजेटिभ भेटिएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ । ती मध्ये ३५ जना प्रदेश १ मा भेटिए ...

    • प्रकाशित मितिः वैशाख २७, २०७७
    • 1,068 पटक पढिएको
    • क्लिक धरान
  • उदयपुरसहित कोरोना प्रभावित जिल्लामा इपिडियोमोलोजी र सेनाको टोली स्वाब संकलन गर्दै

    धरान: कोरोना संक्रमणको सबैभन्दा बढी प्रभावित देखिएको प्रदेशका जिल्लाहरुमा ५ हजार भन्दा बढी पिसिआर विधिको लागि नमुना संकलन गर्न इपिडियोमोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको संयुक्त टोली खटिएको छ । उक्त टोलीले ५ हजार ३ सय २० भन्दा बढी नमुना संकलन गर्ने लक्ष्य लिएको स्वास्थ्य तथा जनसं ...

    • प्रकाशित मितिः वैशाख २७, २०७७
    • 1,684 पटक पढिएको
    • क्लिक धरान
  • उदयपुरको भुल्के, कपिलवस्तु र पर्सामा ७ जना नयाँ कोरोना संक्रमित, देशभर कुल संख्या १०९ पुग्यो

    धरान: नेपालमा थप ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । उदयपुरको भुल्केमा ३ जना, कपिलवस्तुमा ३ जना र पर्साको छपकैया एक जना गरी ७ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ सय ९ जना पुगेका छन् । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ् ...

    • प्रकाशित मितिः वैशाख २७, २०७७
    • 1,682 पटक पढिएको
    • क्लिक धरान
  • नेपालगञ्जमा थप एक कोरोना संक्रमित भएको पुष्टि, नेपालमा कुल संख्या १०२ पुग्यो

    धरान: नेपालगञ्जमा थप एक जना कोरोना संक्रमित भेटिएका छन् । आज भेरी अस्पतालमा भएको परीक्षणमा एक जनामा पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । उनका अनुसार पोजेटिभ देखिएका व्यक्ति १६ बर्षीय पुरुष हुन् । यो संगै नेपालमा भेटिएका कोरोना संक्रमितको ...

    • प्रकाशित मितिः वैशाख २६, २०७७
    • 1,192 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना उपचारमा खटिएका २५ जना स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनबाट डिस्चार्ज

    विराटनगर: कोभिड १९ उपचार केन्द्र विराटनगरमा गत वैशाख ५ गते विरामी आएपछि उपचारमा खटिएका २५ जना स्वास्थ्यकर्मीहरु आज डिस्चार्ज भएका छन् । इष्टर्न स्टार होटेलको क्वारेन्टाईनमा रहेका स्वास्थ्यकर्मीको टोलीलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, मन्त्रालयका सचिव रविलाल पन्थ, कोशी अस्पतालकी मेडिकल सुपरीटे ...

    • प्रकाशित मितिः वैशाख २६, २०७७
    • 2,230 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना नियन्त्रण गर्न प्रदेश सरकारको ध्यान 'थ्री टी' मा : सामाजिक विकास मन्त्री घिमिरे

    विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाईरसको नियन्त्रणका लागि प्रदेश सरकारको ध्यान थ्रि टीमा केन्द्रित रहेको बताएका छन् । प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि ट्रेसिङ, टेष्टीङ र ट्रिटमेन्टलाई मुख्य प्राथमिकता दिएर काम गरिरहेको उनले बताए । सामाजिक विकास मन्त्रालयले कोरो ...

    • प्रकाशित मितिः वैशाख २६, २०७७
    • 1,738 पटक पढिएको
    • क्लिक धरान
  • एक भारतीयसहित ८ जना कोरोना अस्पतालबाट डिस्चार्ज

    विराटनगर: उपचार पश्चात ८ जना कोरोना संक्रमित निको भएपछि आज अस्पतालबाट डिस्चार्ज भएका छन् । विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज भएका ८ जना मध्ये ७ जना उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केका हुन् भने १ जना भारतीय नागरिक हुन् । कोरोना मुक्त भएक ...

    • प्रकाशित मितिः वैशाख २६, २०७७
    • 1,136 पटक पढिएको
    • क्लिक धरान
  • आज कोशी अस्पतालबाट ८ जना डिस्चार्ज हुदै

    विराटगर: विराटनगरको कोसी अस्पताल मातहतको कोभिड १९ विशेष उपचार केन्द्रको आइसोलेसनमा उपचार गराइ रहेका उदयपुरको भुल्केसहितका थप ८ व्यक्ति कोरोनामुक्त भइ आज डिस्चार्ज हुँदैछन् । संक्रमित व्यक्तिको लगातार तीन पटक स्वाब परीक्षणगर्दा नतिजा नेगेटिभ देखिएको थियो । यसअघि ६ भारतीय कोरोना मुक्त भएर डिस्चार्ज भ ...

    • प्रकाशित मितिः वैशाख २६, २०७७
    • 1,261 पटक पढिएको
    • क्लिक धरान
  • इटलीमा कोरोनाविरुद्धको भ्याक्सिन तयार भएको दाबी

    धरान: इटलीस्थित एक अस्पतालले कोरोना भाइरस(कोभिड १९)विरुद्ध पहिलो भ्याक्सिन तयार भएको दाबी गरेको छ । इटालीको समाचार एजेन्सी ‘एएनएसए’ले टकिस नामको एक फर्मले कोभिड–१९ विरुद्धको विश्वकै पहिलो भ्याक्सिन निर्माण गरेको दाबी गरेको हो।भ्याक्सिनमा मुसाको शरीरमा उत्पादन हुने एन्टीबडी समावेश ...

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 1,897 पटक पढिएको
    • क्लिक धरान
  • पर्सामा २ महिनाको शिशुदेखि ६६ बर्षसम्मका १७ जना कोरोना संक्रमित भेटियो,कुल संक्रमित संख्या ९९ पुग्यो

    धरान: पर्सा जिल्लामा थप १७ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा १७ जनामा कोरोना पोजेटिभ भएको पुष्टि गरे । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको पनि उनले बताए । नयाँ संक्रमि ...

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 1,795 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित