समाचार

    Showing 831-840 of 1,679 items.
  • प्रदेश १ मा १७६ डिस्चार्ज, २० संक्रमित थपिए

    विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार २८६ पुगेको छ । यसैगरि, प्रदेश १ मा आज २० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १३, झापामा ४, सुनसरी, खोटाङ र प्रदेश १ बाहिरका १–१ जना ...

    • प्रकाशित मितिः पुस १६, २०७७
    • 1,035 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा होम आइसोलेसनबाट २४० जना डिस्चार्ज, २६ संक्रमित थपिए

    विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा २४० जना डिस्चार्ज भएका छन । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार १८० पुगेको छ । प्रदेश १ मा आज २६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ र सुनसरीमा ६–६, झापा र धनकुटामा ४–४, खोटाङमा २, ताप्लेजुङमा १ ...

    • प्रकाशित मितिः पुस १५, २०७७
    • 768 पटक पढिएको
    • क्लिक धरान
  • खोटाङ र मोरङमा भएको सवारी दुर्घटना २ जनाको मृत्यु

    बिराटनगर: खोटाङ र मोरङका दुई छुट्टाछुट्टै स्थानमा आज बिहान भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । मोरङको कटहरी गाउँपालिका ३ मा तेलको ट्याङकरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान सवा ९ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०२-०४२ प ९५५९ नम्बरको मोटरसाईकललाई सोही दिश ...

    • प्रकाशित मितिः पुस १५, २०७७
    • 782 पटक पढिएको
    • क्लिक धरान
  • गौरा स्टिलटेकद्धारा जानुका विकको घर निर्माणमा सहयोग

    धरान: धरान ११ मंगलबारे स्थित गौरा स्टिलटेक इन्डस्ट्रीले पहिलो वार्षिकोत्सवको अवसरमा जानुका विकको घर निर्माणका लागि आर्थिक सहयोग गरेको छ । धरान १७ विजुवा मार्ग निवासी विकको घर निर्माणका लागी स्टिल टेकले ३ हजार ५ सय ५० रूपैँया सहयोग गरेको हो । स्टिल टेकका संचालक दिपक वान्तावाले विकको घर निर्माणस्थलमा ...

    • प्रकाशित मितिः पुस १४, २०७७
    • 1,039 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • मस्तिष्क पक्षघात भएका सञ्चारकर्मी राईलाई होराईजन क्लबद्वारा आर्थिक सहयोग

    धरान: विगत एक महिनादेखि उच्च रक्तचापको कारण मस्तिष्क पक्षघात भएर नोबेल अस्पताल विराटनगरमा उपचाररत सञ्चारकर्मी दिलीप राई (डम्बर)लाई होराईजन क्लब धरानले आर्थिक सहयोग गरेको छ । क्लब धरानका अध्यक्ष बसन्त राईले ९ हजार रुपैयाँ प्रेस युनियन समन्वय समिति धरानका अध्यक्ष सुक्रान्त राईलाई हस्तान्तरण गरेका हु ...

    • प्रकाशित मितिः पुस १४, २०७७
    • 2,405 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा २५३ डिस्चार्ज, ३० संक्रमित थपिए

    विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा २५३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा होमआईसोलेसनबाट २४६ जना छन् भने कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ५ जना, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ...

    • प्रकाशित मितिः पुस १४, २०७७
    • 967 पटक पढिएको
    • क्लिक धरान
  • मध्यराती ट्रकको ठक्करबाट पिकअप चालकको मृत्यु

    झापा: झापाको शिवसताक्षी नगरपालिका १० मा आज राती १ बजे भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले शौचालय गएर फर्कदै गरेका पिकअप चालकलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट को २ च १५८२ नम्बरको पिकअपका चालक केरावारी गाउँपालिका ८ मोरङका ४६ बर् ...

    • प्रकाशित मितिः पुस १४, २०७७
    • 945 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीको कोशी गाउँपालिकामा फेरि जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    सुनसरी: सुनसरीको कोशी गाउँपालिकामा फेरि जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गए राती करिब साढे ८ बजे कोशी गाउँपालिका ४ का १९ बर्षीय मोती कामतको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । जुद्धगञ्जमा रहेको मासु पसलबाट मासु किनेर फर्कदै गरेका कामतलाई जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको ...

    • प्रकाशित मितिः पुस १४, २०७७
    • 1,164 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरबाट अवैध सामानहरु वरामद

    विराटनगर: प्रहरीले विराटनगरबाट विभिन्न किसिमका अवैध सामान वरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हिजो साँझ पौने ६ बजे विराटनगर १४ जतुवा नजिकबाट अवैध सामानहरु वरामद गरेको जनाएको छ । मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी लोकदर्शन थापाका अनुसार विभिन्न प्रकारका मोवाइलका ईलेक्नट्रोनिक पाटपुर्जा ...

    • प्रकाशित मितिः पुस १४, २०७७
    • 815 पटक पढिएको
    • क्लिक धरान
  • ल्यापटप चोरी गर्ने र किन्ने २ जना पक्राउ

    सुनसरी: ईटहरीमा ल्यापटप चोरी गर्ने र चोरी भएको उक्त ल्यापटप किन्नेसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी ६ स्थित अल ईलेक्ट्रोनिक एण्ड टेक्निकल ईलेक्ट्रोनिक ईन्स्टिच्युट प्रालिको अफिसबाट पुष १० गते ल्यापटप चोरी भएको थियो । ईलाका प्रहरी कार्यालय ईटहरीले उक्त अफिसबाट डेल कम्पनीको ल्यापटप चोरी ग ...

    • प्रकाशित मितिः पुस १४, २०७७
    • 1,266 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित