समाचार

    Showing 1,631-1,640 of 1,675 items.
  • आइतबार विभिन्न स्थानमा तीन जनाको मृत्यु

    धरान(डेस्क): प्रदेश एकको विभिन्न स्थानमा आइतबार तीन जनाको मृत्यु भएको छ । प्रदेश एक प्रहरी कार्यालय विराटनगरका अनुसार सुनसरी, ताप्लेजुङ र झापामा तीन जनाको ज्यान गएको हो । सुनसरीको कोशी गाउँपालिका २ का ४८ बर्षीय शिवु यादवको बैलगाडाबाट लडेर मृत्यु भएको छ । हिजो अपरान्ह ५ बजे बैलगाडा चलाई खेतमा गँहु ल ...

    • प्रकाशित मितिः चैत २४, २०७६
    • 454 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा टेष्ट गरिएको पछिल्लो १२ वटा स्वाबको रिपोर्ट पनि नेगेटिभ आयो

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएको पछिल्लो एक दर्जन स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको छ । प्रतिष्ठानका अनुसार हिजो आइतबार साँझ १२ वटा स्वाबको नमुनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । प्रदेशको विभिन्न ठाउँबाट संकलन भएको १४ वटा स्वाबमध्ये १२ वटाको परीक्षण गरिएको थिय ...

    • प्रकाशित मितिः चैत २४, २०७६
    • 1,047 पटक पढिएको
    • क्लिक धरान
  • बेलवारीमा ३५ सय परिवारलाई राहत

    बेलवारीः कोरोना संक्रमणको जोखिम हुन सक्ने भन्दै मुलुक लकडाउनमा गएको १३ दिन बितिसक्दा मोरङमा बल्ल विपन्न समुदाय लक्षित राहत बाँड्न थालिएको छ । अतिविपन्न परिवारमा छाक टार्न मुस्किल परिरहेको बेला स्थानीय सरकारले खाद्यान्न लगायतका सामाग्री वितरण गर्न थालेका हुन् । बेलवारी नगरपाकालिकाका ११ वडामार्फत सं ...

    • प्रकाशित मितिः चैत २४, २०७६
    • 411 पटक पढिएको
    • क्लिक धरान
  • आइतबार साँझ नेपालीहरुले घरमा किन बाले दियो ?

    धरान: आइतबार साँझ एकाएक नेपालीहरुको घर, आँगनमा दियो बत्ति बल्न थाल्यो । सामाजिक सञ्जालहरु पनि झिलिमिल भए । न कुनै चाडपर्व, न कुनै दिवस । नयाँ संघीय संरचनाअुनसार नेपालमा तीन तहको सरकार पनि छ । संघ, प्रदेश र स्थानीय कुनै पनि तहको सरकारले दिपावली गर्ने आह्वान वा निर्णय गरेको पनि थिएन । तर, एक्कासी नेप ...

    • प्रकाशित मितिः चैत २३, २०७६
    • 1,754 पटक पढिएको
    • क्लिक धरान
  • आगलागीबाट १५ लाख बराबरको क्षति

    तेह्रथुम: तेह्रथुमको छथर गाउँपालिका ४ फाक्चामारामा आगलागी हुँदा करिब १५ लाख बराबरको क्षति पुगेको छ । स्थानीय सुर्य बहादुर लिम्बुको घरमा आगलागी हुँदा १५ ‍लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आज बिहान ८ बजे लिम्बुको घर र गाईगोठमा विद्युत सर्ट भएर अचानक आगलागी भएको प्रहरीले जनाएको छ । ढुङगा ...

    • प्रकाशित मितिः चैत २३, २०७६
    • 365 पटक पढिएको
    • क्लिक धरान
  • एम्बुलेन्स चालकहरुद्धारा वीपी र भानुचोकमा खाना वितरण

    धरान: सुनसरी एम्बुलेन्स चालक संघ ईकाई कमिटी धरानले भानुचोक र वीपी प्रतिष्ठानको मुलगेट अगाडि खाना वितरण गरेको छ । धरानमा संचालन हुने एम्बुलेन्सका चालकहरुको समुहले वीपी अस्पतालमा रहेका विरामीका कुरुवा र भानुचोकमा अलपत्र रहेकाहरुलाई खाना वितरण गरेको हो । लकडाउनले होटल समेत बन्द भएपछि खाना नपाएर समस्या ...

    • प्रकाशित मितिः चैत २३, २०७६
    • 530 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा एक वडा सदस्यको निधन

    इटहरी: इटहरी उपमहानगरपालिकामा एक दलित महिला वडा सदस्यको निधन भएको छ । इटहरी वडा नं १० की दलित महिला वडा सदस्य दुलिया ऋषिदेवको शुक्रबार राती निधन भएको हो । राती पेट दुखेपछि उपचारका लागि अस्पताल लैजादै गर्दा निधन भएको परिवारजनले जनाएका छन् । ७० बर्षीया ऋषिदेव पेट र दमको विरामी रहेको वडाध्यक्ष प्रकाश ...

    • प्रकाशित मितिः चैत २३, २०७६
    • 412 पटक पढिएको
    • क्लिक धरान
  • ८६ बर्षीय वृद्धाले प्रकोप कोषमा दिइन् एक लाख ५ हजार

    इटहरी: इटहरी उपमहानगरपालिका २० तरहराकी ८६ बर्षीया रुद्रमाया गुरुङले इटहरी उपमहानगरले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा एक लाख पाँच हजार सहयोग गरेकी छिन् । उपमहानगर कार्यालय पुगेर उनले आफ्ना श्रीमान शहरबहादुर गुरुडको स्मृतिमा परिवारकोतर्फबाट उक्त रकम सहयोग गरेकी हुन् । उनले आफ्ना छोरा छोरीहरु नन ...

    • प्रकाशित मितिः चैत २३, २०७६
    • 615 पटक पढिएको
    • क्लिक धरान
  • रुखको हाँगाले लागेर एकको मृत्यु

    पाँचथर: पाँचथरको फालेलुङ ५ लुदिनका ३५ बर्षीय मिलन राईको रुखको हांगाले लागी मृत्यु भएको छ । हिजो शनिबार दिउँसो ३ बजे सामुदायीक वनमा रुख काट्ने क्रममा रुख लड्दा सोही रुखको हांगाले टाउकोमा लागेर उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि फिदिम लादै गर्दा राती साँढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी ...

    • प्रकाशित मितिः चैत २३, २०७६
    • 762 पटक पढिएको
    • क्लिक धरान
  • एक गाउँ वा नगरपालिकाबाट अर्कोमा जान नपाइने

    धरान: सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीयतहबाट अर्को स्थानीयतहमा हुने आवतजावतलाई कडाई गर्ने भएको छ । कोरोना भाइरस नियन्त्रण गर्नको लागि सरकारले यो कदम चालेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । शनिबार कैलाली र कञ्चनपुरमा तीन जना ...

    • प्रकाशित मितिः चैत २२, २०७६
    • 2,145 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित