धरान: मृतक पक्ष र धरानको विजयपुर हस्पिटल बीच सहमति भएको छ । करिब ४ घण्टा भएको छलफलमा दुवै पक्षबीच सहमति भएपनि कानुनी प्रक्रिया पनि चलिरहेको कारण लिखित भने भएन । सहमति पछि हस्पिटल अघिको पुतलीलाइन सडकमा धर्ना दिएका मृतक पक्षहरु इटहरी फर्किसकेका छन् । यो सहमतिले कानुनी प्रक्रियालाई भने कुनै पनि अवरोध ...
धरान: अप्रेसन पछि मृत्यु भएकी इटहरीकी ३१ बर्षीया दीपा राईलाई न्याय दिनुपर्ने माग गर्दै उनका आफन्तजनले धरान १० स्थित पुतलीलाइन सडकखण्डमा धर्ना दिएका छन् । मृतक पक्षले विजयपुर हस्पिटलअघिको सडकमा धर्ना बसेका छन् । मृतक पक्षको धर्नाले विजयपुर हस्पिटल अघि यातायात पुर्णरुपमा अवरुद्ध छ । बाहिर मृतक पक्षले ...
धरान: पित्तथैलीमा भएको पत्थरीको अप्रेसन पछि मृत्यु भएकी इटहरीकी ३१ बर्षीया दीपा राईको पोष्टमार्टम अझै भएको छैन । धरान १० स्थित विजयपुर हस्पिटलमा सोमबार पत्थरीको अप्रेसन गरिएकी राईको भोलीपल्ट शरीरभित्र रक्तस्राव भई मृत्यु भएको थियो । अहिले मृतक पक्ष र हस्पिटल प्रशासनबीच घटनबारे छलफल भइरहेको छ । हस्प ...
काठमाडौँ: भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाको १० लाख डोज भ्याक्सिन नेपाल आइपुगेको छ । आज बिहान ११ बजेर ५३ मिनेटमा भ्याक्सिजन बोकेको एयर इण्डियाको जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । भ्याक्सिजन बोकेको जहाज मुम्बईबाट दिल्ली हुँदै काठमाण्डौं आइपुगेको थियो । विमानस्थलमा भारतीय राजदूत ...
काठमाण्डौं: कोभिड १९ विरुद्धको १० लाख डोज खोप आज(बिहिबार) नेपाल आइपुग्ने भएको छ । भारत सरकारले अनुदानका रुपमा दिन लागेको खोप आज नेपाल आइपुग्ने भएको हो । हिजो बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गर्दै १० लाख ड ...
धरान: पित्तथैलीमा पत्थरी भएकी इटहरीकी ३१ बर्षीया दीपा राईको धरान १० स्थित विजयपुर हस्पिटलमा अप्रेसन भएको थियो । अप्रेसन पछि थप उपचारको क्रममा रहेकी उनको मृत्यु भएपछि मृतक परिवारले डाक्टरविरुद्ध प्रहरीमा जाहेरी दर्ता दिएका छन् । अप्रेसन पछि नै निरन्तर पेटभित्र रक्तस्राव भएको र उनको शल्यक्रियामै लापर ...
धरान: बेलायतबाट नेपाल आएका ३ जना व्यक्तिमा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज प्रेश विज्ञप्ती जारी गर्दै बेलायतबाट फर्किएका ६ वटा नमुना मध्ये ३ जनामा नयाँ प्रजातिको भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । विश्व स्वास्थ्य संगठनको सह ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मेडिकल असिफरहरु पनि आन्दोलनमा उत्रिएका छन् । आफुहरुले ८ औं तह अनुसारको तलब र कोभिड उपचारमा खटिदाको जोखिम भत्ता पनि नपाएको भन्दै मेडिकल असिफरहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले हिजो आइतबारदेखि नै प्रतिष्ठानका उपकुलपति कार्यालयअघि धर्ना दिइरहे ...
धरान: कोभिड १९ को महामारीको बेला पनि उपचार खटिएका स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता नपाएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जुनियर रेसिडेन्टहरु आन्दोलित भएका छन् । प्रतिष्ठानको जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले नेपालमा कोभिड महामारी शुरु भएपछि उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुले अह ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको फ्याकल्टी(चिकित्सक शिक्षक)हरुमा विभाजित भएका छन् । प्रतिष्ठानमा निवार्चित भएको चिकित्सक तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले सबै क्षेत्रका शिक्षकहरुलाई नसमेट नसकेको भन्दै डा.बि एन यादव संयोजक रहेको १४ सदस्यीय शिक्षक कल्याण समाज गठन भएको छ । न ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित