धरान: पछिल्लो २४ घण्टामा नेपालमा ३१५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा आज ३१५ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा संक्रमितहरुको संख्या २० हजार नाघेको छ । यस्तै, उपचार पश्चान निको भएर डिस्चार्ज हुनेहरुको संख्या १४ हजार ४ सय ९२ जना रहेको पनि मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।