मुख्य समाचार

    Showing ३,६११-३,६२० of ३,८०० items.
  • वीपी प्रतिष्ठानले ल्यायो हेल्पलाइन सेवा, फोनमा परामर्श गरेर मात्र अस्पताल आउन चिकित्सकको सुझाव(हेल्पलाइन नम्बरसहित)

    धरान: अस्पतालमा पनि संक्रमणको बढी जोखिम हुने भएकोले सर्वसाधारणहरुलाई घरमा नै स्वास्थ्य सल्लाह दिनको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानले आज दिउँसोदेखि बिशेषज्ञसहितको २ वटा हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको हो । अब स्वास्थ्यमा कुनै सम ...

    • प्रकाशित मितिः चैत ७, २०७६
    • ९,२७९ पटक पढिएको
    • "क्लिक धरान"
  • धरानको १२ स्थानमा हेल्थ डेस्क राखियो

    धरान: कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट जोगिन धरान उपमहानगरपालिकाले सर्वसाधारणको आवतजावत बढी हुने एक दर्जन स्थानहरुमा हेल्थ हेस्क राखेको छ । उपमहानगरपालिका परिसरसहित आज धरानको विभिन्न १२ स्थानमा हेल्थ डेस्क राखिएको हो । स्वास्थ्यकर्मीसहित साबुन पानी, सेनिटाइजर र कोरोना सम्बन्धी जनचेतनामुलक पर्चास ...

    • प्रकाशित मितिः चैत ७, २०७६
    • ३,२६१ पटक पढिएको
    • "क्लिक धरान"
  • गीता भवनमा सेनिटाइजर उत्पादन कार्यक्रम बिहान हुदा जोगिए सहभागीहरु, दिउँसो छत खस्यो

    धरान: प्रत्येक वडामा ह्याण्ड सेनिटाइजर उत्पादन गर्ने लक्ष्य लिएको कार्यक्रम हिजो बिहिबारदेखि धरानमा शुरु भएको छ । धरान उपमहानगरपालिकाले आयोजना गरेको यो कार्यक्रम बिहानको समयमा गीता भवनअन्र्तगतको रामकेशरी भवनमा भएको थियो । यो भवन गीता भवन प्रवेश गर्ने मुलगेटकै माथिल्लो तलामा रहेको छ । उक्त कार्यक्रम ...

    • प्रकाशित मितिः चैत ७, २०७६
    • ५,५४१ पटक पढिएको
    • "क्लिक धरान"
  • निर्भया बलात्कार काण्डका चारै दोषीलाई मृत्युदण्ड दिइयो

    एजेन्सी: भारतको दिल्लीमा सन् २०१२ मा भएको बहुचर्चित सामूहिक बलात्कार तथा हत्या कसुरमा दोषी ठहर गरिएका चार व्यक्तिलाई मृत्युदण्ड दिइएको छ। उनीहरूलाई आज शुक्रवार बिहान सवेरै दिल्लीको तिहाड कारागार परिसरभित्र झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो । भारतीय समयअनुसार बिहान ५ः३० बजे झुन्ड्याएर मृत्युदण्ड दिइ ...

    • प्रकाशित मितिः चैत ७, २०७६
    • २,१५२ पटक पढिएको
    • "बिबिसि"
  • किसोरीको बलात्कार पछि हत्या, पक्राउ परेकाले अपराध स्वीकार

    इलाम: दुई दिनअघि कक्षा ११ को परीक्षा दिन हिडेकी एक किसोरीको बलात्कार पछि हत्या भएको पाइएको छ । इलामको सुर्योदय नगरपालिका १३ की १७ बर्षी आकृति राईको मंगलबार बलात्कार पछि हत्या भएको हो । प्रहरीका अनुसार कक्षा ११ को परीक्षा दिन स्कुल जाने क्रममा यो जघन्य अपराध भएको हो । उनी ज्योति माविमा कक्षा ११ को प ...

    • प्रकाशित मितिः चैत ६, २०७६
    • १,८६६ पटक पढिएको
    • "क्लिक धरान"
  • सेहरा खोलामा स्थलगत निरीक्षणः २८ हजार घनमिटर तस्करी भएको पुष्टि

    धरान: अवैधरुपमा धरानतर्फ सेहरा खोलामा उत्खनन् गरेर इटहरीको ठेकेदारले २८ हजार घनमिटर नदीजन्य सामग्री लगेको पाइएको छ । धरानकी उपमेयर मञ्जु भण्डारीसहितको टोलीले आज दिउँसो स्थलगत निरीक्षण गर्दा यति परिणाममा उत्खनन् गरी तस्करी गरेको पाइएको हो । प्राविधिकहरुले नापी गर्दा २८ हजार ९ सय ३ घनमिटर अवैध उत्खनन ...

    • प्रकाशित मितिः चैत ६, २०७६
    • ३,३७७ पटक पढिएको
    • "क्लिक धरान"
  • वीपी प्रतिष्ठानको पठनपाठन स्थगित, सकेसम्म अस्पताल नआउन चिकित्सकको आग्रह

    धरान: कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगाउन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले स्नातक तहको पठनपाठन स्थगित गरेको छ । सरकारले नै २५ जना भन्दा बढी भेला हुन बन्द गराउने निर्णय गरेको कारण प्रतिष्ठानले पनि पठनपाठन बन्द गराएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले प्रतिष्ठानको स्नातक तह ...

    • प्रकाशित मितिः चैत ६, २०७६
    • ५,४१० पटक पढिएको
    • "क्लिक धरान"
  • धरानको ११ स्थानमा हेल्थ डेस्क राखिने, सरकारको पत्र आएपछि निर्णय कार्यान्वयन गराइने

    धरान: कोरोना भाइरस(कोभिड १९) को संक्रमण फैलन नदिन धरानको विभिन्न ११ स्थानमा हेल्थ डेस्क राखिने भएको छ भने नेपाल सरकारको निर्णयलाई कार्यान्वयन गराउन सबै निकाय लागिपर्ने भएको छ । आज बिहान धरान उपमहानगरपालिकामा भएको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । मेयर तिलक राईसहित इलाका प्रशासन कार्यालय, इलाका ...

    • प्रकाशित मितिः चैत ६, २०७६
    • ३,०६० पटक पढिएको
    • "क्लिक धरान"
  • धरानको पिण्डेश्वरमा भेटियो डेढ सय बर्ष पुरानो सिक्काहरु (भिडियोसहित)

    धरान: धरान १४ स्थित पिण्डेश्वर विद्यापिठले नयाँ व्यवसायिक भवन(सटरसहित) बनाउने भएपछि जग खन्ने कार्य भइरहदा पुरात्तात्विक महत्वको पुराना सिक्काहरु भेटिएको छ । डेढ सय भन्दा बढी संख्यामा भेटिएको ती सिक्काहरु डेढ सय बर्ष भन्दा पुराना छन् । ती सिक्काहरु निर्माण मजदुरहरुले हिजो बुधबार भेटेका हुन् । उक्त स ...

    • प्रकाशित मितिः चैत ६, २०७६
    • ५,११४ पटक पढिएको
    • "क्लिक धरान"
  • धरानमा नो पार्किङमा राखिएको गाडीलाई ट्राफिकले यसरी गर्यो ह्विल लक(भिडियोसहित)

    धरानः धरानको पुतलीलाइन ब्यस्त सडकमा पर्छ । यो सडक साँघुरो छ, त्यसमाथि दक्षिणतर्फ मोटरसाइकल पार्किङले सडक झनै साँधुरो बनेको छ ।यही सडकखण्डमा भानुचोकबाट झण्डै सय मिटरको दुरीमा छ, थकाली भान्सा घर । यो भान्साघरको ठिक तल नो पार्किङको बोर्ड पनि ठडिएको छ । तर, आज केहीबेर अघि त्यहाँ पैदल यात्रुलाई हिड्ने बा ...

    • प्रकाशित मितिः चैत ६, २०७६
    • १,३८५ पटक पढिएको
    • "क्लिक धरान"

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित