मोरङ: प्रहरीले मोरङको उर्लाबारीबाट ब्राउन सुगर र गाँजासहित ९ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले गए राती १० बजेर १० मिनेटमा उर्लाबारी नगरपालिका ७ स्थित छोमाई तामाङको घरमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुले ब्राउन सुगर र गाँजा बिक्री वितरण तथा ...
विराटनगर: प्रदेश १ मा आज ७४० जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ७३४ र विराटमेडिकल कलेजबाट ६ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८६८ पुगेको छ ।यसैगरि, प्रदेश १ मा आज ५६ जना कोरोना संक्रमितहरु थपिएका छन् । ती मध्ये ३६ जना पुरुष र २० जना महिला रहेका छन् । सामाजिक विक ...
मोरङ: मोरङको लेटाङबाट जुवा खेलिरहेका ७ जना पक्राउ परेका छन् । लेटाङ नगरपालिका ९, जाँतेस्थित स्वेता मगरको घरमा जुवा खेलिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय लेटाङको टोलीले आज बिहान २ बजे उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेहरुमा लेटाङ ९ का ४५ बर्षीय ददिराम पौ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मोरंङको मिक्लाजुङकी ७५ बर्षीय वृद्धाको प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो । उनको हिजो राती ७ बजेर २० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिएका ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा आज थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुवै जना महिला छन् । सुनसरीको बराह ८ की ३८ बर्षीया महिलाको आज बिहान १० बजेर ४५ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । ...
विराटनगर: प्रदेश १ मा आज २७० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ११२, सुनसरीमा ९७, झापामा २९, उदयपुरमा ८, पाँचथरमा ५, ताप्लेजुङ, संखुवासभा, ते¥हथुम, इलाम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५८, बुढीगंगामा १४, उर्लाबारी ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज थप एक कोरोना संक्रमितको मृत्यु भएकोछ । झापाका ८० बर्षीय वृद्धको आज दिउँसो ४ बजेर २५ मिनेटा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार मृतकलाई कार्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने उनलाई ...
विराटनगर: प्रदेश १ मा आज १५३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९३१ पुगेको छ । यसैगरि, प्रदेश १ मा आज ८५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २९, सुनसरीमा २४, ताप्लेजुङमा ७, ते¥हथुम र धनकुटामा ६–६, झापामा ५, इ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धनकुटाको भेडेटार र सुनसरीको बराहक्षेत्रको गरि २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार साँगुरीगढी ८, भेडेटार धनकुटाका ७२ बर्षीय बृद्धको कोभिड अस्पतालमा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार उनको हि ...
धरान: मोरङ र उदयपुर जिल्लामा भएको सडक दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङको बिराटनगर १२ शुक्रबारे हाटका २६ बर्षीय घनश्याम कामतको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको हो । हिजो राती पौने १० बजे को१८प ४८३१ नम्बरको मोटरसाईकल भित्री सडकखण्डमा बिजुलीको पोलाम ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित