समाचार

    Showing 1,211-1,220 of 1,680 items.
  • खोलाले बगाएर एक महिलाको मृत्यु

    उदयपुर: उदयपुर रौतामाई २ का ५५ बर्षीया मैया लुङगेली मगरलाई खोलाले बगाएर मृत्यु भएको छ । हिजो राती ८ बजे माईती घरबाट फर्कने क्रममा रसुवा खोला तर्दै गर्दा उनलाई खोलाले बगाएको थियो । झण्डै दुई सय मिटरसम्म खोलाले बगाए पछि झाडीमा अड्केको अवस्थामा मैयाको शव फेला परेको स्थानीयले प्रहरीमा खबर गरेका थिए । घ ...

    • प्रकाशित मितिः असोज १२, २०७७
    • 1,267 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीबाट ठुलो मात्रामा लागुऔषधसहित २ जना कारोबारी पक्राउ

    धरान: सुनसरीको भोक्राहा नर्सिङबाट दुई युवा ठुलो मात्रामा लागुऔषधसहित पक्राउ परेका छन् । लागुऔषध कारोबार भइरहेको सुचनाको आधारमा प्रहरीले हिजो छापा मार्दा भोक्राहा नर्सिङ ४ चिरौली नहरबाट २० बर्षीय जमाल अन्सारी र २२ बर्षीय प्रविणकुमार उरावलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट डाइलक्स डिसि १०० एमलको १ ...

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 1,255 पटक पढिएको
    • क्लिक धरान
  • मोरङमा खुल्ला सीमाको आवतजावत रोक्नै मुस्किल

    विराटनगरः कोरोना रोकथामका लागि मोरङको दुइदेशीय सीमा क्षेत्र चुनौती बनेको छ । आफ्ना देशका सँक्रमित नागरिक व्यवस्थापन गर्न सक्षम भएपनि खुल्ला बोर्डरको फाइदा उठाउँदै भारतबाट लुकिछिपि आउने व्यक्तिले थप चुनौती बढाएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्याल ...

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 1,804 पटक पढिएको
    • क्लिक धरान
  • याक्खा फोटो प्रतियोगिता २०२० सम्पन्न

    धरान: किरात याक्खा भाषा, धर्म, भेषभुषा तथा संस्कृतिको संरक्षण तथा पर्वद्धन गर्ने उद्देश्यले याक्खा सेरोफेरो रेडियो तथा युट्युव कार्यक्रमद्धारा आयोजित प्रथम याक्खा फोटो प्रतियोगिता २०२० शनिवार सम्पन्न भएको छ । प्रतियोगितामा खुल्ला तर्फबाट आशा याक्खा प्रथम भइन् भने सुष्मा छाला याक्खा दोश्रो र सञ्जय ...

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 1,562 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • इटहरीमा सडक बालबालिकाहरुको परिक्षण गरिने

    धरान: इटहरी उपमहानगरले इटहरीमा रहेका सडक बालबालिकाको पिसिआर परीक्षण गर्ने भएको छ । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा सडक बालबालिकाको दीगो ब्यबस्थापनका बारेमा भएको छलफलमा यस्तो निर्णय गरिएको हो । उपमहानगर, इलाका प्रहरी कार्यलय, भ्वाइसफ चिल्ड्रेन, उद्योग बाणिज्य संघ, नागरिक ...

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 1,135 पटक पढिएको
    • क्लिक धरान
  • गोरू काटेर खाएको आरोपमा ३ जना पक्राउ

    झापा: झापाको अर्जुनधारा ५ स्थित बैसाबारीमा गोरु काटेर खाएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० बर्षीय ईमन दाहाल, २७ बर्षीय विर बहादुर दनुवार र २७ बर्षीय टिकाराम दनुवार रहेका छन् । आज बिहान ८ बजे उनीहरुले गोरु काटेर खाएको आरोप छ । उनीहरुले गोरुको टाउको र खुट्टाहरू नजिकै रहेको उखुबार ...

    • प्रकाशित मितिः असोज १०, २०७७
    • 1,465 पटक पढिएको
    • क्लिक धरान
  • आजदेखि मौसम खुल्दै जाने

    धरान: केही दिनदेखि परेको लगातारको झरी आजदेखि भने कम भई मौसम खुल्दै जाने मौसमविदले जनाएका छन् । बंगालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावले शनिबारदेखि मौसममा सुधार आउने देखिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। मौसमविदहरूले शनिबारदेखि केही क्षेत्रमा मौसम खुले पनि मनसुन सकिन अझै केही लाग्ने ब ...

    • प्रकाशित मितिः असोज १०, २०७७
    • 1,811 पटक पढिएको
    • क्लिक धरान
  • दुई जनाको लडेर, एक जनाको माइक्रोको ठक्करले मृत्यु

    धरान: विभिन्न घटनामा प्रदेश नं १ मा हिजो ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार २ जनाको लडेर मृत्यु भएको हो भने एक जनाको माइक्रोको ठक्करले मृत्यु भएको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सुनसरीको ईनरुवा ९ का ३५ बर्षीया दुखनीदेबी खत्वेको लडेर मृत्यु भएको छ । हिजो दिउसो १ बजे खेतमा ...

    • प्रकाशित मितिः असोज १०, २०७७
    • 1,093 पटक पढिएको
    • क्लिक धरान
  • सञ्चालन गर्न नमिल्ने सेवा र कार्यको सुचीसहित सुनसरी प्रशासनले जिल्लाको सबै स्थानीय तहलाई पठायो पत्र

    धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले अर्को सुचना जारी नभएसम्म शैक्षिक संस्थाहरु सञ्चालन नगर्न स्थानीय तहहरुलाई सुचना जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहहरुलाई सरकारको निर्णय पठाउदै अर्को सुचनाबाट तोकिएको मितिदेखि सञ्चालन गर्ने गरि विभिन्न सेवा र कार्यहरुको सुची पठाएको हो । मन् ...

    • प्रकाशित मितिः असोज ९, २०७७
    • 5,520 पटक पढिएको
    • क्लिक धरान
  • ४९ बोतल लागुऔषधसहित सुनसरीबाट एक पक्राउ, अर्का फरार

    धरान: सुनसरीको इनरुवा नगरपालिका १ गोलपार्क नजिकबाट एक युवालाई ठुलो परिणाममा लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने हरिनगर गाउँपालिका ७ घुस्की बजारका अकमुल अन्सारी रहेका छन् । उनीसँगैका अर्का घुस्की ६ का १९ बर्षीया मो.इन्तियाज अन्सारी भने फरार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको ...

    • प्रकाशित मितिः असोज ९, २०७७
    • 1,379 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित