समाचार

    Showing 881-890 of 1,675 items.
  • इटहरीबाट ठुलो मात्रामा लागुऔषधसहित कारोबारमा संलग्न पक्राउ

    सुनसरी: प्रहरीले इटहरीबाट ठुलो परिमाणमा लागुऔषधसहित कारोबारमा संलग्नलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय पनि छन् । इलाका प्रहरी कार्यालय इटहरीले आकस्मिक चेकजाँच गर्ने क्रममा वडा नं ६, ९ र १३ बाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको दरभंगा घर भएपनि हाल दुहबनी नगरपालिका ६ मा ...

    • प्रकाशित मितिः मंसिर २५, २०७७
    • 897 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीको रामधुनीका एक संक्रमितसहित ३ जनाको मृत्यु

    सुनसरी: सुनसरीको रामधुनी ७ का कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा ६३ बर्षीय संक्रमितको मृत्यु भएको रामधुनीका मेयर जयप्रकाश चौधरीले जानकारी दिए । उनका अनुसार आज बिहान ५ बजे संक्रमितको मृत्यु भएको जानकारी आएको थियो । मृतकको शवलाई नेपाली सेनाको ट ...

    • प्रकाशित मितिः मंसिर २५, २०७७
    • 955 पटक पढिएको
    • क्लिक धरान
  • वाइवाइ नेपाल स्टारका प्रतिस्पर्धी लामालाई सहयोग जुट्दै

    धरान: वाइवाइ नेपाल स्टारको टप टेनमा पुग्न युवा उदयीमान गायक सन्देश बम्जन लामालाई भोटिङको लागि आर्थिक सहयोग जुट्न थालेको छ । धरानका गायक लामा सुनसरीकै एक मात्र प्रतिष्पर्धी हुन् । धरानका विभिन्न संघसंस्था, पेशाकर्मी, उद्योगी, व्यवसायी, खेलकर्मी तथा संगीतप्रेमीहबाट लामालाई वाइवाइ नेपाल स्टार विजेता ब ...

    • प्रकाशित मितिः मंसिर २५, २०७७
    • 1,425 पटक पढिएको
    • क्लिक धरान
  • समाजसेवी गुरुङ्गद्वारा जानुका विक घर निर्माणमा सहयोग

    धरान: धरान १५ निवासी औजार पत्रिकाका संचालक एवं समाजसेवी कुवेर गुरुङले एकल महिला जानुका विकको घर निर्माणका लागि सहयोग गरेका छन् । धरान १७ स्थित सुकुम्वासी वस्ति विजुवा मार्गमा घर निर्माण भइरहेको स्थलमा नै पुगेर गुरुङ्गले नगद दश हजार १ सय रुपैया हस्तान्तरण गरेका छन् । धरानका केही पत्रकार समुहले विकको ...

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • 1,492 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • डिल्ली फोम्बो एण्ड द ब्याण्डको संयोजनमा बालबिकास केन्द्रलाई सहयोग

    धरान: गायक डिल्ली फोम्बो एण्ड द ब्याण्डको संयोजन एवं आयोजनामा धरान ४ गैरीगाँउस्थित पञ्चरत्न बाल विकास केन्द्रलाई आर्थिक सहयोग गरिएको छ । बालबिकास केन्द्रको जीर्ण बनेको खाँबो परिवर्तन गरि पक्की पिल्लर निमार्णका लागी २० हजार नगद सहयोग गवरिएको हो । हङकङ निवासी धरान १५ का समिर मगरले आफ्नो स्वर्गीइ आमा ...

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • 1,274 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा १२ जनासहित प्रदेश १ मा ८७ संक्रमित थपिए, ६२ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३६, मोरंगमा १५, इलाममा १३, सुनसरीमा १२, संखुवासभामा ३, उदयपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको भद्रपुर र दमकमा ७–७, विर्तामोडमा ६, कमल गाउँपालिकामा ४, मेचीनगरमा ३, ...

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • 770 पटक पढिएको
    • क्लिक धरान
  • भन्सार छलेको तीन लाख मुल्यको लत्ता कपडाहरु बरामद

    धरान: प्रहरीले झापा र मोरङ जिल्लाको सिमा क्षेत्रबाट अवैध रुपमा भन्सार छलेर ल्याएको करिव तीन लाख मुल्य बराबरको लत्ता कपडाहरु बरामद गरेको छ । विशेष सुराकको आधारमा हिजो राती १० बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली गरेर ल्याएको १ लाख ४ हजार मुल्य बराबरको लत्ताक ...

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • 1,088 पटक पढिएको
    • क्लिक धरान
  • लागुऔषध सहित ५ जना पक्राउ

    बिराटनगर: मोरङ र सुनसरीका बिभिन्न स्थानबाट लागुऔषध सहित ५ जना पक्राउ परेका छन् । मंलवार दिउँसो ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले २ जनालाई तथा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई लागुऔषध सहित पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी ...

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • 742 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा ७१ जनासहित प्रदेश १ मा १६५ संक्रमित थपिए, ९७ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ आज १६५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७१, मोरङमा ४६, झापामा २०, संखुवासभामा ९, इलाममा ४, पाँचथरमा ३, धनकुटा, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इटहरीमा ३३, धरानमा २२, इनरुवा र दुहवीमा ३–३, बराह ...

    • प्रकाशित मितिः मंसिर २३, २०७७
    • 1,063 पटक पढिएको
    • क्लिक धरान
  • हरियाली सामुदायिक वनमा गार्डनसहित किरात राजा यलम्बरको प्रतिमा स्थापना

    धरान: आन्तरिक पर्यटकीयस्थलको रुपमा चर्चित धरान १९ स्थित हरियाली सामुदायिक वन क्षेत्रमा रहेको पार्कमा किरात राजा यलम्वरको प्रतिमा स्थापना गरिएको छ । पार्कमा १२ फिट अग्लो प्रतिमा स्थापना गरिएको हो । एक कार्यक्रमबीच धरान १९ का वडाध्यक्ष पुर्णवहादुर लिम्वुले प्रतिमा अनावरण गरेका छन् । धरान १९ भिक्टोरिय ...

    • प्रकाशित मितिः मंसिर २३, २०७७
    • 3,118 पटक पढिएको
    • विकास चाम्लिङ राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित