मुख्य समाचार

    Showing 3,481-3,490 of 3,725 items.
  • प्रधानमन्त्री राती नै अस्पताल भर्ना, अहिले स्वास्थ्य सामान्य

    काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा केही समस्या भएपछि राती नै अस्पताल भर्ना गरिएको छ । उनलाई बिहीबार राति मुटुमा केही समस्या भएपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यसिंह ...

    • प्रकाशित मितिः चैत १४, २०७६
    • 719 पटक पढिएको
    • क्लिक धरान
  • दुई साता यता विदेशबाट आएकाहरुको विवरण संकलन गरिदै, धरानमा आजसम्म ६४ जना भेटियो

    धरानः विदेशबाट आएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिए पछि दुई साताभित्र विदेशबाट आएका व्यक्तिहरुको विवरण संकलन भइरहेको छ । गृहमन्त्रालयले विदेशबाट आएका व्यक्तिहरुको विवरण पठाउन पत्राचार गरेपछि धरान उपमहागनरपालिकाले पनि विगत १५ दिनयता विदेशबाट आएका व्यक्तिहरुको खोजी कार्य तीब्ररुपमा गरिरहेको छ । अहि ...

    • प्रकाशित मितिः चैत १३, २०७६
    • 3,963 पटक पढिएको
    • क्लिक धरान
  • जोखिमपुर्ण अवस्थामा पनि खट्दै ट्राफिक प्रहरी

    इटहरीः प्रदेश एकका विभिन्न स्थानमा ३ सय ८२ ट्राफिक प्रहरी पछिल्लो सरकारको निर्णय कार्यान्वयन गराउन सडकमा खटिएका छन् । सरकारले एक साताका लागि सिंगो मुलुक लकडाउन गर्ने घोषणा गरेसँगै बिदामा रहेका प्रहरीसमेत कार्यक्षेत्रमा पुनः खटिएका छन् ।  सामान्य माक्सको भरमा सडकमा खटिएका ट्राफिकलाई अत्याधुनिक ...

    • प्रकाशित मितिः चैत १३, २०७६
    • 651 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनले सुनसान बुढासुब्बा मन्दिर(फोटोफिचर)

    धरान १४ विजयपुरस्थित बुढासुब्बा मन्दिर प्रसिद्ध धार्मिकस्थल हो । यो मन्दिरप्रति आम मानिसहरुको ठुलो आस्था छ । अरुबेला दिनहुँ दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरुको भिड लाग्ने यो मन्दिर ३ दिन यता भने सुनसान छ । स्थानीय व्यवसायी लक्ष्मण श्रेष्ठका अनुसार बुढासुव्वामा दर्शन गर्न र पुजा गर्न दैनिक एक हजार ...

    • प्रकाशित मितिः चैत १३, २०७६
    • 4,048 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • इटहरीका मेयर चौधरी फेरी विवादमा, सञ्चारकर्मीलाई गरे अश्लील गाली(भिडियोसहित)

    इटहरीः बेला बखत विवादितरुपमा चर्चासँगै आलोचनाको पात्र बन्छन्, इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी । उनी अहिले पुनः विवाद र आलोचनाको पात्र बनेका छन् । इटहरीबाट प्रसारित एरिना टेलिभिजनका संचारकर्मीमाथि अपशब्द बोल्दै गालिगलौजमा मेयर उत्रिएको भिडियो अहिले भाइरल बनेको छ । सञ्चारकर्मीले उनलाई को ...

    • प्रकाशित मितिः चैत १३, २०७६
    • 3,266 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनले विपन्न परिवार भोकै, धरान १४ का अध्यक्षले दिए चामल, दाल र आलु

    धरान: लकडाउनले दैनिक ज्याला मजदुरी गरेर गरेर हातमुख जोड्ने अति विपन्न परिवारलाई निक्कै सकस पुर्याएको छ । यही कुरा बुझेर आज धरान वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले आफ्नो वडाका विपन्न परिवारलाई दैनिक उपभोग्य वस्तु वितरण गरेका छन् । वडा अध्यक्ष भट्टराईले आफ्नै खर्चमा ५ अतिविपन्न परिवारलाई खाद् ...

    • प्रकाशित मितिः चैत १३, २०७६
    • 5,003 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमित युवतीकै फ्लाइटमा आएकी महिला धरानमा भेटियो, बर्थ डे मनाउन र भेटघाट गर्न जानेहरुको खोजी गरिदै

    धरान: कोरोना संक्रमण देखिएकी युवती चढेकै जहाजमा नेपाल आएकी एक महिला धरानमा सम्पर्कमा आएका छन् । आफ्नै घरमा बसिरहेकी उनलाई कुनै स्वास्थ्य समस्या देखिएको छैन । तथापी, थ्रोट स्वाब लिएर आवश्यक चिकित्सकीय परामर्श लिनको लागि अहिले उपमहानगरपालिकाको आग्रहमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने ...

    • प्रकाशित मितिः चैत १३, २०७६
    • 6,547 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमित युवतीसँगै आएका एक जना वीपीको आइसोलेसनमा, अर्को व्यक्ति होम क्वारेन्टाइनमा पठाइयो

    धरान: कोरोना संक्रमण देखिएको युवतीसँगै कतारबाट नेपाल आएका मध्ये सुनसरीका २ जना प्रहरी र स्वास्थ्यकर्मीको सम्पर्कमा आएका छन् । ती मध्ये धरान ६ का एक जनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राखिएको छ भने सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिकाका अर्का व्यक्तिलाई होम क्वारेन्टाइनमा प ...

    • प्रकाशित मितिः चैत १२, २०७६
    • 3,208 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एकका सबै सांसदले आपतकालिन कोषमा आधा महिनाको तलब दिने

    विराटनगरः प्रदेश एकका सबै सांसदले कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणको लागि सरकयरले स्थापना गरेको कोषमा आधा महिनाको तलब दिने भएका छन् । संसद सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीका अनुसार सत्तापक्ष र विपक्षी सबै सांसदहरुले मुख्यमन्त्री संयोजकत्व रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा उक्त ...

    • प्रकाशित मितिः चैत १२, २०७६
    • 1,446 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा लकडाउन उल्लंघन गर्ने १५९ जना पक्राउ, अटेरी नगर्न सम्झाएर छोडियो (अपडेट)

    धरान: लकडाउनकोे दोस्रो दिन धरानमा अवज्ञा गरेर बाहिर निस्किएका १५९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई फेरि पनि अटेर गरेर बाहिर ननिस्कने सर्तमा सम्झाएर अहिले भर्खर छोडिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरीका अनुसार १४४ जना पुरुष र १५ जना महिला लकडाउन उल्लंघन गरेपछि समातिएका ...

    • प्रकाशित मितिः चैत १२, २०७६
    • 4,924 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित