धरान: स्वास्थ्य नै धन हो भन्ने मुल नाराका साथ विद्माधरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ। भिजन अप्टिकल एण्ड आई किल्नीक प्रालि र विद्माधरीको सहकार्यमा धरान ३ सदन रोडस्थित कार्यालयमा शिविर आयोजना गरिएको थियो । शिविरमा सेयर सद्स्य, बचत ...
विराटनगर: नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थापना गरेको षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार २०७८ टक्सार म्यागेजिनका प्रधानसम्पादक गजेन्द्र बुढाथोकीलाई प्रदान गर्ने निर्णय गरिएको छ । यो पुरस्कार नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा स्थापना गरिएको हो । पुरस्कारको राशी ५० हजार ५१ रुपैय ...
विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेलाई अधिकार प्रत्यायोजन गरेका छन् । प्रदेश सरकार कार्य सम्पादन नियमावली २०७८ अनुसार सामाजिक विकास मन्त्री राईले बुधबार आफूलाई प्राप्त अधिकार मध्ये केही राज्यमन्त्री तुम्बाहाम्फेलाई प्रत्यायोजन गरे ...
धरान: सरस्वती बाल आश्रमको सञ्चालक समितिमा विष्णुकुमार राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । आश्रमको ३४ औं वार्षिक साधारसभाबाट नयाँ कार्यसमिति चयन भएको हो । प्रथम उपाध्यक्षमा रुक्मणी मास्के, द्वितिय उपाध्यक्षमा शान्ता अधिकारी र महासचिव विकास कुमार बनेपाली चयन भएका छन् भने सचिवमा हरिप्रसा ...
सुनसरी: सप्तकोशी नदीमा हाम फालेका एक वृद्धको जिवितै उद्दार गरिएको छ । प्रहरीका अनुसार बिराटनगर महानगरपालिका ८ का ६८ बर्षीय बुनई यादवको जिवितै उद्दार गरिएको हो । बुधवार राती सवा ८ बजेको समयमा एक जना ब्यक्ति नदीमा हामफालेको भन्ने जानकारी प्रहरीले पाएको थियो । उक्त जानकारी पाए लगत्तै प्रहरी चौकी क ...
झापा: मेचीनगर नगरपालिका १० बाट लागुऔषधसहित आमा-छोरा पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही स्थानकी ४५ बर्षीया मैनी खातुन र उनका छोरा २५ बर्षीय मेबुव आलम रहेका छन् । उनीहरुलाई हिजो मंगलबार बेलुका ८ बजे बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारी र लागु औषध नियन्त्रण व्युर ...
धरान: सुनसरी प्रहरीले सप्तकोशी नदीबाट बगाएर ल्याउदै गरेको ठुलो परिमाणको गाँजा वरामद गरेको छ । प्रहरीका अनुसार शनिबार बिहान २ बजे कोशी नदीमा गाडीको टायरको ट्युबमा बाँसको चाङ्ग बनाएर गाँजा ल्याइरहेको अवस्थामा वरामद गरेको हो । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक पाण्डब कुमार राजबं ...
सुनसरी: सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा हिजो (शनिबार) डुबेर वेपत्ता भएका एक किसोर मृत फेला परेका छन् । हिजो शनिबार बराहक्षेत्र नगरपालिका ६ का १८ बर्षीय प्रेम कुमार पाण्डे कोशीमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका थिए । उनी दिउँसो साँढे ३ बजे पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएको प्रह ...
धरान: सुनसरीमा पानीमा डुबेर २ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका र बर्जु गाउँपालिकामा पानीमा डुबेर २ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा एक जना वृद्ध र एक बालक छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी ५ शान्ति टोलस्थित सुकुमारी खोलामा डुबेर ६८ बर्षीय नेत्र भण्डा ...
संखुवासभा: संखुवासभाको चैनपुर ११ गहतेस्थित कोशी राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । हिजो शनिबार दिउँसो १२ बजे चैनपुरबाट खाँदबारीतर्फ आउदै गरेको को २ त ४२९४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडक देखी ७ मिटर तल झरेर दुर्घटना भएको थियो । उक्त दु ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित