स्वास्थ्य

    Showing 1,131-1,140 of 1,943 items.
  • प्रदेश १ मा ७९ संक्रमित थपिए, ३० जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ५७, सुनसरीमा ११, झापामा ४, पाँचथरमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ३८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १३ महिला र २५ पुरुष छन् । मोरंगको कटहरीमा ५ महि ...

    • प्रकाशित मितिः असोज ४, २०७७
    • 1,032 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा ९२ वेडको आइसोलेसन तयार

    इटहरीः इटहरी उपमहानगरपालिकाले कोरोनासँक्रमित व्यक्ति बस्ने आइसोलेसन तयार पारेको छ । इटहरी रँगशाला भित्रका विभिन्न सँरचनामा महिला पुरुष बस्ने इन्टरनेट सुविधासहितको ९२ वेडको व्यवस्थित आइसोलेसन तयार पारेको हो । यसअघि सँक्रमित होम क्वारेन्टाइनमा वा सँक्रमितको अवस्था हेरी मोरङ गोठगाउँस्थित पूर्वाञ्चल वि ...

    • प्रकाशित मितिः असोज ४, २०७७
    • 1,387 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज ५९ कोरोना संक्रमित थपिए, ७१ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज ५९ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये १२ महिला र ४७ जना पुरुष छन् ।  मोरंगमा ३२ जना थपिएका छन् भने सुनसरीमा २२ जना संक्रमित थपिएका छन् । यस्तै, झापामा ४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको रतुवामाईमा १० पुरुष, विराटनग ...

    • प्रकाशित मितिः असोज ३, २०७७
    • 1,710 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा घरमै पुगेर स्वाब संकलन गर्ने भेन सञ्चालनमा

    विराटनगर: विराटनगर महानगरपालिकाले अब स्वाब संकलनमा मोवाइल पिसिआर भेन प्रयोग गर्ने भएको छ । मोटर उत्पादन कम्पनी हुलासले ४ लाख लागतमा संक्रमित भएको क्षेत्रमा नै पुगेर स्वाब संकलन गर्न मिल्ने मोवाइल भ्यान निर्माण गरेपछि यो सम्भव भएको हो । यसका लागि महानगर र रोटरी क्लब अफ विराटनगरले सँयुक्त लगानी गरेका ...

    • प्रकाशित मितिः असोज ३, २०७७
    • 1,417 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा १६६ कोरोना संक्रमित थपिए, १९२ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १ सय जना संक्रमित थपिएका छन् भने सुनसरीमा ५६, झापामा ८ र उदयपुरमा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ५८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २५ महिला र ३३ पुरु ...

    • प्रकाशित मितिः असोज २, २०७७
    • 1,876 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा अहिलेसम्मकै धेरै १ सय ७१ जना कोरोना संक्रमित थपिए, ४३ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज १ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् । यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो । मोरंगमा ९२ जना संक्रमित पुष्टि भएका छन् भने सुनसरीमा ६३ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, झापामा ११, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालय ...

    • प्रकाशित मितिः असोज १, २०७७
    • 1,436 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोना संक्रमणमुक्त

    विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोनामुक्त भएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षण अनुसार आज मन्त्री घिमिरेको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि मन्त्री घिमिरे संक्रमणमुक्त हुनु भएका हुन् । मन्त्री घिमिरेलाई गत भदौ १५ गत ...

    • प्रकाशित मितिः असोज १, २०७७
    • 1,431 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा बुधबार साँझ २ बर्षकी बालिकासहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि

    धरान: धरानमा बुधबार साँझ २ बर्षकी बालिकासहित ९ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकाहरु वडा नं ११ का एकै परिवारका ५ जना छन् भने वडा नं १२ का पनि एकै परिवारका ३ जना छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार वडा ११ को मकालु बस्तीस्थित प्रगति चोकका एकै घरम ...

    • प्रकाशित मितिः भदौ ३१, २०७७
    • 1,525 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा १ सय ३३ संक्रमित थपिए, ५२ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी सुनसरीमा ६९ सक्रमित थपिएका छन् भने मोरङमा ३४, झापामा २०, भोजपुरमा ५, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा १० महिला र २२ पुरुष ...

    • प्रकाशित मितिः भदौ ३१, २०७७
    • 1,027 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका रेक्टर, रजिष्ट्रारको पिसिआर रिपोर्ट नेगेटिभ, अझै केही दिन भेटघाट नगर्ने

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण पुष्टि भएपछि उनको नजिक सम्पर्कमा रहेका पदाधिकारी र कर्मचारीहरुको स्वाब परीक्षण गरिएको थियो । उपकुलपतिको सम्पर्कमा आएका प्रतिष्ठानकै रेक्टर डा.गुरु खनाल, रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मी, प्रवक्ता डा.निदे ...

    • प्रकाशित मितिः भदौ ३१, २०७७
    • 1,290 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित