विराटनगर: प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र नेपालका लागि स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भोन क्याप्लरबीच द्विपक्षीय हितका बारे भेटवार्ता भएको छ । राजदूत भोन क्याप्लरको मुख्यमन्त्री राईसँग यो दोस्रो भेट हो । यसअघि उहाँहरुबीच पुष १ गते पनि भेटघाट भएको थियो । बिहिबारको भेटमा राजद ...
विराटनगर: प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठक मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बुधबार बसेको छ । उक्त बैठकले विभिन्न सात वटा महत्वपूर्ण निर्णयहरू गरेको यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार, बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले ...
धरान: नेत्र बिक्रम चन्द (विप्लव) नेतृतवको नेपाल कम्युनिष्ट पार्टी, धरान उपमहानगर कमिटीले धरान वडा नं ११ र १७ स्थित नमुना सुन्दर वस्तीबाट २०७२ साल पछि बसेको घरपरिवारलाई उठाउने निर्णयको विरोध गरेको छ ।उक्त पार्टीले मंगलबार नेपाल पत्रकार महासंघ सुनसरीको धरान १३ स्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै नम ...
धरान: नेकपा माओवादी केन्द्र धरान उपमहानगर समितिका नवनिवार्चित अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले पार्टीलाई एकढिक्का बनाउने र धरानमा एमाले, कांग्रेससँग प्रतिस्पर्धा गर्न योग्य बनाउने बताएका छन् । धरान ८ स्थित सभागृहमा आज (सोमबार) भएको निर्वाचनबाट अध्यक्षमा विजयी भएपछि भट्टराईले क्लिकधरानसँग स ...
धरान: नेकपा माओवादी केन्द्र धरान उपमहानगर समितिको अध्यक्षमा सुर्यबहादुर भट्टराई (मनोज) निवार्चित भएका छन् । नगर सम्मेलन भएको झण्डै ३ महिना पछि आज (सोमबार) भएको निर्वाचन प्रक्रियाबाट माओवादी केन्द्र धरानले अध्यक्षमा भट्टराईसहित पदाधिकारीहरु निवार्चित गरेको हो । अध्यक्षमा विजयी भटट्राईले ३५ मत पाए भने ...
धरान: राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको १ नम्बर प्रदेशको प्रथम अधिवेशनबाट रामकुमार धमलाको अध्यक्षतामा ६० सदस्यीय प्रदेश कार्य समिति चयन भएको छ । सुनसरीको ईटहरीमा सम्पन्न भएको अधिवेशनले उपाध्यक्षमा जगतप्रसाद मगर र खुमा गुरागाईलाई निवार्चित गरेको छ भने सचिवमा ओम वहादुर खड्का, कोषाध्यक्षम ...
धरान: नेकपा माओवादी केन्द्र धरानको नेतृत्व चयनको लागि निर्वाचन भइरहेको छ । धरान ८ स्थित सभागृहमा अध्यक्षसहित पदाधिकारी चयनको लागि मतदान भइरहेको छ । अध्यक्षमा सुर्यबहादुर भट्टराई (मनोज), उद्धव लिम्बु र सिपि बजगाईले उम्मेदवारी दिएका छन् । यस्तै, खुला २ जना उपाध्यक्ष पदमा सम्फर तामाङ, विष्णुकुमार ...
धरान: नेकपा माओवादी केन्द्र धरान उपमहानगर कमिटीको पदाधिकारी चयन सर्वसम्मतरुपमा गर्ने प्रयास असफल भएको छ । पार्टी कार्यालयमा पहिलो पुर्ण बैठक बसेर बिहान सर्वसम्मत पदाधिकारी चयन गर्ने प्रयास भएपनि सहमति जुट्न सकेन । सहमति नभएपछि अहिले धरान ८ स्थित सभागृहमा निर्वाचन प्रक्रिया शुरु भएको छ । निर्वाचनमार् ...
धरानः आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस धरान वडा नं १६ ले संगठन विस्तारको अभियानलाई तीब्रता दिएको छ । कांग्रेसको १६ नं. वडा कार्यसमितिले टोल र वस्तीहरुमा संगठन विस्तारको अभियानलाई तिव्रता दिएको हो । वडा कार्यसमितिले हालसम्म ७ वटा टोल समितिहरु ग ...
धरान: किरात राई चाम्लिङ खाम्बातिमको पाँचौ राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व चयन र ६ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । धरानमा फागुन २८ देखि ३० गतेसम्म भएको सम्मेलनले युवराज राईको अध्यक्षतामा २८ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा नरबहादुर राई, जयराम राई ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित