धरान: कोरोना संक्रमण जोखिम भएको भन्दै गाइनो वार्ड सिल गरिएको बेला वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने भोली मंगलबारदेखि ओपिडी सेवा शुरु गर्ने जनाएको छ । कोरोना महामारीको कारण बन्द रहेको ओपिडी सेवा उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीको निर्देशन अुनसार सञ्चालनमा आउन लागेको हो । आज दिउँसो अस् ...
धरान: नेपालमा थप ५३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या ३५७पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले यो जानकारी गराएका हुन् । उनका अनुसार बाँकेमा मात्र ४७ जना संक्रमित थपिएका छन् । ती मध्ये ४६ जना पुरुष र एक महिला छिन् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रसुती वार्डलाई सिल गरिएको छ । जिल्ला अस्पताल धनकुटाकी कोरोना संक्रमित नर्सले रिफर गरेको एक सुत्केरी विरामी महिला प्रसुती वार्डमा भर्ना भएको पत्ता लागेपछि सिल गरिएको हो । विभागीय प्रमुख प्रा.डा.मोहनचन्द्र रेग्मीका अनुसार धनकुटाको जिल्ला अस्पता ...
धरान: धनकुटा जिल्ला अस्पतालकी कोरोना संक्रमित महिला स्वास्थ्यकर्मीलाई विराटनगर पठाइएको छ । संक्रमित स्वास्थ्यकर्मीलाई विराटनगरस्थित कोभिड १९ उपचार केन्द्र पठाइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेट डा.पुजन विश्वकर्माले जानकारी दिए । उनका अनुसार संक्रमित स्वास्थ्यकर्मीको ट्राभल हिष्ट्री छैन । लक ...
धरान: नेपालमा कोरोना संक्रमितको संख्या ३ सय नाघेको छ । आज बिहान थप ९ जना नयाँ संक्रमितहरु थपिए पछि कुल संख्या ३०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै रौतहट र बारामा नयाँ संक्रमितहरु पुष्टि भएको जानकारी दिएको छ । नयाँ संक्रमित मध्ये ८ जना रौतहटका छन् । रौतहटको इशनाथ नग ...
धरान: पहिलो पटक कोरोना भाइरस(कोभिड १९) भेटिएको धनकुटा जिल्लामा संक्रमण फैलन नदिन अस्पतालसहित संक्रमित क्षेत्रलाई सिल गरिएको छ । एक जना संक्रमित भएको रिपोर्ट आएपछि आइतबार राती जिल्ला संकट व्यवस्थापन समितिको आकस्मिक बैठक बसेर अस्पताल क्षेत्र आसपासलाई चार किल्ला कायम गरेर सिल गर्ने निर्णय गरेको जिल्ला ...
धरान: प्रदेश १ राजधानी विराटनगर र धनकुटामा पनि कोरोना संक्रमित भेटिएका छन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीका अुनसार विराटनगरमा २ जना र धनकुटामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । प्रेस सल्लाहकार सुवेदीका अनुसार व ...
धरान: आज बिहान बाँके, नरैनापुरस्थित क्वारेन्टाइनमा मृत्यु भएका एक २५ बर्षीय युवाको पनि कोरोना पोजेटिभ रिपोर्ट आएको छ । योसँगै नेपालमा कोरोना पोजेटिभ भई मृत्यु हुने मानिसको संख्या २ जना पुगेको छ । यसअघि हिजो पनि सिन्धुपाल्चोककी २९ बर्षीय सुत्केरी महिलाको निधन कोरोना संक्रमणबाट भएको पुष्टि भएको थियो ...
धरान: नेपालमा आज(आइतबार) बिहानै १० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या २९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका सबै रौतहट जिल्लाका हुन् । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले दिए ...
धरान: धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिला कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेश विज्ञप्ती जारी गर्दै औपचारिकरुपमा ती महिलाको मृत्यु कोरोना भाइरसको कारण भएको जानकारी दिएको हो । सिन्धुपाल्चोक निवासी २९ बर्षीय ती महिलाको बिहिबार मृत्यु भएको थ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित