राजनीति

    Showing 501-510 of 1,907 items.
  • मनोजकुमार मेन्याङ्बोलाई सघाएको भन्दै एमाले धरानका २ जना वडा कमिटी अध्यक्षलाई कारबाही गर्न सिफारिश

    धरान: पार्टी निर्णयविपरीत स्वतन्त्र उम्मेद्वारी दिएका मनोजकुमार मेन्याङ्बोलाई सहयोग गरेको भन्दै नेकपा एमाले धरान उपमहानगर कमिटीले ८ र १६ नम्बर वडा कमिटी अध्यक्षलाई कारबाही गर्न सिफारिश गरेको छ । एमाले धरान उपमहानगर कमिटीले धरान ८ नम्बर वडा कमिटी अध्यक्ष विश्वराम कार्की र १६ नम्बर वडा कमिटी अध्यक्ष द ...

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 2,396 पटक पढिएको
    • क्लिक धरान
  • शुक्रबार एमाले अध्यक्ष केपी ओली धरान आउने

    धरान: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कात्तिक २५ गते (शुक्रबार) धरान आउने भएका छन् । मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गर्दै कार्यकर्ताहरुसँग भेटघाट गर्न ओली धरान आउन लागेका हुन् । सुनसरी क्षेत्र नं. १ मुल निर्वाचन परिचालन समितिको आयोजनामा एमाले–जसपा सयुक्त कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार् ...

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 1,802 पटक पढिएको
    • क्लिक धरान
  • म धरानबासी भैसके, यो क्षेत्रले राष्ट्रियस्तरको नेताको खाँचो महशुस गरेको छ: अशोककुमार राई (भिडियो)

    मंसिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको चुनावी तालमेल छ, र यहाँबाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार छन्, अशोककुमार राई । आफैले संगठन गरेको, निर्माण गरेको पार्टी एमालेलाई परित्याग गरेर अलग्गै पार्टी बनाएका राई विभिन्न पार्टीसँग ए ...

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 2,311 पटक पढिएको
    • क्लिक धरान
  • एमाले–जसपाका साझा उम्मेद्वार अशोक राईले सर्दू करिडोरलाई राष्ट्रिय योजनासँग जोड्ने

    धरान: नेकपा एमाले–जनता समाजवादी पार्टीका साझा उम्मेदवार अशोककुमार राईले धरान १६ को समस्या समस्या हल गर्न अघि सारिएको योजनालाई राष्ट्रिय योजनासँग जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  धरानको सर्दू खोलाले वर्षेनी निम्त्याउने समस्यासँग आफू जानकार रहेको बताउँदै उम्मेदवार राईले सर्दू करिडोरलाई राष् ...

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • 2,064 पटक पढिएको
    • क्लिक धरान
  • जनताले काम गर्ने मान्छे चिनिसकेका छन्, मेरो जित हुनेमा ढुक्क छुँ: तर्कबहादुर मगर (भिडियो)

    मंसिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा तर्कबहादुर मगरले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । हर्क साम्पाङ समुह भनेर चिनिएका उम्मेद्वार मगर चुनावी ब्यस्तताको बीचमा पनि श्रमदानको अभियानमा पुग्ने गरेका छन् । पानीको जार चुनाव चिह्न भएका उम्मेद्वार मगर सोमबार धरानको भालुखोला प ...

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • 2,435 पटक पढिएको
    • क्लिक धरान
  • म सेवक भएर काम गर्नेछु: रेवती रमण राई

    धरान: सुनसरी क्षेत्र नं १ (२) बाट प्रदेश सभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार रेवती रमण राईले  आफु जनताको सेवक भएर काम गर्ने बताएका छन् । उनले घरदैलो कार्यक्रमको क्रममा यस्तो बताएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को तर्फबाट राई सुनसरी क्षेत्र न १ (२) तर्फ ...

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 563 पटक पढिएको
    • क्लिक धरान
  • धरान १३ मा एमाले–जसपा उम्मेद्वारको कोणसभा र घरदैलो

    धरान: मंसिर ४ गतेको निर्वाचनमा एमाले–जसपा तालमेलका उम्मेद्वारहरुले धरान १३ मा मतदाताहरुसँग अभिमत मागेका छन् । अमरहाटमा उम्मेद्वारहरुले मतदाताहरुसँग विकास, समृद्धि र सुशासनका लागि काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् । निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा उम्मेद्वार अशोककुमार राईले आफ्नो निर्वाचन क ...

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 788 पटक पढिएको
    • क्लिक धरान
  • एमाले-जसपा उम्मेद्वार जिताउन श्रमिक परिचालन कमिटी घोषणा

    धरान: सुनसरी क्षेत्र नं. १ मा नेकपा एमाले तथा जनता समाजवादी पार्टीका साझा उम्मेदवारलाई जिताउन १७६ सदस्यीय श्रमिक परिचालन कमिटी गठन गरिएको छ । निर्माण क्षेत्रसम्बद्ध मजदुर नेता मूक्तिनाथ गिरीको संयोजकत्वमा परिचालन कमिटी गठन गरिएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मा आबद्ध श्रमिकहरुको अन्तरक्रिय ...

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 1,683 पटक पढिएको
    • क्लिक धरान
  • धरान–८ मा एमाले–जसपाका उम्मेदवारको घरदैलो

    धरान: मंसिर ४ गतेको निर्वाचत नजिकिदै गर्दा उम्मेद्वारहरुको ब्यस्तता बढेको छ । उम्मेद्वारहरु मतदाताहरुलाई भेट्न र भोट माग्न घर घरमा पुगिरहेका छन् ।यसैक्रममा आइतबार नेकपा एमाले–जसपाका उम्मेदवारहरु धरान वडा नं ८ मा घरदैलोमा पुगेका छन् । उनीहरुलाई स्थानीय मतदाताहरुले उत्साहपुर्वक स्वाठगत गरेका थिए । सुन ...

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 1,582 पटक पढिएको
    • क्लिक धरान
  • बराहक्षेत्रमा एमाले–जसपाको घरदैलो अभियान, धरान १० मा निर्वाचन प्रचार प्रसार कार्यालय

    धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ मा पर्ने बराहक्षेत्रको वडा न ३, ४ र ५ मा नेकपा एमाले–जसपा समीकरणको चुनावी घरदैलो अभियान सुरु भएको छ ।एमाले–जसपा तालमेलका उम्मेदवार अशोककुमार राई र प्रदेश सभा १ ‘ख’ का उम्मेदवार विजयकुमार राईसहितको टोलीले बराहक्षेत्रमा घरदैलो गरेको हो । घरदैलो अभियान बराहक्षेत्रका ब ...

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 843 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित