विराटनगरः प्रदेश १ मा बुधबार २६ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार आज १४ जना महिला र १२ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । आज झापामा २०, मोरङ र इलाममा २–२, सुनसरी र ताप्लेजुङमा १–१ जनामा संक्रमण पुष्टि भएको हो । झापाको मेचीनगर नगरपालिकामा ६ महिला, १ पुरुष ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अधिकृतस्तरका कर्मचारीहरुले पनि वृद्धि भएको तलबमा असन्तुष्टी जनाएका छन् । उनीहरुले सरकारले वृद्धि गरेसरह नै तलब बढाउन माग गर्दै उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई भेटेर आज बिहान ज्ञापन पत्र बुझाएका छन् । कर्मचारीहरुका अनुसार सरकारले वृद्धि गरे ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कर्मचारी तथा चिकित्सकहरुको वृद्धि तलवमानको निर्णय संशोधन भएको छ । वृद्धि भएको तलबप्रति असन्तुष्टी जनाउदै चिकित्सक शिक्षकहरुले धर्ना दिदै आन्दोलन शुरु गरेपछि उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले निर्णय संशोधन गरेका हुन् । आज बिहान चिकित्सा तथा दन ...
विराटनगरः प्रदेश १ मा नोवेल कोरोना भाइरस (कोभिड १९) सँक्रमित मध्ये ६९ प्रतिशत संक्रमित निको भएर घर फर्केका छन् । हालसम्म प्रदेश १ मा ५ सय ७८ व्यक्ति संक्रमित भएका छन् । ति मध्ये ३ सय ९२ जना डिस्चार्ज भएर घर फर्केको सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख साग ...
विश्वव्यापी महामारी बनेर फैलिने सक्ने क्षमता भएको एउटा नयाँ फ्लू भाइरस चीनमा फेला परेको वैज्ञानिकहरूले बताएका छन्। उनीहरूका अनुसार मानिसहरूलाई सङ्क्रमण गर्न सक्ने उक्त भाइरस भर्खरै विकसित भएको र सुँगुरमा भेटिएको हो। उक्त भाइरसको संरचनामा परिवर्तन हुनसक्ने भएकाले मानिसबाट मानिसमा सर्ने र विश्वभरि फै ...
विराटनगरः कोभिड १९ अस्पतालमा उपचार गर्ने स्वास्थ्यकर्मीले तलब नपाएको भन्दै प्रदेश सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । आज प्रदेश १ संसदको सुन्य समयमा बोल्दै सांसद राजकुमार ओझाले मोरङको गोठगाउँमा संचालित प्रदेश १ सरकारको कोभिड १९ अस्पतालमा कार्यरत नर्सहरुले पारिश्रमिक पाउन नसकेको भन्दै सरकारक ...
धरान: वृद्धि भएको तलबमानप्रति असन्तुष्टी जनाउदै केहीबेर धर्ना दिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित चिकित्सा तथा दन्त चिकित्सक शिक्षक कल्याण समाजले आफ्ना माग पुरा गर्न २४ घण्टाको अल्टिमेटम दिएको छ । समाजको नेतृत्वमा आज बिहान प्रतिष्ठानको उपकुलपति कार्यालयअघि शिक्षक चिकित्सकहरुले धर्न ...
धरान: वृद्धि भएको तलबमानप्रति असन्तुष्टी जनाउदै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरुले आन्दोलन गरेका छन् । चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजको नेतृत्वमा चिकित्सक शिक्षकहरुले प्रतिष्ठानको उपकुलपति कार्यालयअघि धर्ना दिइरहेका छन् । अहिले आन्दोलनरत शिक्षक कल्या ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक र कर्मचारीहरुको तलब वृद्धि भएको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले सर्कुलर जारी गर्दै ४३ औं सिनेट बैठकले आन्तरिक स्रोतबाट २० प्रतिशतसम्म तलब वृद्धि गर्नसक्ने निर्णय गरेअनुसार तलब वृद्धिको निर्णय भएको जनाएका छन् । वृद् ...
धरान: विदेशबाट आएर धरानमा क्वारेन्टाइनमा बसेका ३४ जनासहित कुल ४१ जनाको आज स्वाबको नमुना संकलन गरिएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार २५ जना एन्फा क्वारेन्टाइनमा रहेकाहरुको स्वाबको नमुना लिइएको छ भने ९ जना होटल क्वारेन्टाइनमा रहेकाहरुको नमुना संकलन गरिएको छ । य ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित