विराटनगर: श्रम कार्यालय विराटनगरका वरिष्ठ उपसचिव प्रेमप्रसाद सञ्जेलमाथि कुटपिट भएको छ । सञ्जेललाई श्रम कार्यालयकै कार्यालय सहयोगी २ महिलाले कुटपिट गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले सञ्जेलमाथि कुटपिट भएको पुष्टि गर्दै कुटपिट हुनुको कारण यकिन नभएको बताए । ‘मलाई हातपात ...
क्वारेन्टिनमा बसेका व्यक्तिले आत्महत्या गरेका धेरै उदाहरण छन् । ७ असार २०७७ राति सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाको छविस पाथीभेरा गाउँपालिका वडा नं ७ मझखोरी माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा एक ३० वर्षीय पुरुषले आत्महत्या गरेका थिए । तीन दिनअघि मात्रै भारतबाट फर्केर उनी स्थानीय उमेश बोहरा र ज ...
बाग्लुङ: पर्वत र वागलुङ जिल्ला जोड्न निर्माण गरिएको विश्वकै लामो झोलुंगेपुल औपचारिक रुपमा खुला गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय पूर्वाधार विभाग मातहत सस्पेन्सन व्रिज डिभिजनले शुक्रबारदेखि सर्वसाधारणको लागि खुला गरिएको हो । यो पुल ५ सय ६७ मिटर लामो रहेको छ । डिभिजनका यो ...
धरान: इस्लाम धर्मावलम्बीहरुको दोस्रो महत्वपुर्ण पर्व इद–उल–अजहा (बकर ईद) को अवसरमा प्रदेश १ सभामुख प्रदिपकुमार भण्डारीले शुभकामना व्यक्त गरेका छन् । आज(शनिबार) विज्ञप्ती जारी गर्दै सभामुख भण्डारीले नेपाली मुस्लिम समुदायहरुमा सुख शान्ति सुस्वास्थ्य दिर्धायु एवंम् प्रगतिको शुभकामना व्यक्त ...
धरान: धरान उपमहानगरपालिका वडा नं ४ ले पोहोर साल गैरीगाउँ हुदै कालीमाटी बाटोको ट्रयाक खोल्यो । धरानको दुर्गम वडामा पर्ने ४ नम्बर वडामा बाटोको ट्रयाक खुल्दा खुशी छाउनु स्वभाविक थियो । तर, त्यही बाटोको कारण अहिले ३ घर विस्थापित हुने अवस्थामा पुगेको छ । कालीमाटीमा एउटा सानो खोल्सी थियो । त्यहाँबाट जरुव ...
विराटनगर: प्रदेश १ मा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्यासँगै प्रदेश १ मा संक्रमितहरुको संख्या एक हजार नाघेको छ । प्रदेश १ मा कोरोना सक्रमितको संख्या १ हजार २४ पुगेको छ । प्रदेशमा परीक्षण गरिएका मध्ये ८ महिला र २३ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज झापामा १३ ...
विराटनगरः विराटनगर महानगरपालिकाले १४ दिनका लागि लकडाउन घाेषणा गरेकाे छ । काेराेना सँक्रमणकाे जाेखिम उच्च रहेकाे भन्दै यसलाइ नियन्त्रण गर्न लकडाउन मात्र विकल्प रहेकाे ठहर महानगरले गरेकाे उपमेयर इन्दिरा कार्कीले जानकारी दिइन् । नगरस्तीय सिसिएमसीकाे बैठक केहि बेर अघि मात्र सम्पन्न भएकाे छ । ...
धरान: उपचारको क्रममा मृत्यु भएका संक्रमित व्यक्तिको शव बोक्न धरान शव वाहन चालकहरु सहमत भएका छन् । आज शुक्रबार धरान उपमहानगरपालिकामा भएको छलफल पछि शव वाहन चालकहरु संक्रमितको शव बोक्न सहमति जनाएका हुन् । बुधबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएका मोरङका संक्रमित व्यक्तिको शव ...
धरान: धरान १३ का संक्रमित युवा नियमित जाने गरेको फिटनेस क्लब बन्द भएको छ । ती युवामा कोरोना संक्रमण पुष्टि भएपछि धरान ८, पुरानो ट्राफिक चोक (वीपी जाने धनकुटे रोड) मा सञ्चालित फिटनेस बन्द गरिएको हो । उक्त फिटनेसले हिजो आफ्नो फेसबुक पेजबाट कोभिड १९ को कारण केही समयको लागि फिटनेस बन्द गरिएको जानक ...
इटहरीः इटहरी प्रहरीले आगा लगाइ ज्यान मार्न खोजेको आरोपमा एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी ६ का प्रशान्त भन्ने सन्तोष खड्का रहेका छन् ।निजले ग्याँस गोदाम रहेका भण्डारणमा आगो लगाइ ज्यान लिन खोजेको जाहेरीमा उल्लेख गरेबमोजिम आरोपित पक्राउ परेको प्रहरी निरिक्षक मान बहादुर श्रेष्ठले ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित