धरान: धरानको वडा नं १६ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडाअध्यक्षमा कांग्रेसका उम्मेद्वार मुरारी भट्टराईले एमालेको उम्मेद्वारलाई ३२६ मतान्तरले हराउदै निवार्चित भएका छन् । भट्टराईले २०४४ मत प्राप्त गरेका छन् । पराजित एमालेका उम्मेद्वार हिमाल कार्कीले १७१८ मत प्राप्त गरेका छन् । वडामा ...
धरान: धरानको मेयर हुने सुनिश्चित भइसकेका स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले आफ्नो नभै जनताको जित भएको बताएका छन् । उनले धरानलाई सुशासन र विकाससँग जोड्ने पनि धारणा व्यक्त गरे । सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै उनले फरक पार्टी भयो भन्दैमा झगडा गर्न जाने नभै धरानको हित चाहने व्यक्ति नै जनताबाट चुनिएर आ ...
धरान: धरानको मेयरमा हर्कराज राई (साम्पाङ) जित सुनिश्चित भएको छ । अब धरानको मत ४६ सय हाराहारीमा गणना गर्न बाँकी छ । तर, उनले गठबन्धनका उम्मेद्वार किशोर राईभन्दा ४१५९ मतले अग्रता लिएका छन् । बाँकी रहेको मत राईलाई मात्र जाने सम्भावना छैन । त्यसैले मेयरमा साम्पाङको जित निश्चित जस्तै भइसकेको छ । एम ...
धरान: धरानको वडा नं १५ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेबाट वडाअध्यक्षमा नरेश इवारम ३६०८ मत प्राप्त गरेर निवार्चित भएका छन् । उनले आफ्नो निकटतम प्रतिद्धन्दी गठबन्धनका सुवास खवासलाई २४२६ को फराकिलो अन्तरले पराजित गरे । खवासले ११८२ मत प्राप्त गरेका छन् । वडाअध्यक्ष इवारम दोस्रो पटक नि ...
धरान: धरानको मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले १६ हजार मत कटाएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार साँझ ६ बजेसम्म ५० हजार १०९ मत गणना भएको छ । उक्त मत गणना हुँदा साम्पाङले १६ हजार २६ मत प्राप्त गरेका छन् । उनी गठबन्धनका मेयर उम्मेद्वार किशोर राईभन्दा २८४४ मतले अगाडि छन् । गठबन्धनका ...
धरान: धरानको वडा नं २० को पुनः मतगणना पछि निवार्चित जनप्रतिनिधिहरुको नाम घोषणा गरिएको छ । वडा २० को अध्यक्षमा पदमबहादुर लिम्बुले ६०४ मत प्राप्त गरेर वडाअध्यक्षमा निवार्चित भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका विजय लामा तामाङले ५९६ मत प्राप्त गरेका छन् । एमालेका वडाअध्यक् ...
धरान: धरानको मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले १५ हजार मत कटाएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १२ बजेसम्म ४७ हजार ९५ मतगणना हुँदा साम्पाङले १५ हजार ७७ मत प्राप्त गरेका छन् । उनी गठबन्धनका मेयर उम्मेद्वार किशोर राईभन्दा २६६७ मतले अगाडि छन् । राईले १२ हजार ४१० मत प्राप्त गर ...
धरान: धरानको मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले गठबन्धनका उम्मेद्वार किशोर राई भन्दा २१८५ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार शनिबार बिहान साढे १० बजेसम्म ४५ हजार १९५ मत गणना भइसकेको छ । त्यसमध्ये चुनाव चिह्न लौरो भएका साम्पाङले १४ हजार ...
धरान: धरानको वडा नं १३ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । मतगणना सम्पन्न हुँदा एमालेबाट वडाअध्यक्षमा नेत्रप्रसाद काफ्ले ३७८ मतअन्तरले निवार्चित भएका छन् । उनले १५७३ मत प्राप्त गरेर निवार्चित भएका छन् भने उनका निकटतम प्रतिद्धन्दी गठबन्धनका पेम्बा तामांगले ११९५ मत प्राप्त गरेका छन् । वडाअध्यक्ष क ...
धरान: संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालका उम्मेद्वारले पाएको मतभन्दा कम घोषणा भएको भन्दै विरोध जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयले वडा नं ११ को मत घोषणा गर्दा मञ्चले पाएको भन्दा कम घोषणा गरेको भन्दै मतगणना स्थगित गर्न र रि काउन्टिङ गर्न माग गरेको छ । निर्वाचन अधिकृतको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित