धरान: नेपालमा कोरोना संक्रमण(कोभिड १९)बाट संक्रमित हुनेको संख्या ५ सय नाघेको छ । आज दिउँसो थप २० जना नयाँ संक्रमित पुष्टि भएसँगै देशभरको संक्रमितको संख्या ५०७ पुगेको छ । आज दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले बाँकेमा १४ जनासहित २० जना नयाँ सं ...
धरान: नेपालमा आज बिहान ३० जना थप नयाँ कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहान ९ बजे प्रेश विज्ञप्ती जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं र भारतपुर अस्पताल चितवनको ल्याबमा भएको परीक्षणबाट ३० जना नयाँ संक्रमित पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयक ...
धरान: आज दिउँसो थप भएको ८ जनासहित कुल २३ जना कोरोना संक्रमित झापा जिल्लाबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आउदैछन् । उनीहरुलाई प्रतिष्ठानको आइसोलेसन वार्डमा नै राखिने भएको छ । झापाबाट आउदै गरेका २३ जना केचनकवल गाउँपालिकाका हुन् । दिउँसो १५ जना ल्याउने तयारी हुदै गर्दा थप ८ जना ...
धरान: झापा जिल्ला र रुपन्देहीमा थप ९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितहरुको संख्या ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नियमित प्रेस ब्रिफिङको क्रममा झापामा ८ जना र रुपन्देहीमा एक जना संक्रमित थपिएको जानकारी दिए । झापाका संक्रमितहरु सब ...
धरान: झापाका कोरोना संक्रमित १५ जना व्यक्तिहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइने भएको छ । झापाबाट एकैपटक १५ जना संक्रमित व्यक्तिहरु आउने भएपछि अहिले वीपी प्रतिष्ठानको र्यापिड रेस्पोन्स टिम(आआरटि)को बैठक बस्न लागेको छ । झापाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) उदयबहादुर राना मगरले सं ...
धरान: कोरोना संक्रमित पुष्टि भएको व्यक्तिलाई अस्पताल तथा सम्बन्धित ठाउँसम्म लैजान धरानमा २ वटा डेडिकेटेड एम्बुलेन्सको व्यवस्था गरिएको छ । धरानकी संक्रमित महिलालाई अस्तपाल लैजान एम्बुलेन्स नपाउदा चौतर्फी आलोचना भएपछि आज बिहान एम्बुलेन्स चालक संघ र उपमहानगरपालिकाका मेयर, उपमेयरसहितको बैठकले यस्तो निर ...
धरान: नेपालमा कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट तेश्रो ब्यक्तिको मृत्यु पुष्टि भएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिसमन अस्पतालमा उपचार गराईरहेका गुल्मीका ४१ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्युको पुष्टि भएको हो । उनको आज बिहान मृत्यु भएको पुष्टि अस्पताल प्रशासन एवं प्रदेश ५ सामाजिक विकास मन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रवक्तामा डा.निदेश सापकोटा नियुक्त भएका छन् । प्रतिष्ठानको मानसिक विभागका एडिस्नल प्रोफेसर डा.सापकोटालाई उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले प्रवक्तामा नियुक्त गरेका हुन् । डा.सापकोटालाई उपकुलपति डा.गिरीले आजै प्रवक्तामा नियुक्त गरेको पत्र थमा ...
धरान: प्रदेश १ का कोरोना संक्रमित व्यक्तिहरुलाई अबदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसन वार्डमा नै राखिने भएको छ । यसअघि भने कोरोना संक्रमित व्यक्तिहरुलाई प्रदेश सरकारले विराटनगरमा निर्माण गरेको कोभिड १९ उपचार केन्द्रमा राखिने गरिएको थियो । उक्त कोभिड अस्पताल ५० बेड क् ...
धरान: कोरोना संक्रमण पुष्टि भएको करिब १८ घण्टा पछि धरान १३ की संक्रमित महिलालाई अस्पताल लगिएको छ । उनलाई नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्समार्फत आज बिहान साढे १० बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको हो । उनलाई प्रतिष्ठानको आइसोलेसन वार्डमा राखिने भएको छ । रेडक्रस सोसाइटीको को १ च ९ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित