३१५ जना कोरोना संक्रमित थपिए नेपालमा कुल संक्रमित २० हजार नाघ्यो

  • प्रकाशित: श्रावण १७, २०७७ / 363 पटक पढिएको
  • क्लिक धरान
alt

धरान: पछिल्लो २४ घण्टामा नेपालमा ३१५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा आज ३१५ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा संक्रमितहरुको संख्या २० हजार नाघेको छ । यस्तै, उपचार पश्चान निको भएर डिस्चार्ज हुनेहरुको संख्या १४ हजार ४ सय ९२ जना रहेको पनि मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2020 - क्लिक धरान - सर्वाधिकार सुरक्षित