धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी बैठक आज बिहान पनि बस्दैछ ।

हिजो राती भिआईपी गेष्ट हाउसमा बसेको बैठक निष्कर्षमा पुग्न नसके पछि आज बिहान ९ बजेदेखि पुनः बैठक सुरु भएको छ । बैठक सुरु भएपछी भद्र अबज्ञा आन्दोलनमा रहेका शिक्षक कर्मचारीहरु पनि गेस्ट हाउस प्रवेश गेट बाहिर भेला भएका छन् ।