धरान: कोरोना भाइरस(कोभिड १९) को रोकथाम, उपचार तथा संक्रमित व्यक्तिलाई उचित व्यवस्थापनमा धरानमा गम्भीर लापरवाही भएको पाइएको छ । हिजो धरानमा संक्रमित पुष्टि भएको धरान १३ की एक महिलालाई राती ८ बजे नै वीपी प्रतिष्ठानको आइसोलेसनमा वार्डमा लैजाने भनिएको थियो । तर, १२ घण्टा बितिसक्दा पनि आज बिहान ८ बजेसम् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो वार्ड पुनः सुचारु भएको छ । हिजो जिल्ला अस्पताल धनकुटाका संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएकी एक गर्भवती महिला भर्ना भएको खुलेपछि रातीदेखि नै गाइनो वार्ड दोस्रो पटक सिल गरिएको थियो । ती गर्भवती महिलाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आए ...
धरान: कोरोना संक्रमण पुष्टि भएकी धरान १३ की महिला श्रीमानसँगै करिब ३ महिना अघि भारतको दिल्ली गएर आएको खुलेको छ । ट्राभल हिष्ट्री पत्ता लगाउने क्रममा दम्पत्ति नै ३ महिना अघि दिल्लीबाट धरान आइपुगेको पत्ता लागेको हो । संक्रमित महिलाका श्रीमानलाई क्यान्सर भएकोले उपचार गराउन दिल्ली गएका थिए । उनीहरु दिल ...
धरान: कोरोना संक्रमित एक महिला पुष्टि भएपछि धरान उपमहानगरपालिकाले सर्तकता अपनाउन तथा लकडाउनलाई पुर्णरुपमा पालना गर्न नगरबासीमा अपिल गरेको छ । मेयर तिलक राईले अपिल जारी गर्दै कोभिड १९ को संक्रमणबाट धरान अछुतो रहन नसकेकोमा दुःखसमेत व्यक्त गरेका छन् । उनले घरमै बसेर स्वास्थ्यकर्मी तथा विज्ञहरुले दिएको ...
धरान: कोरोना संक्रमण भएको भनिएको महिला धरान १३ शिवधारा क्षेत्रको भएको खुलेको छ । त्यसक्षेत्रमा अहिले प्रहरी परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानका अनुसार त्यसक्षेत्रमा आवागमन बन्द गर्न प्रहरी परिचालन गरिएको छ । साथै, वीपी प्रतिष्ठानसँग समन्वय गरेर अस्पताल पठाउन प ...
धरान: धरानमा पनि एक कोरोना संक्रमण भएको पाइएको छ । धरानकी एक महिलामा कोरोना पोजेटिभ भेटिएको हो । उनले आफ्नो ठेगाना धरान वडा नं १३ लेखाएकी छिन् । हिजो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गराउन पुगेकी एक महिलाको परीक्षण गराउदा पोजेटिभ रिपोर्ट आएको उच्च स्रोतले जनाएको छ । थप विवरण आउन बाँ ...
विराटनगर: प्रदेश १ बाट आज थप ८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ५ भारतीय नागरिक र ३ जना उदयपुरको भुल्केका रहेका छन् । आज डिस्चार्ज हुनेहरु गत वैशाख ५ र ९ गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए । डिस्चार्ज हुनेमा उदयपुरका मोहम्वद ४६ वर्षीय इद्रिस, २८ वर्षीय मोहम्वत साविर, ...
धरान: जिल्ला अस्पतालका धनकुटामा कार्यरत हिजो कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकी एक गर्भवती महिला भर्ना भएको खुलेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो वार्ड सिल छ । यही कारणले आज प्रसुती विभागले ओपिडी सेवा पनि रोक्यो । गाइनो वार्ड सिलसँगै ओपिडी सेवा पनि रोकिए ...
धरान: सशस्त्र प्रहरीका एक हवल्दार कोरोना संक्रमित भएको पुष्टि भएपछि बराहक्षेत्र नगरपालिकाले वडा नं १० र ११ सिल गर्ने निर्णय गरेको छ । अर्को सुचना जारी नभएसम्मको लागि वडा १० र ११ मा अस्पताल, स्वास्थ्य चौकी, मेडिकल, क्लिनिक, औषधी पसलबाहेक सम्पुर्णरुपमा आवागमन बन्द गरी सिल गरिएको बराहक्षेत्र नगरपालिका ...
धरान: जिल्ला अस्पताल धनकुटामा तीन दिनदेखि स्वास्थ्यकर्मीसहित डेढ सयको हाराहारीमा लक भएर बसेका छन् । जिल्ला अस्पतालमा कार्यरत एक नर्सलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबार रातीदेखि जिल्ला अस्पताल र आसपासको क्षेत्रलाई चारकिल्ला कायम गरि प्रशासनले सिल गरेको थियो । त्यसपछि अस्पतालबाट र घरबाट कोही पनि ब ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित