धरान: चुनावी खर्च विवरण समयमा नबुझाएपछि धरानका मेयर हर्क साम्पाङले जरिवाना तिर्नुपर्ने भएको छ । निर्वाचन आयोगको शुक्रबारको बैठकले चुनावी मतपरिणाम आएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने नियम उल्लंघन गर्ने मेयर साम्पाङसहित देशभरका जनप्रतिनिधिहरुलाई जरिवाना गर्ने निर्णय गरेको हो । आयोगका अनुसार ...
विराटनगर: प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित नौ वटा मन्त्रालयले पेश गरेको प्रस्तावहरू पारित गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले केही कार्यविधि, निर्देशिका, उपचार खर्च प्रदान गर्नेलगायतका प्रस्तावहरू पारित गरेको हो । ...
धरान: मंसिर ४ गतेको संघीय तथा प्रदेश निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलका नेताहरु टिकटको लागि केन्द्रतिर धाइरहेका छन् । गएको स्थानीय तह निर्वाचनमा मेयरमा स्वतन्त्रले जितेको धरानसहित समेटिएको सुनसरी निर्वाचन क्षेत्र नं १ मा स्वतन्त्र उम्मेद्वारी घोषणा गर्ने क्रम पनि बढ्दै गएको छ । बिहिबार धरानक ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको विद्यार्थी कल्याण समाजको निर्वाचन सम्पन्न भएको छ । प्रत्येक २ बर्षमा हुनुपर्ने निर्वाचन ७ बर्ष पनि भएको हो । प्रतिष्ठानको सिनेटले पारित गरेको विधान अनुसार निर्वाचन भएको जनाएको छ । अध्यक्षमा ओम शान्ति रजक निवार्चित भएका छन् । कुल २७ जना सदस ...
धरान: नेपालभरका नगरपालिकाहरुमा कार्यरत कर्मचारीहरुको साझा पेशागत संस्था नेपाल नगरपालिका कर्मचारी एशोसिएशनको केन्द्रीय सहकोषाध्यक्षमा धरान उपमहानगरपालिकाका अधिकृत खगेन्द्रप्रसाद खतिवडा निवार्चित भएका छन् । “स्थानीय सेवा स्थानीय सरकार, सुशासनका लागि ट्रेड यूनियन अधिकार” भन्ने मूल नाराका साथ काठमा ...
धरान: महिला सञ्जाल धरानको छैटौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार नेपाल रेडक्रस सोसाइटीको भवनमा भएको अधिवेशनले सपना राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षमा राई सर्वसम्मत निवार्चित भइन् भने वरिष्ठ उपाध्यक्ष र २ जना उपाध्यक्ष भने मतदानबाट निवार्चित भएका थिए । अन्य ...
विराटनगर: निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको रकम खर्च गर्न रोक लगाउने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले विपक्षी निर्वाचन आयोगलाई छलफलको लागि बोलाएको छ । निर्वाचन आयोगले प्रदेश नं. १ सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको रकम खर्च नगर्न दिएको निर्देशनविरुद्धमा प् ...
धरान: नेपाल विद्यार्थी संघले सुनसरी क्षेत्र नम्बर १ स्तरीय अन्तर कलेज हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको १०९ औं जन्मजयन्तीको अवसरमा संघले विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको हो । संघको धरान नगर समितीले कोइरालालाई स्मरण गर् ...
धरान: नेकपा (माओवादी केन्द्र)ले सुनसरी निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य (संघीय सांसद)को लागि प्रत्यक्षतर्फ ३ जना उम्मेद्वारका आकांक्षीहरुको नाम सिफारिश गरेको छ ।नेकपा (माओवादी केन्द्र) सुनसरी १ नम्बर क्षेत्र निर्वाचन परिचालन समितिको आज (सोमबार) बसेको बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ मुक् ...
धरान: मंसिर ४ गतेको निर्वाचनको लागि नेकपा एमालेले सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य (संघीय सांसद) मा सर्वसम्मत उम्मेद्वार सिफारिश गरेको छ । धरानस्थित पार्टी कार्यालयमा आज बसेको क्षेत्रीय समन्वय कमिटी बैठकले प्रतिनिधिसभा सदस्यमा जयकुमार राईलाई सर्वसम्मत सिफारिश गर्ने निर्णय गरेको समन्व ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित