धरान: कोशी राजमार्गको ईटहरी–धरान सडकखण्डको निर्माण सुस्त गतिमा हुँदा जनताले सास्ती खेप्नुपरेको र सडक दुर्घटना पनि बढेको भन्दै नेपाली कांग्रेस धरान उपमहानगर समितिले गम्भीर ध्यानार्कषण भएको जनाएको छ । कांग्रेस सचिव तथा प्रवक्ता जितेन्द्र राईले एक प्रेश विज्ञप्ती जारी गर्दै सडक निर्माण कार्य चाडो ...
धरान: धरानका मेयर हर्क साम्पाङले आफ्नो कार्यकालको एक सय दिनमा भएको काम तथा उपलब्धीहरु सार्वजनिक गरेका छन् । आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले १०० दिनमा के गरिस तैले ? भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर भन्दै १३ बुँदे कामहरु सार्वजनिक गरेका हुन् । गत बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा म ...
विराटनगर: प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठकले केही कार्यविधि तथा निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न ८ वटा कार्यविधि तथा निर्देशिका स्वीकृत गरेको हो । यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार बैठ ...
धरान: धरानका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा दुवै आइतबार काठमाण्डौं गएका छन् । मेयर उपमेयर दुवै धरानको विकासका योजनाहरु लिएर काठमाण्डौं गएपछि कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का वडाअध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले पाएका छन् । उनलाई दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी मेयर ...
विराटनगर: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) १ नम्बर प्रदेश कमिटी आगामी भदौ महिना संगठन विस्तार र कमिटी निर्माणको काममा केन्द्रित हुने भएको छ । प्रदेश नं. १ कमिटीको आज (शुक्रबार) बसेको सचिवालय बैठकले भदौमा प्रदेशका सबै वडा तहमा कमिटीहरू गठन गरिसक्ने निर्णय गरेको हो । सचिवालय बैठकमा प्रदे ...
धरान: नेपाल तरुण दल धरान नगर कार्यसमितिले वडा नं. १७ स्थित रेल्वेचौकमा बृहत रक्तदान गरेको छ । शुक्रबार अन्र्तराष्ट्रिय यूवा दिवसको अबसरमा तरुण दल नगर कार्यसमितिले बृहत रक्तदानको कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा २ सय ५ (पिण्ट) जनाले रक्तदान गरेको तरुण दल धरानका सभापति नरसिंह रा ...
धरान: बुधबार बिहान धरान उपममहानगरपालिकाको कार्यपालिका बैठकमा नेकपा एमालेबाट निवार्चित वडा नं १० का वडाअध्यक्ष विवेक राईले मिडियाकर्मीहरुप्रति आक्रोश पोखेका छन् । बैठकको एजेण्डामा बोल्ने क्रममा उनले मिडियाले एमालेका वडाअध्यक्ष र पार्टीलाई खेदो गरिरहेको भन्दै आक्रोश पोखे । उनले आफु भर्खर पहिलो पट ...
धरान: धरानका मेयर हर्क साम्पाङले आदिवासी पुर्खाहरुले विकास गरेको सँस्कृति, सँस्कार, भाषा र भेषभुषा नयाँ पुस्तामा हस्तान्तरण गर्न चुनौती रहेको बताएका छन् ।मंगलबार धरानमा २८ औं विश्व आदिबासी दिवस मनाउने क्रममा आयोजित समारोहलाई सम्बोधन गर्दै मेयर साम्पाङले यस्तो बताएका हुन् । उनले विश्वव्यापीकरणको प्रभ ...
धरान: मेयर हर्कराज राई (साम्पाङ)ले धरानकी पुर्वउपप्रमुख मञ्जु भण्डारी नामको फेसबुक आइडिबाट जातीय सद्भाव भड्काउने मनसायको स्टाटसले उत्पन्न असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।मेयर साम्पाङले आज एक विज्ञप्ती जारी गर्दै उक्त कार्यले सामाजिक एकता र सद्भाव विभाजित गर्न खोजिएको भन्दै पछ ...
धरान: भोजपुर जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा एवं माओवादी केन्द्रका नेता सुदन किराती पनि मेयर हर्क साम्पाङको अभियानमा साथ दिन धरान आएका छन् ।उनले शनिबार बिहान सर्दु खोला क्षेत्रमा वृहत वृक्षारोपण कार्यक्रममा सहभागिता जनाएका छन् । मेयर साम्पाङले नेपालमा श्रम सँस्कृतिको शुरुवात गरेको भन्दै उनले प्रशंसास ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित