धरान: धरान ११ सुनौलो चोक (गैरी गाउँ)का एक सुकुम्बासी परिवार यतिबेला निक्कै ठुलो आपतमा छ । घरको जेठा छोरा हर्कबहादुर थापा देब्रो खुट्टाको हड्डीको क्यान्सरले भरतपुरमा उपचाररत छन् । यता आमा बुबाको मन छोराको उपचार खर्च जुटाउन नसक्दा भतभति पोलिरहेको छ । बुबा जीतबहादुर थापाका अनुसार करिब अढाई महिनादेखि जे ...
धरान: विगत ५ महिनादेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुधारको माग गर्दै भएको सेभ घोपा अभियान आन्दोलनसँग स्वास्थ्य मन्त्रालय र प्रतिष्ठानले ५ बुँदे लिखित सहमति गरेको छ । आइतबार भएको सहमति पत्रमा स्वास्थ्यमन्त्री भवानी खापुङ, प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी र हामी नेपाल ...
धरान: स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थलगत निरीक्षण गरेका छन् । प्रतिष्ठानको सहकुलपतिसमेत रहेका मन्त्री खापुङले आइतबार निर्माणाधिन मातृशिशु भवन (एमसिएच) तथा अंकोलोजी, कार्डियोलोजी भवनको स्थलगत निरीक्षण गरेर जानकारी लिएका थिए । यस्तै, निर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै जारी घोपा बचाउ आन्दोलन १३८ औं दिनमा समापन भएको छ । शनिबार साँझ संघीय सरकारका स्वास्थ्यमन्त्री भवानी खापुङ धरान आएर मागबारे आन्दोलनलाई सम्बोधन गरेपछि १३८ औं दिनमा समापन भएको घोषणा गरिएको हो । मन्त्री खापुङले वीपी प्रतिष्ठान बचाउन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य सेवा सुधारको लागि निरन्तर भइरहेको आन्दोलन सेभ घोपा अभियान शनिबार समापन गरिने भएको छ । विगत ४ महिनादेखि जारी यो आन्दोलनमा शनिबार बेलुकी ५ बजे स्वास्थ्य मन्त्री एवं प्रतिष्ठानका सहकुलपति भवानी खापुङ पनि उपस्थित भएर मागहरुबारे सम्बो ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त रजिष्ट्रार डा.सुर्यप्रसाद संग्रौलाले श्वेत पत्र जारी गरेका छन् । रजिष्ट्रार संग्रौलाले कुल १ अर्ब ४१ करोड रकम बराबर प्रतिष्ठान ऋणात्मक अवस्थामा रहेको जनाएका छन् । प्रतिष्ठानले आर्थिक अवस्था नाजुक भएको कारण अस्पताल सञ्चालन, परीक्ष ...
धरान: सत्याग्रही डाक्टर गोविन्द केसीले धरान आएर भदौ १२ गतेदेखि सत्याग्रह शुरु गर्ने घोषणा गरेका छन् । शनिबार दिउँसो नेपाल पत्रकार महासंघ सुनसरीको कार्यालयमा पत्रकार सम्मेलन गर्दे डा.केसीले विभिन्न ६ बुँदे मागहरु राख्दै आगामी भदौ १२ गतेदेखि सत्याग्रह शुरु गर्ने घोषणा गरेका हुन् । उनले सत्याग्रह ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक पुरुषको जटिल शल्यक्रिया गरी ९ किलो ट्युमर निकालिएको छ । प्रतिष्ठानका अनुसार सप्तरीका ५५ बर्षीय पुरुषको साउन ९ गते शल्यक्रिया भएको थियो । उनी असार ३१ गते प्रतिष्ठानमा शल्यक्रियाको लागि भर्ना भएका थिए । उनको पेटको पछिल्लो भाग रेट्रोपेरिटोन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आहार विभागले विश्व स्तनपान दिवसको अवसरमा स्त्री रोग तथा बालरोग विभागको वार्ड तथा ओपिडीमा विभिन्न सचेतनामुलक कार्यक्रम आयोजना गरेको छ । आमाको दुध बच्चाको लागि पहिलो आदर्श खाना भएकोले स्तनपानबारे जानकारी गराउदै सचेतनामुलक कार्यक्रम गरिएको विभागकी ...
धरान: धरानमा साढे ३ करोड लगानीमा बिशेषज्ञ सेवासहितको आई केयर सेन्टर खुलेको छ । धरान १० पुतलीलाइनमा मञ्जुश्री सुपर स्पेश्यालिटी आई केयर सेन्टर प्रालि खुलेको हो । उक्त प्रालिको बुधबार एक समारोहबीच प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले उद्घाटन गरेका छन् । विगत २५ बर्षदेखि सञ्चालनमा रहेको मञ् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित