समाज

    Showing १,२७१-१,२८० of १,७८९ items.
  • ६० हजारको प्रलोभन दिएर युवतीहरुलाई भारत लैजादै गरेका २ भारतीयसहित चार जना सुनसरीबाट पक्राउ

    धरान: राम्रो पैसा पाइने प्रलोभनमा मोरङका ३ जना युवतीलाई भारत लैजान लागेका ४ जना व्यक्तिहरु सुनसरीको इनरुवाबाट पक्राउ परेका छन् । पक्राउ पर्ने ४ जनामध्ये २ जना भारतीय छन् । प्रहरीले इनरुवा नगरपालिका ८ का २८ बर्षीय सचिन मेहता र विराटनगर १७ का २४ बर्षीय बरुणकुमार मण्डललाई पक्राउ गरेको हो भने भारतको वि ...

    • प्रकाशित मितिः कार्तिक १९, २०७७
    • १,६७१ पटक पढिएको
    • "क्लिक धरान"
  • सुनसरीमा दशैं अवधिभर १२५ जना नियन्त्रणमा, सवारी चेकजाँचबाट २० लाख बढी राजश्व संकलन

    धरान: चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत दशैं अवधिभर सुनसरी जिल्लामा १२५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार यो तथ्यांक दशैं अवधिभर कार्तिक १ गतेदेखि १५ गतेसम्मको हो । दशैं अवधिमा अनावश्यक जमघट गरि सार्वजनिक शान्ति सुरक्षा भंग गर्ने तथा अभद्र व्यवह ...

    • प्रकाशित मितिः कार्तिक १७, २०७७
    • १,५४१ पटक पढिएको
    • "क्लिक धरान"
  • करणी मुद्दामा १० बर्ष कैद सजाय पाएका फरार अभियुक्तसहित २ जना बलात्कारी इटहरीबाट पक्राउ

    धरान: जबरजस्ती करणी गरि फरार सुनसरीका एक व्यक्ति ९ बर्षपछि पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका ५ का ३६ बर्षीय समुन चौधरीलाई प्रहरीले ९ बर्षपछि पक्राउ गरेको हो । उनलाई सुनसरी जिल्ला अदालतले १० बर्ष कैद सजायको फैसलासमेत गरिसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनले २०६८ मंसिर ५ गते इटह ...

    • प्रकाशित मितिः कार्तिक १७, २०७७
    • २,०३२ पटक पढिएको
    • "क्लिक धरान"
  • धरानमा भाउजुलाई जर्बजस्ती करणी गर्ने एक देवर पक्राउ, अर्का फरार

    धरान: धरानमा भाउजुलाई डर, धम्की देखाएर जर्बजस्ती करणी गर्ने एक देवर पक्राउ परेका छन् भने अर्का देवर फरार भएका छन् । धरान १६ निवासी पीडित महिलालाई जर्बजस्ती करणाीको आरोपमा प्रहरीले धरान १५ का देवर नाता पर्नेलाई पक्राउ गरेको हो । यस्तै, पीडित महिलाको आफ्नै देवर भने फरार भएका छन् । डिएसपी ज्ञानेन्द्र ...

    • प्रकाशित मितिः कार्तिक १७, २०७७
    • २०,९८५ पटक पढिएको
    • "क्लिक धरान"
  • केराबारीबाट पक्राउ परेका धरानका ४ सहित ५ जना जुवाडेहरु मोरङ प्रहरीद्वारा सार्वजनिक

    धरान: मोरङको केराबारी गाउँपालिका ६ बाट जुवा तास खेलिरहेको अवस्थामा पक्राउ परेका ५ जनालाई मोरङ प्रहरीले सार्वजनिक गरेको छ । बिशेष सुचनाको आधारमा १ नं प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङले हिजो साँझ साढे ५ बजे छावा मारेर उनीहरुलाई पक्राउ गरेको थियो । मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी म ...

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • ५,७०१ पटक पढिएको
    • "क्लिक धरान"
  • केराबारीको कालिज फर्मबाट जुवा खेलिरहेका सञ्चालकसहित ५ जना पक्राउ

    धरान: मोरङको केराबारी ६ मा सञ्चालित कालिज फर्मबाट जुवा खेलिरहेका सञ्चालक धरान ६ का भुपेन्द्र भट्टराईसहित ५ जना पक्राउ परेका छन् । उनीहरुलाई प्रदेश र जिल्ला प्रहरी कार्यालय मोरङको बिशेष टोलीलै जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा अरुण केसी, शैलेज भुजेल, हरि खत्री र बोधराज मगर रहे ...

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • २,५६० पटक पढिएको
    • "क्लिक धरान"
  • इटहरीको आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुले पनि लगाए टीका र जमरा

    इटहरी: आज विजयादशमी अर्थात दशैंको टीका । नेपालीहरुको लागि ठुलो चाड । आफ्ना मान्यजनहरुको हातबाट टीका, जमारा लगाएर आर्शिवाद ग्रहण गर्ने यो चाड यसपाली कोरोना महामारीको कारण खल्लो अनुभूति भइरहेको छ । संक्रमण फैलने डरले घरमा मात्र सिमित भएको टीका झन् कोरोना पोजेटिभ भएर परिवारभन्दा टाढा आइसोलेसनमा बसेकाह ...

    • प्रकाशित मितिः कार्तिक १०, २०७७
    • १,९८७ पटक पढिएको
    • "क्लिक धरान"
  • कोरोना महामारीबीचमा पनि दशैंको टीका र आर्शिवाद ग्रहण (फोटोफिचर)

    धरान: कोरोना भाइरसको महामारीको कारण यसपालीको चाड दशैं पनि प्रभावित बन्यो । दशैंको दिन पनि संक्रमणबाट मृत्युका खबरहरु आइरहेकै छन् । त्यसैले विगतमा जस्तो रौनक यसपाली दशैंमा छैन । यो महामारीकै बीचमा पनि नेपालीहरु देश विदेशमा आफ्ना मान्यजनहरुको हातबाट टीका ग्रहण गरे, र आर्शिवाद पनि लिए । टीका ग्रहणको उ ...

    • प्रकाशित मितिः कार्तिक १०, २०७७
    • ३,८१० पटक पढिएको
    • "क्लिक धरान"
  • मध्यराती होटल सञ्चालकसहित दर्जन जुवाडेहरु पक्राउ

    धरान: गए मध्यराती मोरंगको सुन्दर हरैचा नगरपालिका ४ स्थित श्रेष्ठ होटलमा प्रहरी छापा मारेर जुवाडेहरुलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलबारीका अनुसार मध्यराती छापा मार्दा होटल सञ्चालकसहित एक दर्जन जुवाडेहरु पक्राउ परेका छन् । श्रेष्ठ होटलका सञ्चालक अर्जुन श्रेष्ठसहित पक्राउ परेकाहरुबाट ५३ ...

    • प्रकाशित मितिः कार्तिक १०, २०७७
    • २,१४६ पटक पढिएको
    • "क्लिक धरान"
  • आइतबार प्रदेश १ को विभिन्न जिल्लामा भएको दुर्घटनामा २ प्रहरीसहित १० जना घाइते

    धरान: प्रदेश १ को विभिन्न जिल्लामा आज दिउँसो भएको दुर्घटनामा परि १० जना घाइते भएका छन् । ती मध्ये ३ जना गम्भीर घाइते भएको इटहरीस्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक कार्यालयका अनुसार यी दुर्घटनाहरु सोलु, मोरङ, उदयपुर र सुनसरी जिल्लामा भएको हो । बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्मको ...

    • प्रकाशित मितिः कार्तिक ९, २०७७
    • १,७२७ पटक पढिएको
    • "क्लिक धरान"

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित