स्कुटी दुर्घटना हुदा युवतीको मृत्यु

  • प्रकाशित: कार्तिक ६, २०७७ / 315 पटक पढिएको
  • क्लिक धरान
alt

मोरङ: मोरङको बेलबारी ४ की १९ बर्षीया समिक्षा राईको स्कुटी दुर्घटनामा परि मृत्यु भएको छ ।

गए राती पौने १२ बजे बेलबारी ४ स्थित भित्री सडकखण्डमा को ३२ प ५६३७ नम्बरको स्कुटी हुँदा स्कुटी चालक समिक्षा गम्भिर घाईते भएकी थिईन् । गम्भिर घाईते भएकी समिक्षाको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा राती साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2020 - क्लिक धरान - सर्वाधिकार सुरक्षित