समाचार

    Showing 941-950 of 1,679 items.
  • धरानमा २७ जना कोरोना संक्रमित थपिए

    धरान: धरानमा आज बिहान र साँझ गरि २७ जना कोरोना संक्रमित थपिएका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार बिहान १२ जनाको रिपोर्ट पोजेटिभ आएको थियो भने आज साँझ थप १५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै धरानमा संक्रमितहरुको कुल संख्या ३३७३ पुगेको पनि उनले बताए । एन्फा ...

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 1,236 पटक पढिएको
    • क्लिक धरान
  • धरान १५ बाट लागुऔषध कारोबारी एक युवा पक्राउ

    धरान: प्रहरीले धरान उपमहानगरपालिका वडा नं १५ बाट लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरानले वडा १५ को गणतन्त्र मार्गका ३३ बर्षीय रवि तामाङ(लामा)लाई लागुऔषधसहित पक्राउ गरेको हो । उनले आफ्नै घरको कोठामा लागुऔषध जम्मा गरेर राखेको र बिक्रीवितरण गर्ने गरेको गोप्य सुचनाको आधारमा ...

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 1,848 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ३७२ संक्रमित थपिए, १३८ जना डिस्चार्ज

    विराटनगरः प्रदेश १ मा आज ३७२ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये २२५ जना पुरुष छन् भने १४७ जना महिला छन् । मोरंगमा १५९, झापामा ९७, सुनसरीमा ५७, संखुवासभामा २७, इलाममा १२, पाँचथरमा ४, भोजपुरमा २, ते¥हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको ...

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 1,053 पटक पढिएको
    • क्लिक धरान
  • भारतबाट ल्याएको प्रतिबन्धित औषधीसहित एक पक्राउ

    विराटनगर: नेपालमा प्रतिबन्धित रहेको औषधी अवैधरुपमा भारतको जोगवनीबाट ल्याउने एक व्यक्ति विराटनगरबाट पक्राउ परेका छन् । विराटनगर महानगरपालिका १३ सैनिक टोलका ३६ बर्षीय नरेश यादवलाई प्रहरीले प्रतिबन्धित औषधीसहित पक्राउ गरेको हो । उनको घरको पछाडि कम्पाउण्डभित्र राखेको अवस्थामा प्रहरीले ठुलो परिणाममा प्र ...

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 1,208 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा सप्तरीका एक कारोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज ४ का ५० बर्षीय पुरुष छन् । दीर्घरोग भएका उनको हिजो दिउँसो सवा १२ बजे मृत्यु भएको हो । तर, उनको मृत्यु बारे प्रतिष्ठानले आज बिहान मात्र औपचारिक जानकारी दिएक ...

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 1,112 पटक पढिएको
    • क्लिक धरान
  • मोटरसाइकको ठक्करबाट साइकल यात्रीको मृत्यु

    मोरङ: बिराटनगर महानगरपालिका वडा नं १३ कोशी प्रोजेक्ट अगाडिको तालिम केन्द्र भित्री सडक खण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ आउदै गरेको को ३९ प ९९९३ नम्बरको मोटरसाइकलले साईकललाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करले साईकल यात्री करिब ६०/ ६५ का रतन साह ग ...

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 1,200 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ३६२ संक्रमित थपिए, १६१ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज ३६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १२५, सुनसरीमा ११४, मोरंगमा ८५, इलाममा ११ , संखुवासभामा ३, पाँचथर, ते¥हथुम र उदयपुरमा २–२, धनकुटा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको गौरादह, विर्तामोड ...

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 940 पटक पढिएको
    • क्लिक धरान
  • धरान १५ दिपेन्द्र बस्तीको एक घरमा आगलागी

    धरान: धरानको वडा नं १५ स्थित दिपेन्द्र बस्तीमा एक घरमा आगलागी भएको छ । मिलन चोकदेखि केही पुर्व रहेको बस्तीमा रुद्रप्रसाद काफ्लेको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार स्थानीय, दमकलको सहयोगमा आगो नियन्त्रणमा आइसकेको छ । आगलागी भएको घर का ...

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 1,345 पटक पढिएको
    • क्लिक धरान
  • देवानगञ्जबाट १२० बोरा अवैध सेतो मटर वरामद

    सुनसरी: सुनसरीको देवानगंजबाट अवैधरुपमा ल्याइएको मटर प्रहरीले वरामद गरि भन्सारमा बुझाएको छ । देवानगञ्ज गाउँपालिका वडा नं २ स्थित दिव्यज्योति विद्यामन्दिर इङ्लिस बोर्डिङ स्कुलको कोठाबाट १२० बोरा सेतो मटर प्रहरीले वरामद गरेको हो । स्कुलमा सेतो मटर अवैधरुपमा राखेको बिशेष सुचनाको आधारमा प्रहरी स्कुल पु ...

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 1,170 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीको लौकहीबाट लागुऔषधसहित २ जना पक्राउ

    धरान: सुनसरीको कोशी गाउँपालिकाबाट प्रहरीले लागुऔषधसहित २ युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र सशस्त्र प्रहरीको संयुक्त टोलीले कोशी गाउँपालिका १ लौकही चोकबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कोशी ७ का १९ बर्षीय जुवेर आलम र १९ बर्षीय नियादुद्दिन मियाँ रहेका छन् । दुवैको स ...

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 1,202 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित