समाज

    Showing १,७११-१,७२० of १,७८९ items.
  • धरानका एक युवा ब्राउन सुगरसहित झापाबाट पक्राउ

    झापा: झापाको मेचीनगर नगरपालिका ६ स्थित मेची डाँडाबाट धरानका एक युवा ब्राउन सुगरसहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज बुधबार दिउँसो पौने २ बजे धरान ८ का २६ बर्षीय कृष्णदास दर्जीलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार उनको साथबाट १६ ग्राम ब् ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • १,३५१ पटक पढिएको
    • "क्लिक धरान"
  • अपहरणको नाटक गरी आफ्नै बुबासंग २१ लाख फिरौती रकम लिने छोरासहित दुई पक्राउ

    मोरङ: अपहरणमा परेको नाटक गरेर आफ्नै बुबासँग फिरौती रकम लिने छोरा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले बुबासँग फिरौती रकम लिने बुढीगंगा गाउँपालिका ३ का २४ बर्षीय मुकेश कुमार महातोलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । मुकेशसँगै फिरोतीको रकमसहित उनकै घरमा काम गर्ने २५ बर्षीय कृष्ण राजवंशी पन ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • १,२३४ पटक पढिएको
    • "क्लिक धरान"
  • तीन दिनदेखि हराएका धनराज अझै भेटिएनन्

    विराटनगरः गत आइतवारदेखि इटहरीबाट हराएका कानेपोखरी १ होक्लाबारीका ५५ बर्षीय धनराज बुढाथोकी अझै फेला पर्न सकेका छैनन् । बुुढाथोकी आइतवार साँझ छोरा महेन्द्रसँग फोनमा कुरा गरेपछि सम्पर्कविहिन भएका थिए । महेन्द्रका अनुुसार हटहरीबाट हिँडेका उनी भाउन्नेमा लिन छोरालाई बोलाएका थिए । भाउन्नेमा छोरा पुग्दा ध ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • ८३७ पटक पढिएको
    • "क्लिक धरान"
  • अनन्त र पेम्बालाई खुकुरी प्रहार भएको खुल्यो, पक्राउ परेका ४ जनालाई ज्यान मार्ने उद्योगमा म्याद थप

    धरानः होलीको दिन मंगलबार दिउँसो पब्लिक हाई स्कुलको दक्षिणी गेटमा २ जना घाइते हुने गरी भएको घटनामा खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले मुख्य अभियुक्तसहित ४ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । आज जिल्ला अदालत सुनसरीबाट म्याद थप गरेपछि इलाका प्रहरी कार्याल ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • ४,०५६ पटक पढिएको
    • "क्लिक धरान"
  • विराटनगरमा पोलको तार व्यवस्थित गरिदै

    विराटनगरः विराटनगर महानगरपालिकाले शहरी सौन्दर्य बढाउन पोलका तारलाई व्यवस्थित गर्न शुरु गरेको छ। नगरभित्र निर्माण सम्पन्न भएका भित्रि तथा मुख्य सडक किनारामा रहेका पोलका तारलाई जिआइ पाइप भित्र राखि सौन्दर्यकरण गर्ने काम शुरु गरेको हो । पहिलो चरण अन्तर्गत रोडशेष चौकदेखि पुुष्पलाल चौकसम्मको सडकको दायाँ ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • ८७२ पटक पढिएको
    • "क्लिक धरान"
  • अटो दुर्घटना हुदा एकको मृत्यु

    झापा: झापा दमक ९ का ६१ बर्षीय उम बहादुर मगरको अटो दुर्घटनामा परी मृत्यु भएको छ । हिजो मंगलबार राती पौने ९ बजे दमक ५ हरीओम कोलेनी छेउ भित्री सडक खण्डमा अटो आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मगर गम्भीर घाइते भएका थिए । उत्तरबाट दक्षिणतर्फ आउदै गरेको मे १ ह ६५४४ नम्बरको अटोमा उनी सवार थिए । घाईते भए ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • ६९१ पटक पढिएको
    • "क्लिक धरान"
  • कोखामा छुरा लागेका अनन्तको भेन्टिलेटरमा उपचार

    धरान: हिजो मंगलबार धरानमा भएको छुरा काण्डका एक घाइते धरान ४ का अनन्त राईको स्वास्थ्यमा अझै सुधार भएको छैन । उनको अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डि आइसियुमा राखेर उपचार भइरहेको छ । प्रतिष्ठानस्थित प्रहरी विटका अनुसार घाइते राईलाई राती नै आइसियुमा लगिएको थियो । प्रतिष्ठानको आइसियु ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • २,९५० पटक पढिएको
    • "क्लिक धरान"
  • छुरा प्रहार गर्ने पक्राउ, घाइते अनन्तको अवस्था गम्भीर (भिडियोसहित)

    धरान: सामान्य विवादमा आफ्नै साथीलाई छुरा प्रहार गर्ने धरानका प्रकाश तामाङ पक्राउ परेका छन् । घटनालगत्तै फरार भएका तामाङलाई पुतलीलाइनस्थित तेह्रथुम लजमा लुकेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । ‘घटना पछि फरार भएकालाई खोजी कार्य तीब्र ...

    • प्रकाशित मितिः फागुन २७, २०७६
    • १९,४३४ पटक पढिएको
    • "क्लिक धरान"
  • धरानमा छुरा प्रहार हुँदा दुई घाइते, वीपीमा उपचार हुदै

    धरान: सामान्य विवादमा आफ्नै साथीले छुरा प्रहर गर्दा धरानका दुई युवा घाइते भएका छन् । छुरा लागेर घाइते हुनेमा धरान ४ का १८ बर्षीय अनन्त राई र धरान १५ का १९ बर्षीय पेम्बा लामा रहेका छन् । दुवैलाई आफ्नै साथी धरान १, सिंहदेवीका प्रकाश तामाङले छुरा प्रहार गरेका हुन् । अनन्तको बाँया कोखामा छुरा प्रहार भए ...

    • प्रकाशित मितिः फागुन २७, २०७६
    • ५,९७० पटक पढिएको
    • "क्लिक धरान"
  • धरानमा जर्बजस्ती रंग दल्ने दुई युवती पक्राउ

    धरान: जर्बजस्ती रंग दलेको आरोपमा प्रहरीले धरान १९ बाट २ जना युवतीलाई नियन्त्रणमा लिएको छ । धरान १९ स्थित हरियालीमा ती युवतीले अन्यलाई जर्बजस्ती रंग दलेपछि विवाद भइरहदा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरु वडा नं १९ कै युवती भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्य ...

    • प्रकाशित मितिः फागुन २७, २०७६
    • ७,५७८ पटक पढिएको
    • "क्लिक धरान"

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित