स्वास्थ्य

    Showing 1,471-1,480 of 1,946 items.
  • वीपीबाट १२ जना डिस्चार्ज, ५ जना नयाँ संक्रमित भर्ना

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आज १२ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार पिसिआर रिपोर्ट नेगेटिभ भएर अस्पतालबाट डिस्चार्ज हुनेमा २ बर्षका बालिका पनि छिन् । डिस्चार्ज हुनेहरुमा महिला र पुरुष समान ६ जना रहेका छन् ...

    • प्रकाशित मितिः असार २७, २०७७
    • 1,035 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा १३ संक्रमित थपिए, ७ डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज १३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरी र उदयपुरमा ४–४, मोरंगमा ३ र झापामा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानका ४ पुरुष, उदयपुरको बेलकाका ४ पुरुष, मोरंगको विराटनगरका २ पुरुष, सुन्दरहरैचाका १ पूरुष र झापाको ...

    • प्रकाशित मितिः असार २७, २०७७
    • 1,490 पटक पढिएको
    • क्लिक धरान
  • आज ७० जना कोरोना संक्रमित थपिए, संक्रमणबाट थप तीनको मृत्यु

    धरान: पछिल्लो २४ घण्टामा नपालमा ७० जना मात्र कोरोना संक्रमित व्यक्ति थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७० जना मात्र थपिएका हुन् । हालसम्म संक्रमित पुष्टि भएको संख्या १६ हजार ७ सय १९ पुगेको पनि मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो दिनमा नेपालमा कोर ...

    • प्रकाशित मितिः असार २७, २०७७
    • 1,261 पटक पढिएको
    • क्लिक धरान
  • बहराइन र साउदीबाट धरान आएका ४ जनामा कोरोना संक्रमण, उनीहरु क्वारेन्टाइनमा थिए

    धरान: विदेशबाट आएर धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा बसिरहेका चार जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । संक्रमितहरुमध्ये २ जना बहराइनबाट आएका हुन् भने २ जना साउदी अरबबाट आएक हुन् । चारै जना संक्रमित पुरुष हुन् । योसँगै धरानमा १० जना संक्रमित संख्या पुगेको छ । ती मध्ये १ जना मात्र वडा नं १ ...

    • प्रकाशित मितिः असार २७, २०७७
    • 3,106 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनालाई जितेर वीपी प्रतिष्ठानबाट ४ बर्षको बालकसहित १० जना डिस्चार्ज

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना संक्रमित १० जना निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा ४ बर्षका बालक पनि छन् । उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठान प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । डिस्चार्ज हुनेमा ३ जना पुरुष र ७ जना म ...

    • प्रकाशित मितिः असार २६, २०७७
    • 1,185 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा २ जना कोरोना संक्रमित थपिए, १४ डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज २ जना कोरोना संक्रमित थपिएका छन् । झापा र सुनसरीमा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको शिवसताक्षीमा १ र सुनसरीको बर्जुमा १ पुरुषमा संक्रमण देखिएको हो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ४ पुगेको छ । प्रदेश ...

    • प्रकाशित मितिः असार २५, २०७७
    • 1,003 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज १७ संक्रमित थपिए, ४९ डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज १७ जना कोरोना संक्रमित थपिएका छन् । आज मोरङमा ३, झापामा ७, सुनसरीमा २, ते¥हथुममा १, ताप्लेजुङ र इलाममा २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको लेटाङमा एक पुरुष र धनपालथानमा २ पुरुषमा पोजेटिभ पुष्टि भएको हो । यस्तै, ...

    • प्रकाशित मितिः असार २४, २०७७
    • 1,187 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि, सुनसरीमा कुल संक्रमित संख्या ९६ पुग्यो

    सुनसरी: विदेशबाट आएर इटहरी उपमहानगरस्थित क्वारेन्टाइनमा रहेका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका दुवै जनालाई मोरंगको गोठगाउँस्थित पुर्वाञ्चाल विश्वविद्यालयको आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको सुनसरी जिल्ला जनस्वास्थ्य कार्यालयकी कोभिड १९ फोकल पर्सन सृर्जना लिंथेप ...

    • प्रकाशित मितिः असार २४, २०७७
    • 1,576 पटक पढिएको
    • क्लिक धरान
  • मानसिक स्वास्थ्यबारे धरानका युवायुवतीहरुलाई सचेतना कार्यक्रम

    धरान: लकडाउनको समयमा आत्महत्या घटना बढ्दो अवस्थाले सबैलाई चिन्तित बनाएको छ । खास गरी युवा वर्गमा डिप्रेसन तथा मानसिक समस्याको कारण आत्महत्याको घटनाहरु भएको बताइन्छ । यही कुरालाई मध्यनजर गर्दै मंगलबार धरानमा युवायुवतीहरुलाई मानसिक स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको थियो । लायन्स क्लब आफ दन्तक ...

    • प्रकाशित मितिः असार २३, २०७७
    • 1,682 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा डाक्टरको प्रेस्क्रिप्सन विना औषधी बेच्ने एक मेडिकल हल सञ्चालकसहित पाँच पक्राउ

    धरान: डाक्टरको प्रेस्क्रिप्सन(सिफारिश पुर्जी) विना औषधी बिक्री गर्ने धरानको भानुचोकस्थित एक मेडिकल हलका सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुमन मेडिकल हलमा सञ्चालक ५३ बर्षीय विनयकुमार गुरुङ रहेका छन् भने मेडिकल पसलमा औषधी खरीद गर्ने धरान १० का २० बर्षीय सम्यक श्रेष्ठ, धरान १५ का ...

    • प्रकाशित मितिः असार २३, २०७७
    • 3,943 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित