स्वास्थ्य

    Showing 1,241-1,250 of 1,982 items.
  • प्रदेश १ मा ५६ कोरोना संक्रमित थपिए, ५४ जना डिस्चार्ज

    विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा आज ५६ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमा सुनसरीमा २६ जना छन् भने मोरंगमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा पछिल्लो २४ घण्टामा ६ महिला र १४ पुरुषमा संक्रमण पुष्टि भएको छ ...

    • प्रकाशित मितिः भदौ १५, २०७७
    • 1,288 पटक पढिएको
    • क्लिक धरान
  • पिसिआर रिपोर्ट पर्खने कि उपचार गर्ने ? वीपीको युरोलोजी युनिटले रिपोर्ट नपर्खी अप्रेसन गरेर बचायो विरामीको ज्यान

    धरान: अहिले हरेक अस्पतालमा उपचारमा आएका विरामीलाई सल्यक्रिया गर्नुपर्यो भने पिसिआर जाँच गरिन्छ । रिपोर्ट नेगेटिभ आयो भने मात्र थप उपचार प्रक्रिया अघि बढ्छ । सामान्य अप्रेसन भए त पिसिआर रिपोर्ट पर्खनु ठिकै हो, तर इर्मजेन्सी अप्रेसन गर्नुपर्ने भयो भने के गर्ने ? पिसिआर रिपोर्ट पर्खने कि बिरामीको ज्या ...

    • प्रकाशित मितिः भदौ १५, २०७७
    • 4,325 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा आज ८ जना कोरोना संक्रमित थपिए

    धरान: धरानमा आज ८ जनामा कोरोना संक्रमण भएको रिपोर्ट आएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब लिएका ८ जनाको रिपोर्ट पोजेटिभ आएको हो । ती मध्ये ५ जना धरान १८ ठेगाना भएकाहरु छन् । एक जना वीपी प्रतिष्ठानकै आँखा विभागकी हेल्थ एड पनि छन् । स्वस्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धर ...

    • प्रकाशित मितिः भदौ १५, २०७७
    • 3,234 पटक पढिएको
    • क्लिक धरान
  • फुस्रे आर्मी क्याम्पका १२ जना सैनिकहरुमा कोरोना संक्रमण, धरानमा एकै दिन १९ जनामा संक्रमण पुष्टि

    धरान: नेपाली सेनाको धरान १३ फुस्रेस्थित आर्मी क्याम्पमा रहेका १२ जना सैनिकहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाब लिइएका १४ जना सैनिकहरुमध्ये १२ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनीहरुको शुक्रबार धरान १७ स्थित एन्फा क्वारेन्टिनमा स्वाब संकलन ग ...

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • 4,299 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमध्ये मोरङमा ४५ जना छन् भने सुनसरीमा ३७ जना छन् । यस्तै, झापामा ९, संखुवासभामा २ र प्रदेश १ बारिहका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगका संक्रमितहरुमा विराटनगरमा मात्र आज ४२ जनामा संक्रमण पुष्टि भएको ...

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • 1,496 पटक पढिएको
    • क्लिक धरान
  • धरान १७ का २ जना कोरोना संक्रमितको मृत्यु, धरानमा मृतक संख्या ५ पुग्यो

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा धरानका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुवै धरान १७ का हुन् । मृतक दुवै जना रेल्वे चोकका बासिन्दा भएको अध्यक्ष मनोज भट्टराईले जानकारी दिए । उनका अनुसार मृतक आमा छोरा हुन् । योसँगै धरानमा संक्रमणबाट मृ ...

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • 6,245 पटक पढिएको
    • क्लिक धरान
  • १० बर्षीया बालिकाको दुवै अण्डासयमा ट्युमर, बीपीमा गरियो दुरविन प्रविधिबाट दुर्लभ शल्यक्रिया

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक १० बर्षीय बालिकाको अण्डासयमा भएको ट्युमरको दुरविन प्रविधिबाट सफल उपचार भएको छ । इटहरीका १० बर्षीय बालिकाको अण्डासयको ट्युमरको प्रतिष्ठानमा पहिलो पटक सफल शल्यक्रिया भएको हो । गाइनो विभागका एडिस्नल प्रोफेसर डा.अजय अग्रवालको नेतृत्वमा एसिस्टेन् ...

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • 2,923 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको सेक्युरिटी गार्डसहित धरानमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

    धरान: धरानमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका चारै जनाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब दिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । संक्रमण पुष्टि हुनेमा एक जना वीपीमा कार्यरत ३८ बर्षीय सेक्युरिटी ग ...

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • 2,960 पटक पढिएको
    • क्लिक धरान
  • पछिल्लो २४ घण्टामा नेपालमा ८८४ कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

    धरान: नेपालमा पछिल्लो २४ घण्टामा ८८४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार २४२ महिला र ६४२ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितहरुको संख्या ३७ हजार ३ सय ४० पुगेको छ । उनीहरुमध्ये २० हजार ५५५ जना कोरोनामुक्त भएका छ ...

    • प्रकाशित मितिः भदौ १३, २०७७
    • 1,201 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा २४ सहित प्रदेश १ मा आज ११२ जना संक्रमित थपिए, ९ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये सबैभन्दा बढी मोरङमा ४७ जना छन् । यस्तै, सुनसरीमा २४ जना, झापा र धनकुटामा १९–१९ जना छन् भने संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा आज २१ जनामा कोर ...

    • प्रकाशित मितिः भदौ १३, २०७७
    • 2,080 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित