मोरङ: मोरङको बेलबारी ४ की १९ बर्षीया समिक्षा राईको स्कुटी दुर्घटनामा परि मृत्यु भएको छ ।

गए राती पौने १२ बजे बेलबारी ४ स्थित भित्री सडकखण्डमा को ३२ प ५६३७ नम्बरको स्कुटी हुँदा स्कुटी चालक समिक्षा गम्भिर घाईते भएकी थिईन् । गम्भिर घाईते भएकी समिक्षाको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा राती साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।