समाचार

    Showing 1,031-1,040 of 1,679 items.
  • प्रदेश १ मा ३१५ संक्रमित थपिए, ३५० जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा ३१५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमा मोरंगमा १२३ जना छन् भने सुनसरीमा ८९ छन् । यस्तै, झापामा ७६, ते¥हथुममा ६, इलाम, धनकुटा र भोजपुरमा ३–३, उदयपुरमा २, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त् ...

    • प्रकाशित मितिः कार्तिक २१, २०७७
    • 900 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा धरान १६ की कोरोना संक्रमित वृद्धाको मृत्यु

    धरान: धरानमा आज दिउँसो थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धरान १६ की ८१ बर्षीया वृद्धाको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार वृद्धाको आज दिउँसो २ बजे कोभिड अस्पतालमा मृत्यु भएको थियो । मृतकलाई पहिलादे ...

    • प्रकाशित मितिः कार्तिक २१, २०७७
    • 1,756 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा १४ बर्षीय बालकसहित २ जना कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना धरान १२ की ७८ बर्षीया महिला छिन् भने अर्का उदयपुरको कटारीका १४ बर्षीय बालक छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान १२ की ७८ बर्षीया वृद्धाको हिजो रा ...

    • प्रकाशित मितिः कार्तिक २१, २०७७
    • 2,741 पटक पढिएको
    • क्लिक धरान
  • धरान उपमहानगरको २ कर्मचारीसहित ५१ जना कोरोना संक्रमित थपिए, कुल संख्या ३०३४ पुग्यो

    धरान: धरानमा आज साँझ थप ५१ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमा उपमहानगरपालिकाका २ जना कर्मचारी पनि छन् । उनीहरु एक जना पुरुष र एक जना महिला कर्मचारी भएको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार एन्फा क्वारेन्टिनस्थलमा स्वाब लिइएका ३८ जना मध्ये १३ जनामा संक्र ...

    • प्रकाशित मितिः कार्तिक २०, २०७७
    • 2,354 पटक पढिएको
    • क्लिक धरान
  • पुर्वपश्चिम राजमार्गमा दुर्घटना हुँदा एकको मृत्यु

    धरान: मोरङमा भएको मोटरसाइकल दुर्घटनामा आज दिउँसो एक जनाले ज्यान गुमाएका छन् । इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सुन्दरहरैचा नगरपाकिला ८ स्थित पुर्वपश्चिम लोकमार्गमा ट्याक्टरमा ठक्कार दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो । राजमार्गमा पुर्वबाट पश्चिम आएर उत्तरतर्फ मोडिदै गरे ...

    • प्रकाशित मितिः कार्तिक २०, २०७७
    • 1,101 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ४०१ संक्रमित थपिए, ५९५ जना डिस्चार्ज

    विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४०१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १३४, झापामा ११८, सुनसरीमा १०२, उदयपुरमा १५, धनकुटामा ११, इलाममा ३, संखुवासभामा २, ते¥हथुममा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज मोरंगको विराटनगरमा ६२, उर्लाबार ...

    • प्रकाशित मितिः कार्तिक २०, २०७७
    • 1,267 पटक पढिएको
    • क्लिक धरान
  • धरानकी उपमेयर सवार गाडी दुर्घटना

    धरानः धरानकी उपमेयर सवार गाडी कोशी राजमार्गको धरान-विराटनगर सडक खण्डमा दुर्घटनामा परेको छ । आज दिउँसो करिब साढे १ बजे दुहबीमा दुर्घटना भएको हो । धरानबाट बिराटनगरतर्फ गईरहेको को १ ज ७४९८ को उपमहानगरपालिकाको गाडीलाई सोही दिसामा गइरहेको ट्रकले ठक्कर दिएको बताइएको छ । को १ ग ७८९१ नम्बरको ट्रकले उपमेयर ...

    • प्रकाशित मितिः कार्तिक २०, २०७७
    • 4,425 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा आज बिहानै ३ जना कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहानै ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना प्रदेश २ सप्तरीका छन् भने एक जना मोरङ जिल्लाका छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार मोरङका ५९ बर्षीय पुरुषको बिहानै ३ बजे कोभिड अस्पतालमा मृत्यु भएको हो । उ ...

    • प्रकाशित मितिः कार्तिक २०, २०७७
    • 1,483 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

    धरान: धरानमा आज थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेताका अनुसार आज साँझ थप ५२ जनाको पिसिआर परिक्षण रिपोर्ट पोजेटिभ आएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ल्याबमा गरिएको परिक्षणमा ५८ जनाको रिपोर्ट पोजेटिभ आए पनि ६ जनाको ...

    • प्रकाशित मितिः कार्तिक १९, २०७७
    • 1,185 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ३०४ कोरोना संक्रमित थपिए, ४२२ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज ३०४ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमा मोरंगमा १५५, सुनसरीमा ९८, झापामा २३, पाँचथरमा १४, उदयपुरमा ३, धनकुटा र इलाममा २–२ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १११ जनामा संक्रमण देखिएको छ । ...

    • प्रकाशित मितिः कार्तिक १९, २०७७
    • 975 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित