विराटनगरः विराटनगरका ३ पत्रकारमा कोरोना संक्रमित भएपछि सुरक्षित रुपमा घरमै बसेका छन् । उनीहरुको इच्छाबमोजिम नै होम क्वारेन्टाइनमा राखिएको हो । कोरोना संक्रमित हुने पत्रकारमा सन्जिव खनाल, कमल रिमाल र अर्का एक पुरुष नै हुन् । खनाल र रिमाल एउटै कार्यालयमा काम गर्दा कार्यालय सहयोगीलाई सामान्य रुघाखोकीक ...
विराटनगरः विराटनगरका ३ जना पत्रकारलाई कोरोना संक्रणम पुष्टि भएको छ । पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोख्रेलका अनुसार संक्रमित ३ पत्रकारको स्वास्थ्य सामान्य रहेको छ । शुक्रवार पत्रकार महासँघ माेरङकाे सभाहलमा भएकाे मास्क वितरण पत्रकार सम्मेलनमा सँक्रमित पत्रकारसमेत सहभागी भएका थिए । उनीहरू ...
धरान: समुदायस्तरमा संक्रमण पैmलिएको आशंकामा जारी रेण्डम मास टेष्टिङको क्रममा आज (शुक्रबार) पनि धरानमा १४१ जनाको स्वाब संलकन भएको छ । धरानको वडा नं १३ को कार्यालयमा शुक्रबार १४१ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार योसँगै समुदायस्तरमा स्वाब संकलनको ...
इटहरी: कोरोना संक्रमितहरुलाई राख्नको लागि अस्पतालहरुमा बेड अभाव हुन थालेपछि इटहरीमा ६ जनालाई होम आइसोलेसनमा नै राखिएको छ । घरमा रहेका संक्रमितहरुलाई भिडियो कलमार्फत अवस्था बुझेर आवश्यक परामर्श दिन थालिएको इटहरी अस्पतालले जनाएको छ । होम आइसोलेशनमा रहेका लक्षण नभएका संक्रमितहरुलाई भिडियो मार्फत परामर ...
विराटनगरः प्रदेश १ मा कोरोना संक्रमणको कारण ज्यान गुुमाउनेको संख्या पाँच पुुगेको छ । आज विराटनगरको कोशी अस्पतालमा थप एकजनाको कोरोनाकै कारण ज्यान गएको मेडिकल सुपरिटेण्डेन (मेसु) चुमनलाल दासले जानकारी दिए । दासका अनुसार मृतक आजै विहान मात्र अस्पताल भर्ना भएका थिए । उनी निमोनियाबाट ग्रस्त थिए । कोरोना ...
धरान: प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश नं २ का आन्तरिक मामिला मन्त्रीलाई कोरोना पोजेटिभ देखिए पछि कन्ट्याक्ट् ट्रेसिङको आधारमा मन्त्री कार्की होम क्वारेन्टिनमा रहेका थिए भने उनको हिजो स्वाब संकलन गरिएको थियो । मन्त्री कार् ...
विराटनगर: प्रदेश १ मा आज ६७ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये सबैभन्दा धेरै मोरङमा छन् । सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरङमा मात्र ६४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, झापामा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २४ पुरुष र ८ महिलामा संक्रमण ...
विराटनगरः काेराेना भाइरस सँक्रमण हुँदा देखापर्ने जस्ताे लक्षण देखिएका एक व्यक्तीकाे काेशी अस्पतालमा मृत्यू भएकाे छ । उनी विराटनगर ९ का ५८ वर्षीय पुरूष हुन् । अस्पतालका मेसु चुमनलाल दासका अनुसार उनलाइ ज्वराे अाएसँगै स्वास प्रस्वासमा समस्या थियाे । उनलाइ टाइफाइड भएकाे प्रमाणित भएकाे थियाे । सँक्रमितक ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमित युवाको मृत्यु भएको छ । जनकपुरबाट रिफर भएर आएका २५ बर्षीय युवाको हिजो राती १० बजेर ४५ मिनेटमा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार नियमित डाइलाइसिस गराउनुपर्ने विरामी भएको र यहाँ आइप ...
धरान: धरान १५ को एक बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । धरान १५ का १० बर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको साउन २० गते स्वाब लिइएको थियो । उनीसँगै आमा र हजुरआमाको पनि स्वाब संकलन गरिएको भएपनि अहिले ती बालकको मात्र रिपोर्ट आएको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित