धरान: धरान उपमहानगरपालिकाले डेंगु नियन्त्रणको लागि भोली बुधबार बिहान ७ बजे एकैसाथ सबै वडामा लार्भा खोजेर नष्ट गर्ने वृहत अभियान सञ्चालन गर्ने भएको छ। आज बिहान बसेको कार्यपालिका बैठकले वडाका जनप्रतिनिधिहरुको संयुक्त पहलमा टोलविकास संस्था, क्रियाशिल संघसंस्था, टोलबासी, विद्यालयका शिक्षक र विद्या ...
धरान: डेंगुका विरामीको चाप बढ्दै गएपछि धरानको वडा नं १३ ले आफ्नै वडाको आधारभुत स्वास्थ्य केन्द्रमा उपचार गर्ने व्यवस्था गरेको छ । वडा १३ को कार्यालयसँगै रहेको स्वास्थ्य केन्द्रमा आज (सोमबार)देखि उच्च ज्वरो तथा डेंगुका विरामीलाई बेडमा राखेर उपचार गर्न शुरु गरेको हो । वडाअध्यक्ष नेत्र काफ्लेका अनुसार ...
धरान: डेंगुको आशंका भएका विरामीहरुको लागि धरान उपमहानगरपालिकाले निःशुल्क परीक्षण शिविर शुरु गरेको छ । धरान ८ स्थित सभागृहमा उपमहानगरपालिकाले डेंगुको आशंका भएका विरामीहरुको लागि सोमबारदेखि निःशुल्क परीक्षणको व्यवस्था गरेको हो । डेंगुको महामारी फैलिइसके पनि स्थानीय सरकार गम्भीरतापुर्वक नियन्त्रणमा नला ...
धरान: सुनसरी प्रशासनले आइतबार धरान १८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेटबाहिरका मेडिकल, ल्याब तथा पोलिक्लिनिकहरुको अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत केशव खतिवडाको नेतृत्वमा आइतबार दिउँसो आकस्मिक अनुगमन गरेको थियो । अनुगमनको क्रममा विभिन्न ५ वटा ल्याब तथा ...
धरान: डेंगुको महामारी फैलिएको धरानमा जेठ तेस्रो साता यता मात्र ८ जनाको ज्यान गइसकेको छ । डेंगु नियन्त्रणमा आउनुको साटो झन् फैलिइरहेको छ, र हरेक घरमा डेंगु विरामी भएको अनुमान छ । डेंगुले महामारीकोरुप लिइसक्दा पनि स्थानीय सरकारले ठोस योजना बनाउन नसकेको र प्रभावकारी कदम नचालेको भन्दै आलोचना पनि भइरहेको ...
धरान: डेंगु महामारीले ग्रस्त धरानमा घरैपिच्छे डेंगुका विरामी छन् । करिब दुई महिनादेखि फैलिएको डेंगुको प्रकोपले ८ जनाको मृत्यु भइसकेको छ । स्थानीय सरकारले डेंगु नियन्त्रणमा ठोस कार्ययोजना तयार नगरेको र प्रभावकारी कदम नचालेको भन्दै आलोचनाका बीच मेयर हर्क साम्पाङ भने आइतबार विद्यार्थीहरुलाई आफ्नो ...
धरान: डेंगु महामारीले ग्रसित बनेको धरानमा राजनीतिक दलका नेता, कार्यकर्ताहरु स्थानीय सरकारले नियन्त्रणको लागि ठोस कार्ययोजना नल्याएको भन्दै आलोचना गरिरहेका छन् । कतिपयले डेंगु नियन्त्रण गर्न लार्भाको खोज र नष्ट गर अभियानको लागि राजनीतिक दलहरुले आफ्ना कार्यकर्ता र संगठन किन परिचालन नगरेको भन्दै सामाजि ...
धरान: डेंगुको महामारी फैलिएको धरानमा संक्रमण दर ८५ प्रतिशत पुगेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेंगु क्लिनिकमा पछिल्लो ३ दिनमा गरिएको परीक्षणमा संक्रमण दर उच्च देखिएको हो । डेंगु क्लिनिक शुरु भएयता समग्र संक्रमण दर ७९.५ प्रतिशत भएपनि आइतबार, सोमबार र मंगलबार (आज)को मात्र परी ...
धरान: धरानमा डेंगु संक्रमित ७ जनाको उपचारको क्रममा मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार मंगलबारसम्म डेंगु संक्रमित ७ जनाको मृत्यु भएको छ । गत जेठ २३ गते धरान १७ की ३० बर्षीय महिलाको डेंगुबाट पहिलो मृत्यु भएको थियो । यस्तै, असार ...
धरान: डेंगुको प्रकोप नियन्त्रणको लागि स्थानीय सरकारले प्रभावकारी कदम नचालेको गुनासो भइरहदा जनता समाजवादी पार्टी धरानले अभियान थालेको छ । जसपा धरानले बिहिबार धरानको वडा नं ११ स्थित मंगलबारे चोकबाट डेंगु महामारीको रोकथाम तथा नियन्त्रणको अभियान थालेको हो । पार्टीका नेता, कार्यकर्ताहरुले डेंगु नियन्त्रण ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित