मनोरञ्जन

    Showing 111-120 of 234 items.
  • गरिमा डान्स सेन्टरमा नृत्य प्रतियोगिता सम्पन्न

    धरान: सरस्वती पुजाको अवसर पारेर आइतबार गरिमा डान्स सेन्टर धरानले खुल्ला बाल एकल नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।  धरान ९ आचार्य लाईन स्थित डान्स सेन्टरमा आयोजित प्रतियोगिताको सिनियर गु्रप तर्फको बरदान तामाङ प्रथम भएका छन्भने कृष्टिना राई दोस्रो र गौरव श्रेष्ठ तेस्रो भएका छन् ।  यसैगरी ज ...

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 1,971 पटक पढिएको
    • क्लिक धरान
  • द भ्वाइस किड्सकी फाइनालिष्ट रुक्सना लिम्बुलाई धरानमा भब्य सम्मान, गीत तथा भिडियो निर्माण गरिदिने घोषणा

    धरान: द भ्वाइस किड्स नेपालको फाईनालिस्ट रुक्सना लिम्बुलाई आइतबार धरानमा सम्मान गरिएको छ । धरान १५ बगरकोटस्थित लोक दोहोरी रेस्टुरेन्टमा रुक्सना लिम्बु जिताउ अभियान धरानले आयोजना गरेको कार्यक्रममा विभिन्न संघसंस्थाहरुले स्वागत तथा सम्मान गरेको हो । कार्यक्रममा रुक्साना लिम्बु जिताऔं अभियानका तर्फ ...

    • प्रकाशित मितिः माघ १७, २०७८
    • 1,273 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा रचना, अस्मिता र एकदेवको धमाका

    धरान: धरानको सांगीतिक माहोललाई तताउने गरि शनिबार साँझ नेपालआइस मनोरञ्जन धमाका २०२२ सम्पन्न भएको छ । धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा आयोजित धमाकामा पहिलो पटक धरानको कन्सर्टमा आएका एकदेव लिम्बु, रचना रिमाल र अस्मिता अधिकारीले धमाका नै गरे । उनीहरुको प्रस्तुतीले धराने युवा पुस्ता खुब रमाए भने ...

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 2,565 पटक पढिएको
    • क्लिक धरान
  • गायिका शिवानीले धरानको बगरकोट तताइन्

    धरान: नेपाली सांगीतीक जगतमा आफ्नो पहिचान बनाईसकेकी गायिका शिवानी मोक्तानले शुक्रबार साँझ बगरकोट तताइन् ।          साँझ ९ बजे एमएच लाउन्ज एण्ड बारको स्टेजमा झुल्किएकी मोक्तानले साढे दश बजेसम्म धराने दर्शकलाई खुब नचाइन् । खुकुरी म्युजिक नेसनको सहयोगमा उनलाई एमएच लाउन्जले बगरको ...

    • प्रकाशित मितिः पुस २४, २०७८
    • 8,058 पटक पढिएको
    • क्लिक धरान
  • आज साँझ धरानमा एकदेव लिम्बु, अश्मिता अधिकारी र रचना रिमालको कन्सर्ट

    धरान: आज साँझ धरानमा नेपाल आइस मनोरञ्जन धमाका २०२२ हुदैछ । धरान १२ स्थित पब्लिक हाईस्कुलको मैदानमा आज साँझ हुने धमाकामा अहिलेका लोकप्रिय गायक गायिकाहरु एकदेव लिम्बु , रचना रिमाल र अस्मिता अधिकारी एकसाथ आउदैछन् । सिल्भर इन्टरटेन्मेन्टको प्रस्तुती रहेको कार्यक्रम साँझ साढे पाँच बजेदेखि शुरु हुने ...

    • प्रकाशित मितिः पुस २४, २०७८
    • 1,976 पटक पढिएको
    • क्लिक धरान
  • सञ्जिव लामाको 'धरान बजार' सार्वजनिक

    धरान: गायक सञ्जिव लामाले दुई दशक अघिको आफ्नो लोकप्रिय गीत 'लौ है माया नमार घुम्दै आउनु धरान बजार' पुनः रेकर्ड गरी नयाँ भिडियो समेत सार्वजनिक गरेका छन् । उनको गीतको भिडियो १२१ औं धरान दिवसको अवसरमा आयोजित धरान डे उत्सवको समापनको दिन सार्वजनिक गरिएको हो । धरान संगीत प्रतिष्ठानको सांगीतिक कार्यक्र ...

    • प्रकाशित मितिः पुस २३, २०७८
    • 1,342 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा बहुभाषिक कविता गोष्ठी, पाँच कविता पुरस्कृत

    धरान: धरान प्रज्ञा प्रतिष्ठानद्वारा बुधबार आयोजित बहुभाषिक कविता गोष्ठीमा पाँच कविता पुरस्कृत भएको छ ।  धरान डे उत्सवको अवसरमा आयोजित गोष्ठीमा पाँच भाषाका कविता उत्कृष्ट ठहरिएको हो । उत्कृष्ट घोषित कवितालाई जनही नगद ७ हजार ५ सयको दरले पुरस्कृत गरिएको थियो । प्रज्ञा प्रतिष्ठानले हरेक बर्ष बहुभाष ...

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 1,589 पटक पढिएको
    • क्लिक धरान
  • १९ औं अन्नपुर्ण साँझ सविन राई र पहेलो वत्ति मुनि व्याण्डले तताउने

    धरान: डिजाइर्नस ब्राण्डको आयोजना तथा अन्नपुर्ण युवा परिवारको संयोजनमा यहि पुष २७ गते आयोजना हुन लागेको च्यरिटेवल १९ औ अन्नपुर्ण साँझमा नेपालको चर्चित गायक सविन राई एण्ड द फराओ र पहेलो वति मुनि व्याण्ड प्रस्तुतिका लागि आउने भएको छ ।स्थानीय युवाहरुलाई सक्रिय बनाउन तथा सामाजिक कार्यमा सहभागी गराउने उद् ...

    • प्रकाशित मितिः पुस १९, २०७८
    • 1,382 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धरानमा पुष २४ गते मनोरञ्जन धमाका: एकदेव लिम्बु, रचना रिमाल र अस्मिता अधिकारी पहिलो पटक आउँदै

    धरान: धरानलाई संगीतमय बनाउन यही पुष २४ गते शनिबार नेपाल आइस मनोरञ्जन धमाका २०२२ हुने भएको छ । धरानको पब्लिक हाईस्कुलको मैदानमा शनिबार साँझ हुने कार्यक्रममा युवा पुस्ताका तीन लोकप्रिय गायक गायिकाहरु एकदेव लिम्बु , रचना रिमाल र अस्मिता अधिकारी एक साथ आउनेछन् । साँझ साढे पाँच बजेदेखि आयोजना हुने म ...

    • प्रकाशित मितिः पुस १८, २०७८
    • 2,134 पटक पढिएको
    • क्लिक धरान
  • गायक याबेश थापा धरानमा, भिन्टेज फेमिली रिसोर्टमा 'न्यु यर इभ' कन्सर्ट हुने

    धरान: युवा पुस्तामा चर्चित गायक याबेश थापा धरानको बगरकोटस्थित भिन्टेज फेमिली रिसोर्टमा आयोजना हुने  'न्यु यर इभ  २०२२' कन्सर्टको लागि धरान आएका छन्।  मायालु , लाखौ हजारौ , के हुन्छ भनेर , ए मुटु सुन मेरो कुरा जस्ता दर्जनौ गीत याबेश थापाका युवा पुस्ता माझ निक्कै चर्चित छन्। सन् २० ...

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 1,744 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित