धरान : धरान स्थापनाको सन्दर्भ पारेर आयोजना हुन लागेको तीन दिने धरान उत्सवको अवसरमा आज बिहानै वृहत सरसफाई कार्यक्रम भएको छ । पुष २० गते बुधबारदेखि तीन दिने धरान उत्सव पब्लिक स्कुलको मैदानमा हुदैछ । सोही उत्सवको प्रचारप्रसारलाई लक्षित गरेर आज बिहान तीनकुनेदेखि अरुण पेट्रोल पम्मसम्म वृहत सरसफाई का ...
धरान : धरानको वडा नं ५ स्थित देवीमार्गको एक घरमा आगलागी भएको छ । हिजो साँझ करिब ६ बजेतिर राजमाया राईको घरमा आगलागी भएको हो । आगलागीबाट घर पुर्णरुपमा जलेर नष्ट भएको छ भने घरभित्र भएको सबै सुनचादी, नगद, लत्ताकपडा, सामग्रीहरु पनि नष्ट भएको पीडित परिवारले जनाएको छ । आगलागी पछि सात जनाको पीडित परिवा ...
धरान: नेपालकै नम्बर वान प्रोफेस्नल गल्फर शुक्रबहादुर राईले घरेलु गल्फ कोर्षमा १७ अण्डरको रेकर्ड बनाउदै इष्टर्न ओपन च्याम्पियन बनेका छन् । पार ७० को गल्फ कोर्षमा बिहिबार तीन दिन ५४ होलको खेल सकिदा शुक्रले कुल १७ अण्डर १९३ स्कोरको रेकर्ड बनाउदै च्याम्पियन भएका हुन् । यो कोर्षमा १७ अण्डरको रेकर्ड ...
धरान: धरान उपमहानगरपालिकाको स्थापना दिवसको अवसरमा तीन दिने धरान उत्सव मनाइने भएको छ । उपमहानगरपालिकाले बिहिबार पत्रकार सम्मेलन गर्दै पुष २०, २१ र २२ गते विविध कार्यक्रम गर्दै तीन दिन उत्सवन मनाउने जानकारी दिएको हो । उत्सव धरान १२ स्थित पब्लिक माविको खेल मैदानमा आयोजना हुने मेयर हर्क साम्पाङले ज ...
धरान: कुटपिट गरि घाइते भएकी धरान १३ की एकल महिला उषा राईको उपचारको क्रममा मृत्यु भएको घटनामा सुनसरी जिल्ला अदालतले आरोपित ३ जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ भने एक जना धरौटीमा छुटेका छन् । न्यायाधिश पुण्यप्रसाद सापकोटाको इजलाशले उषा राईलाई कुटपिट गर्ने मुख्य आरोपी उर्मिला राई, सुसेल ...
धरान: सुर्य नेपाल गल्फ टुर अन्तर्गतको चार दिने इष्टर्न ओपन गल्फ प्रतियोगिता धरानमा शुरु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित गल्फ कोर्षमा मंगलबारदेखि प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा ११ जना एमेच्योर खेलाडीसहित ४० जना सहभागी छन् । तीन दिन मुख्य स्पर्धा हुनेछ भने चौथो ...
धरान: गत असोज १३ गतेको कार्यपालिका बैठक नै भाँडिने गरि प्रस्ताव भएको धरान १७ स्थित सप्तरंगी पार्कलाई बहुसाँस्कृतिक पार्क बनाउने एजेण्डा सोमबार पनि प्रस्तुत गरिएको थियो । झण्डै तीन महिना रोकिएर सोमबार सौहार्दपुर्णरुपमा भएको बैठकको एजेण्डामा ११ औं बुँदामा यो प्रस्ताव गरिएको थियो । बैठकमा यो एजेण ...
धरान: माया धराने साबुन उद्योग विरुद्ध उच्च अदालतबाट स्टे अर्डर ल्याए पछि वन कार्यालय र स्थानीय सरकार प्रमुख मेयर हर्क साम्पाङबीचको द्धन्द चर्कदै गएको छ। धरान २० मा साबुन उद्योग निर्माणस्थलबारे वन र उपमहानगरपालिकाको विवाद अदालतमा पुगेर उपमहानगरविरुद्ध स्टे अर्डर जारी भएपछि थप चर्किएको हो । स्टे ...
धरान: करिब ३ महिना पछि आज (सोमबार) धरानको कार्यपालिका बैठक सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको छ । गत असोज १३ गते भाँडिएको बैठक त्यसपछि पनि लगातार ३ पटक आह्वान भएर पनि बस्न सकेको थिएन । मेयर हर्क साम्पाङ र वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुबीच सम्बन्ध चिसिदै जादा समग्र धरानको विकासमा दुरगामी ...
धरान: भोली सोमबार दिउँसो २ बजे धरानको कार्यपालिका बैठक हुने निश्चित भएको छ । उपमेयर अइन्द्रबिक्रम बेघाको समन्वयमा मेयर हर्क साम्पाङ र कार्यपालिकामा संसदीय दलका नेता रहेका वडाअध्यक्षहरुबीच संवाद भएपछि बैठक सुचारु गर्ने सहमति भएको हो । संवाद राम्रो र परिणाममुखी भएको प्रतिक्रिया दिदै उपमेयर बेघाले निका ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित