स्वास्थ्य

    Showing 1,751-1,760 of 1,973 items.
  • विराटनगरमा उपचाररत कोराना संक्रमित ६ भारतीय डिस्चार्ज, लकडाउनसम्म रानीस्थित मस्जिदमा राखिने

    विराटनगरः विराटनगरमा उपचार गराइरहेका ६ कोरोना संक्रमित भारतीय नागरिकहरुमा रिपोर्ट नेगेटिभ आएपछि आज कोभिड विशेष अस्पतालबाट डिस्चार्ज गरिएको छ । अस्पतालबाट डिस्चार्ज भएपछि सामाजिक विकास मन्त्रीको उपस्थितिमा उनीहरुलाई रानीस्थित एक मस्जिदमा बनाइएको क्वारेन्टाइनमा लगेर राखिएको छ । लकडाउन खुला नभएसम्म उन ...

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 1,308 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ बाट ६ जना भारतीय नागरिक डिस्चार्ज हुदै, तीन पटक परीक्षण गर्दा रिपोर्ट नेगेटिभ

    विराटनगर ः कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ३१ जना मध्ये ६ डिस्चार्ज हुने भएका छन् । सामाजिक विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले उनीहरुको स्वाब पुनः परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिन लागेको बताए । रिपोर्ट नेगेटिभ आएका ६ जन ...

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 1,625 पटक पढिएको
    • क्लिक धरान
  • नेपालगञ्जमा ७ जना संक्रमित थपिए, कुल संख्या ८२ पुग्यो

    काठमाडौँ: नेपालगञ्जमा थप ७ जना कोरोना संक्रमित भेटिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मंगलबार नेपालगन्जमा थप ७ जनामा संक्रमण पुष्टि भएको र संक्रमितको संख्या ८२ पुगेको जन ...

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 1,084 पटक पढिएको
    • क्लिक धरान
  • नेपालगञ्जमा कोरोना संक्रमितको संख्या १५ पुग्यो

    काठमाण्डौं: बाँकेको नेपालगञ्जमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालगञ्जमा मात्र आज संक्रमित पुष्टि भएको संख्या १५ पुगेको छ । ती सबै आज पोजेटिभ पुष्टि भएको हो । यो सँगै संक्रमितको कुल संख्या ७५ जना पुगेको छ । यसअघि आज दिउँसो संक्रमित १० जना थपिएको मध्ये ९ जना नेपालगञ्जको भएको स ...

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 1,214 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एकमा ७ हजार बढीको कोरोना परीक्षण

    विराटनगर: प्रदेश १ मा ७ हजार २ सय ७२ जनाको कोरोना परीक्षण भएको छ । आइबारसम्म द्रुत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षण (पिसिआर)बाट यो संख्यामा कोरोना परीक्षण भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सुचना डेस्कका अनुसार आरडीटीतर्फ ५ हजार ७ सय १६ जनाकोे नमुना परीक् ...

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 599 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा दाँतको उपचारको लागि हटलाइन सेवा, पीडादायी अवस्था भए डेन्टल कलेजमा बोलाएर उपचार गरिदै

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले डेन्टलको उपचारको लागि अलग्गै फोनमार्फत परामर्श दिने हटलाइनमार्फत उपचार सेवा दिइरहेको छ । अन्तराष्ट्रिय निर्देशिका अनुसार डेण्टल उपचार कोभिड १९ संक्रमणको सन्दर्भमा अत्यन्तै उच्च जोखिमयुक्त भएकोले विरामीलाई फोन मार्फत परामर्श दिन हटलाइन सेवा सञ्च ...

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 2,192 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा १० जना नयाँ कोरोना संक्रमित भेटिए,संक्रमितको संख्या ६९ पुग्यो

    काठमाडौँ: नेपालमा एकै दिन १० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार १० जना संक्रमति थपिएको जानकारी दिएको हो । यो सँगै संक्रमितको संख्या ६९ पुगेको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । डा. देवकोटाका अनुसार बाँकेको नेपालगञ्जका ५ जना पुरुष र ४ जना मह ...

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 1,401 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनमा धरान वडा नं ७ को उदाहरणीय काम, विरामीलाई निःशुल्क यातायात सेवा (भिडियोसहित)

    धरान : लकडाउनको कारण सार्वजनिक तथा निजी सवारीसाधन चल्न दिइएको छैन । पास विना सवारीसाधन चलाउन पाइदैन । यस्तो बेला विरामी भइदिए वा अस्पताल विरामी लिएर जानुपरे निक्कै सास्ती हुन्छ । भनेको बेलामा एम्बुलेन्स पनि पाइदैन । जनताको यही समस्या बुझेर नै धरानको वडा नं ७ ले निःशुल्क यातायात सेवा सञ्चालनमा ल्याए ...

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 1,782 पटक पढिएको
    • क्लिक धरान
  • पहाड जानेलाई भेडेटारमा कडाई: थर्मल गनद्वारा मानिसको जाँच र गाडीलाई डिस्इन्फेक्सन (भिडियोसहित)

    धरान: पर्यटकीय आकर्षणको केन्द्र भेडेटारमा लकडाउनले पर्यटकको चहलपहल छैन । यहाँको चोकमा हिजोआज सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको संख्या भने बाक्लो छ । भेडेटार चोकमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको उपस्थिति चौबिसै घण्टा छ । यहाँ धरान हुँदै कोशी राजमार्गबाट धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरतर्फ जाने मा ...

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 1,213 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा सात महिनाअघि बिग्रिएको सिटिस्क्यान बन्यो

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको करिब सात महिना अघिदेखि बिग्रिएर थन्किएको सिटिस्क्यान मेशिन मर्मत भएर पुनः सुचारु भएको छ । प्रतिष्ठानको रेडियोलोजी विभाग मातहतको सिटिस्क्यान मेशिन गत कार्तिक महिनादेखि बिग्रिएर थन्किएको थियो । यो मुख्य सिटि सञ्चालनमा नआउदा विरामीहरुलाई धेरै समस ...

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 1,104 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित