समाचार

    Showing 1,021-1,030 of 1,680 items.
  • सुनसरीमा मंसिर ६ गतेसम्म निषेधाज्ञा: तिहारमा देउसी भैलो खेल्न नपाइने, नदी तलाउमा छठ पर्व पनि मनाउन निषेध

    धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले मंसिर ६ गतेसम्मको लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । प्रशासनले सोमबारदेखि मंसिर ६ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो । प्रशासनले कोरोना संक्रमणको जोखि बढीरहेकोले यस्तो निषेधाज्ञा जारी गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० वमोजिम न ...

    • प्रकाशित मितिः कार्तिक २३, २०७७
    • 6,876 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा धनकुटाका कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज एक जना कोरोना संक्रमितको मृत्यृ भएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा धनकुटाको पाख्रीबास ३ का ७२ बर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार उनको दिउँसो १ बजेर ५ मिनेटमा मृत्यु भएको थियो । ...

    • प्रकाशित मितिः कार्तिक २३, २०७७
    • 2,161 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालको लागि लिखित र अन्तर्वाताबाट स्टाफ नर्स छनौट

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोभिड अस्पतालको लागि आवश्यक स्टाफ नर्सहरु छनौट गरेको छ । जनशक्ति अभावले कोभिड अस्पतालमा कोरोना संक्रमितहरुलाई दिइनुपर्ने उपचार सेवा उपलब्ध गराउन नसकेको चिकित्सकहरुले नै बताउदै आएका थिए । चौतर्फी आलोचना र विवादको बीचमा प्रतिष्ठानले नयाँ ७५ जना स ...

    • प्रकाशित मितिः कार्तिक २३, २०७७
    • 1,529 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ४९८ संक्रमित थपिए, ५२७ जना डिस्चार्ज

    धरान: प्रदेश नं १ मा आज ४९८ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये ३ सय जना पुरुष छन् भने १९८ जना महिला छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगमा २०२, सुनसरीमा १३८, झापामा ९२, खोटाङ र उदयपुरमा १६–१६, इलाममा ८, धनकुटामा ३, पाँचथर, सोलुखुम्वु, संखुवासभा र ते¥हथुममा २–२, भोजपुर ...

    • प्रकाशित मितिः कार्तिक २२, २०७७
    • 1,122 पटक पढिएको
    • क्लिक धरान
  • ल्याब टेक्निसियनको कोरोना संक्रमणबाट मृत्यु

    झापा: कोरोना संक्रमणबाट झापामा एक महिला स्वास्थ्यकर्मीको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका ६ की २५ वर्षीया ल्याब टेक्निसियन युवतीको आज बिहान मृत्यु भएको हो । उनको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी द ...

    • प्रकाशित मितिः कार्तिक २२, २०७७
    • 1,165 पटक पढिएको
    • क्लिक धरान
  • मोरङमा करेन्ट लागेर २ जनाको मृत्यु

    मोरङ: मोरङको २ छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । हिजो शुक्रवार दिउँसो पौने ३ बजे उर्लावारी ९ मा रहेको मावा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा स्थानीय ३५ बर्षीय बिनोद परियारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । माछा मार्ने क्रममा करेन्ट लागेर घाईते ...

    • प्रकाशित मितिः कार्तिक २२, २०७७
    • 1,087 पटक पढिएको
    • क्लिक धरान
  • बगरकोट पुलमा गए राती स्कुटरको ठक्करले प्रहरी हवल्दार घाइते

    धरान: धरान १५ बगरकोटस्थित सेउती खोला पुलमा गए राती सवारी चेकजाँचको लागि रोक्न खोज्दा एक स्कुटरले प्रहरी हवल्दारलाई नै ठक्कर दिएर घाइते बनाएको छ । राती पौने ११ बजे पुर्वबाट पश्चिम आइरहेको को २५ प ३८११ नम्बरको स्कुटरलाई गस्ती टोलीले रोक्न खोज्दा हवल्दार नारायण कटुवाललाई नै ठक्कर दिएको थियो । ठक्करबाट ...

    • प्रकाशित मितिः कार्तिक २२, २०७७
    • 1,345 पटक पढिएको
    • क्लिक धरान
  • धरान ९ की कोरोना संक्रमित ६७ बर्षीया वृद्धाको मृत्यु

    धरान: कोरोना संक्रमणले धरानमा आज शुक्रबार साँझ थप एक जनाको मृत्यु भएको छ । धरान ९ की ६७ बर्षीया महिलाको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार आज साँझ ६ बजे कोभिड अस्पतालमा वृद्धाको मृत्यु भएको थिय ...

    • प्रकाशित मितिः कार्तिक २१, २०७७
    • 1,462 पटक पढिएको
    • क्लिक धरान
  • अण्डरवेयर भित्र सुनको गहना र मोजाभित्र हुण्डीको नगद लुकाएर ल्याउने भारतीय नागरिक पक्राउ

    विराटनगर: अवैध हुण्डी कारोबारको नगद र तस्करीको सुनको गरगहनासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले भारतीय नागरिक २५ बर्षीय दीपककुमार भगतलाई अवैध हुण्डीको नगद ६ लाख ६२ हजार ६ सय ५० रुैिया र साढे २४ तोला सुनको गरगहनासहित पक्राउ गरेको हो । । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(ब ...

    • प्रकाशित मितिः कार्तिक २१, २०७७
    • 1,739 पटक पढिएको
    • क्लिक धरान
  • भारतीय लहरीको ठक्करले एकको मृत्यु, २ जना गम्भीर घाइते

    धरान: भारतीय लहरीले अटोलाई ठक्कर दिदा विराटनगरमा एक जनाको मृत्यु भएको छ भने अटो चालकसहित २ जना जना गम्भीर घाइते भएका छन् । इटहरीस्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार दिउँसो ४ बजेर १० मिनेटमा एनएल ०२ एन ४४८७ नम्बरको लहरीले विारटनगर ३ स्थित औषधी विभाग अघिको कोशी लोकमार्गमा को २ ह २८१२ नम ...

    • प्रकाशित मितिः कार्तिक २१, २०७७
    • 1,162 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित