समाचार

    Showing 861-870 of 1,680 items.
  • अंशबण्डाको विवादले लियो एक जनाको ज्यान

    तेह्रथुम: तेह्रथुमको म्याङलुङ नगरपालिका ८ कोबेकमा अंशबण्डाको बिषयको झगडाले उग्ररुप लिदा एक जनाको ज्यान गएको छ । प्रहरीले हत्या आरोपमा एक व्यक्तिलाई पक्राउ पनि गरिसकेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार हत्या आरोपमा स्थानीय ३५ बर्षीय कुमार लिम्बु पक्राउ परेका छन् । शुक्रवार राती सा ...

    • प्रकाशित मितिः पुस ५, २०७७
    • 874 पटक पढिएको
    • क्लिक धरान
  • मोरङमा आगलागीबाट एक जनाको मृत्यु, २ जना घाईते

    मोरङ: मोरङको विराटनगर महानगरपालिका १४ झट्याईका राजेश तत्माको घरमा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । मध्यराती साँढे १२ बजे बाँसको टाटीको गाह्रो र टिनको छाना भएको तत्माको एक तले कच्ची घरमा अचानक आगलागी भएको थियो । आगलागीबाट राजेश तत्माको १४ बर्षीय छोरा रविन दास तत्माको जले ...

    • प्रकाशित मितिः पुस ५, २०७७
    • 1,225 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ६७० जना डिस्चार्ज, ६५ संक्रमित थपिए

    विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६७० जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकाहरुमा होम आईसोलेसनबाट ६६२ जना छन् भने कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ६० पुगेको छ । यसैगरि, प्रदेश १ मा आज ६५ जना संक्रमित थपिएका छन् । मोरं ...

    • प्रकाशित मितिः पुस ४, २०७७
    • 1,375 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा १४३ डिस्चार्ज, ४३ कोरोना संक्रमित थपिए

    विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा १४३ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १२०, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १६, विराट मेडिकल कलेजबाट ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ र न्युरो अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्य ...

    • प्रकाशित मितिः पुस ३, २०७७
    • 986 पटक पढिएको
    • क्लिक धरान
  • औजार टिभीको स्टुडियो उद्घाटन, गलतको भण्डाफोर गर्न र सत्यलाई समाजमा स्थापित गर्न सुझाव (भिडियोसहित)

    धरान: औजार प्रकाशन सहकारी संस्थाअन्तर्गत प्रकाशन भइरहेको औजार टिभीको स्टुडियो उद्घाटन भएको छ । धरान ९ आचार्यलाइनस्थित औजार दैनिकको कार्यालयमा टि.भि.को स्टुडियो शुक्रबार उद्घाटन गरिएको हो । प्रमुख अतिथि एवं नेकपा केन्द्रीय सदस्य तथा प्रदेश १ कमिटि अध्यक्ष देवराज घिमिरे र बिशेष अतिथि तथा नेपाल पत्रका ...

    • प्रकाशित मितिः पुस ३, २०७७
    • 2,117 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा २२३ जना डिस्चार्ज, ४७ संक्रमित थपिए

    विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२३ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १९३ जना डिस्चार्ज भएका छन् भने मेची अस्पताल र होटल एशियाटिक आईसोलेसनबाट १२–१२ जना डिस्चार्ज भएका छन् । यस्तै, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बेलबारी आईसोलेसन केन्द्र र विराट मेडिकल कलेजबाट २&ndash ...

    • प्रकाशित मितिः पुस २, २०७७
    • 1,030 पटक पढिएको
    • क्लिक धरान
  • गाँजासहित विराटनगरबाट ४ जना पक्राउ

    विराटनगर: मोरङको विराटनगर महानगरपालिका वडा नं ५ दिल्ली पव्लिक स्कुल नजिकैबाट गाँजा बिक्री गर्ने ४ जना पक्राउ परेका छन् । उनीहरुलाई हिजो साँझ ६ बजेर २० मिनेट जाँदा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा विराटनगर ५ बिशाल चोकका ४० बर्षीय रुपेश साह, २५ बर्षीय विनेश खवास, २२ बर्षीय सुमित साह र २१ ...

    • प्रकाशित मितिः पुस २, २०७७
    • 997 पटक पढिएको
    • क्लिक धरान
  • खैरो हेरोईनसहित ३ जना पक्राउ

    मोरङ: मोरङको दुई स्थानबाट लागुऔषध खैरो हेरोईनसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार अररिया जोगबनी ९ का ३२ बर्षीय सुरजेश कुमार राय र सोही स्थानका १३ बर्षीय मो.आशिक मिया रहेका छन् । बिशेष सुराकका आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बुधबार साँझ स ...

    • प्रकाशित मितिः पुस २, २०७७
    • 1,438 पटक पढिएको
    • क्लिक धरान
  • जन्मदिनको अवसरमा जानुका विकको घर निर्माणमा सहयोग

    धरान: धरान १७ विजुवा मार्गमा जानुका विकको घर निर्माण अभियान चलिरहेको छ । उक्त अभियानबारे सामाजिक सञ्जालबाट जानकारी पाएपछि धरान ५ का दिदी भाईको जन्मदिनको अवसरमा बुधबार आर्थिक सहयोग जुटेको छ । धरान ५ का १७ बर्षीय निलम राई र उनका भाई १६ बर्षीय निसान राईको जन्मदिनको अवसरमा घर निर्माण अभियानको लागि सहयो ...

    • प्रकाशित मितिः पुस १, २०७७
    • 1,426 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ५३ संक्रमित थपिए, ११२ जना डिस्चार्ज

    विराटनगर: प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमित थपिएका छन् । परीक्षण गरिएका मध्ये १९ महिला र ३४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरंगमा २१, सुनसरीमा १७, झापामा १०, पाँचथर र इलाममा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १ ...

    • प्रकाशित मितिः पुस १, २०७७
    • 1,080 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित