धरान: पुर्वी नेपालमा भुकम्पको धक्का महशुस भएको छ । 

आज सोमबार राती करिब ९ बजेतिर धरानलगायत पुर्वी भेगमा भुकम्पको धक्का महशुस भएको हो । उक्त भुकम्पको केन्द्रविन्दु भारतको सिक्किम राज्य भएको बताइएको छ भने भुकम्प ५.८ रेक्टरको भएको बताइएको छ।