धरान: नेकपा एमालेको १४ औं महाधिवेशन अन्तर्गत शनिबार धरान उपमहानगर कमिटी मातहतको वडा अधिवेशनमा १४ वटा वडामा मात्र सर्वसम्मत अधिवशेन तथा नेतृत्व चयन भएको छ । बाँकी ६ वटा वडामा भने विवाद भएर दुवै पक्षको अलग अलग कमिटी बनेको छ।
वडा नं १, ५, ८, १०, ११ र १७ वडामा संस्थापन पक्ष र जेठ २ अघिको कमिटीको अलग अलग वडा कमिटी चयन भएको हो । वडा नं १७ मा दुवै पक्षले मिलेर अधिवेशन उद्घाटन सत्र आयोजना गरेपनि बन्द सत्रमा विवाद भएपछि जेठ २ अघिको कमिटी पक्षधरहरु हलबाट बाहिरिदै अलग्गै कमिटी बनाएको हो ।
अलग अलग वडा कमिटी गठनप्रति संस्थापन पक्ष र जेठ २ अघिको कमिटीको नगर नेतृत्वले आ आफ्नो पक्षको कमिटी वैधानिकता भएको दाबी गरिरहेका छन् । अन्य १४ वटा वडाहरुमा भने दुवै पक्षले मिलेर अधिवेशन उद्घाटन र बन्दसत्र आयोजना गरे । साथै, सर्वसम्मत वडा कमिटी नेतृत्व पनि चयन गरेका छन् । संस्थापन पक्षका धरान कमिटी अध्यक्ष हर्कजंग एभेङ केही वडामा अलग अलग कमिटी भएपनि ती वडामा जेठ २ पक्षका न्युन संगठित सदस्यहरु मात्र उपस्थित भएकोले उक्त अधिवेशनको औचित्य नहुने बताउँछन्।
सर्वंसम्मत नेतृत्व चयन भएका वडा र पदाधिकारीहरुको नामावली यसप्रकार छ:
वडा नं २:
अध्यक्ष:- रमेश राई
उपाध्यक्ष:- तारा उदास
सचिव:-ज्ञानेन्द्र बस्नेत
उपसचिव:- सुरेन्द्र बज्रचार्य
उपसचिव:-समिर राई
वडा नं ३:
अध्यक्ष:- सुयोग पाख्रिन
उपाध्यक्ष:- हरिप्रसाद शाही
सचिवः- सुनिल आचार्य
उपसचिवः- गीता गिरी
उपसचिवः- लालवीर राई
वडा नं ४:
अध्यक्ष:- दोर्णबहादुर कटवाल
उपाध्यक्ष:- विमल राना
सचिव:- भगत चाम्लिंग
उपसचिवः- टिकामाया राई
उपसचिव:- टंका आले मगर
वडा नं ६:
अध्यक्ष:- हरि राई
उपाध्यक्ष:- एसपजंग रुम्दाली
सचिव:-नरेश आचार्य
उपसचिव:- मनिता तामाङ
उपसचिव:- चन्द्रप्रसाद दाहाल
वडा नं ७:
अध्यक्ष:- राजेशराज मोक्तान
उपाध्यक्ष:- सरला कार्की
सचिव:-दिपक श्रेष्ठ
उपसचिव:- भावकमान भुजेल
उपसचिव:-रञ्जना तुलाधार
वडा नं ९:
अध्यक्ष:- शिवकुमार राई
उपाध्यक्ष:- किरण थापा
सचिव:-रामकुमार दास
उपसचिव:- रविन श्रेष्ठ
उपसचिव:- क्षितिज योञ्जन
वडा नं १२ :
अध्यक्षः- भोलानाथ बराल
उपाध्यक्षः- इन्दु सुब्बा
सचिवः- सुन्दर लिम्बू
उपसचिवः- निरु राई
उप–सचिवः- मनोनित गरिने
वडा नं १३:
अध्यक्ष:- घनश्याम तिम्सिना
उपाध्यक्ष:- तारा तामाङ गोले
सचिव:- विष्णु चौलागाई
उपसचिव:- ऋतु राई
उपसचिव:- भीम शेर्पा
वडा नं १४:
अध्यक्ष:- सूर्य पोखरेल
उपाध्यक्ष:- उत्तम आले
सचिव:-पर्शुराम खतिवडा
उपसचिव:- साकार पोखरेल
उपसचिव:- मनोनित गरिने
वडा नं १५:
अध्यक्ष:- ज्ञानेन्द्र बस्नेत
उपाध्यक्ष:- बादल भट्टराई
सचिवः- लोकबहादुर तामाङ
उपसचिव:- बिमला जबेगु
उपसचिव:- रुपक श्रेष्ठ
वडा नं १६:
अध्यक्ष:- दिलकुमार गिरी
उपाध्यक्ष:- डम्बरबहादुर राई
सचिव:- हिराबहादुर राउत
उपसचिव:- मोनालिसा श्रेष्ठ
उपसचिव: अशोक राई
वडा नं १८:
अध्यक्ष:- उद्धव राई
उपाध्यक्ष:- सीता राना राई
सचिव:- खेमराज राई
उपसचिव:- निर्मल राई
उप–सचिव:- गोपी योगी
वडा कमिटी नं १९:
अध्यक्ष:- लोकेन्द्र राई
उपाध्यक्ष:- चित्र लिम्बू
सचिव:- सुनिल लिम्बू
उपसचिव:- झुमा गुरुङ
उपसचिव:- रायन लिम्बू
वडा नं २०:
अध्यक्ष:- कर्ण तामाङ
उपाध्यक्ष:- पदमबहादुर राई
सचिव:- ओमकुमार राई
उपसचिव:- शुसिला राई
उपसचिव:- मनोनित गरिने
मजदुर शाखा कमिटि
अध्यक्ष:- विकेश श्रेष्ठ
उपाध्यक्ष:- हेम सेढाई
सचिव:-गोपी योगी
उपसचिव:- कमला बस्नेत
उपसचिव:-सुरज राई
सहमति हुन नसकेको ६ वटा वडामा संस्थापन पक्षको कमिटी:
वडा नं १:
अध्यक्ष:- कृष्ण शाह
उपाध्यक्ष:- कुशल श्रेष्ठ
सचिव:- ऋतुमर्दन श्रेष्ठ
उपसचिव:- सृजना खकुरेल
उपसचिव:- अमित शाह
वडा नं ५:
अध्यक्ष:- विजय राई
उपाध्यक्ष:- भीमबहादुर चौहान
सचिव:- किरण कार्की
उपसचिव:- निशा तामाङ
उपसचिव:- रमेश कोइराला
वडा नं ८:
अध्यक्ष:- विश्वराम कार्की
उपाध्यक्ष:- खेम उप्रेती
सचिव:- लिला बास्तोला
उपसचिव:- सुमन श्रेष्ठ
उपसचिव:- निश्चल लिम्बू
वडा नं १०:
अध्यक्ष:- विवेक राई
उपाध्यक्ष:- तारा राई
सचिव:- दिपिका राई
उपसचिव:- अविनास राई
उपसचिव:- दीपक श्रेष्ठ
वडा नं ११:
अध्यक्ष:- किरण राई
उपाध्यक्ष:- कृष्णप्रसाद रिजाल
सचिव:- इन्द्रकुमार राई
उपसचिव:- शकुन्तला भुषाल
उपसचिव:- शुभ लिम्बू
वडा नं १७:
अध्यक्ष:- रेवत याक्खा
उपाध्यक्ष:- अमित राई
सचिव:-प्रदीप राई
उपसचिव:- चन्द्रकला राई
उपसचिव:- प्रताप राई