समाचार

    Showing 1,541-1,550 of 1,675 items.
  • भरुवा बन्दुकसहित एक पक्राउ

    खोटाङ: खोटाङ हलेसी तुवाचुङ १० का २५ बर्षीय नबिन राई भरुवा बन्दुकसहित पक्राउ परेका छन् । आज दिउँसो एक बजे ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले राईलाई एक नाल भरुवा बन्दुक सहित पक्राउ गरेको हो । आफ्नै घर नजिकै बारीमा हतियार बोकेर बसिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् । पक्राउ परेका रा ...

    • प्रकाशित मितिः वैशाख २६, २०७७
    • 1,367 पटक पढिएको
    • क्लिक धरान
  • जंगली च्याउ खाएर बिरामी भएकी महिलाको मृत्यु

    संखुवासभा: जंगली च्याउ खाएर बिरामी भएकी संखुवासभाको सभापोखरी गाउँपालिका २ की २४ बर्षीया मनिला राईको उपचारको क्रममा मृत्यु भएको छ । गत २० गते बेलुका जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका दुई घर परिवारका ६ जना बिरामी भई उपचारको लागी जिल्ला अस्पताल खाँदवारी लगिएको थियो । उपचार गराई अस्पतालबाट डिस्चा ...

    • प्रकाशित मितिः वैशाख २६, २०७७
    • 991 पटक पढिएको
    • क्लिक धरान
  • मृगौला रोगी र चालकहरुलाई राहत वितरण

    धरान: धरान १८ न. वडा कार्यालयले वीपी प्रतिष्ठानमा उपचार्थ मृगौला रोगी र चालकलाई बिहिवार राहत प्रदान गरेको छ । लकडाउनका कारण घर जान नपाएका २५ जना मृगौला रोगी र दैनिक गुजारा गर्न समस्यामा परेका १० जना ट्याक्सी चालकलाई वडा कार्यालयले राहत वितरण गरेको हो । विभिन्न जिल्लाबाट डायलासिस गर्न आएका उनीहरु च ...

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 1,342 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • ईनारमा डुबेर बृद्धाको मृत्यु

    मोरङ: मोरङको मिक्लाजुङ गाउँपालिका ७ बेलगौडेमा ६० बर्षीया सानुमाया लम्सालको ईनारमा डुबेर मृत्यु भएको छ । आज दिउँसो साँढे १ बजे लम्साल आफ्नै घर अगाडी रहेको पानीको ईनारमा डुबेर मृत्यु भएको हो । घटनाबारे खबर आएपछि ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले कानुनी प्रकृया पुरा गरी शव परिक्ष ...

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 936 पटक पढिएको
    • क्लिक धरान
  • पत्रकार महासंघ सुनसरीका उपाध्यक्षद्वारा बुबाको पुण्य तिथिमा सहयोग

    धरान: नेपाल पत्रकार महांसघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले आफ्नो स्वर्गीय बुबाको पुण्य तिथिमा धरानमा सडकबाट उद्दार गरिएका मानिसहरुको लागि आर्थिक सहयोग गरेका छन् । पत्रकार काफ्लेले सडक मानिसहरुको लागि आज बिहिबार साँझको एक छाक खाना खुवाउनको लागि आर्थिक सहयोग गरेका हुन् । उनका बुबा पण्डित लेखनाथ का ...

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 1,293 पटक पढिएको
    • क्लिक धरान
  • कतार च्यारिटीद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    विराटनगर: प्रदेश १ सरकारलाई कतार च्यारिटी नेपालले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु च्यारिटीले आज सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई सो स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो । स्वास्थ्य साम ...

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 1,450 पटक पढिएको
    • क्लिक धरान
  • लांघालीमा रहेका मानिसहरुलाई सुनौलो महिला समुहले खाना खुवायो

    धरान: धरान ८ श्रीटोल स्थित सुनौलो महिला समुहले तालिम आयोजना गरेर बचत भएको पैसाले सडकबाट उद्दार गरिएका मानिसहरुलाई एक छाक खाना खुवाएको छ । समुहले धरान ८ स्थित लांघाली वन समुहको आवास गृहमा राखिएका मानिसहरुलाई खाना खुवाएको हो । समुहले हिजो बुधबार बिहानको एक छाक खाना खुवाएको हो । लांघाली आवास गृहमा धरा ...

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 1,672 पटक पढिएको
    • सविता चाम्लिङ
  • क्वारेन्टाइन बनाउन सुनसरी उवा संघको सहयोग

    धरान: सुनसरी उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय सुनसरीलाई क्वारेन्टाइन स्थापनाको लागि विभिन्न सामग्रीहरु सहयोग गरेको छ । कोरोना (कोभिड–१९) को रोकथामका लागि क्वारेन्टाइन निर्माण गर्न संघले सहयोग गरेको हो । संघले १५० थान तन्ना र १५० थान म्याट्रेस उपलब्ध गराएको छ । संघका अध्यक्ष गिरिधा ...

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 1,960 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउन जेठ ५ गतेसम्म लम्बियो

    धरान : लकडाउन जेठ ५ गतेसम्म लम्बिएको छ । आज बसेको मन्त्रीपरिषद बैठकले लकडाउन जेठ ५ गतेसम्म लम्बाउने निर्णय गरेको हो । चैत ११ गतेदेखि सुरु लकडाउनको समय भोलि सकिदै थियोे । हिजो उच्चस्तरीय समितिले लकडाउन खोल्ने अवस्था नरहेको भन्दै बढाउन सिफारिस गरेको थियो । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ...

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 1,429 पटक पढिएको
    • क्लिक धरान
  • जंगली च्याउ खाँदा झापामा २ जना बिरामी

    झापा: झापाको कन्काई नगरपालिका—७ का ४० बर्षीय जानुका लिम्बु र २६ बर्षीय बेनु लिम्बु जंगली च्याउ खाँदा बिरामी भएका छन् । हिजो मंगलवार बेलुकाको खानासंगै जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका दुबै जना विरामी भएका हुन् । खाना खाएको केही समयदेखि नै वान्ता हुन थाले पछि उपचारको लागी झापाको बि.एण्ड. ...

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 1,584 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित