स्वास्थ्य

    Showing 1,711-1,720 of 1,973 items.
  • मोरङका पत्रकारहरुको स्वाब लिइयो, महासंघले १ लाखको विमा गराउने

    धरान: लकडाउनको बेला पनि समाचार संकलन तथा रिपोर्टिङ गर्न फिल्डमा पुग्ने मोरङका पत्रकारहरुको पनि कोरोना परीक्षण गर्न स्वाब लिइएको छ । पत्रकार महासंघ मोरङको प्रांगणमा १६ जना पत्रकारहरुको स्वाब लिइएको हो । पत्रकारहरुमा पनि कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश १ का मोरङ, झापा र सुनसरीका पत्रकारहरुको परीक् ...

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 1,720 पटक पढिएको
    • क्लिक धरान
  • थप २ जना कोरोना पोजेटिभ, धुलिखेलमा सुत्केरी मृत्युबारे मन्त्रालयले भन्यो,'थप परीक्षणहरु भइरहेको छ'

    धरान: नेपालमा थप २ जना कोरोना सक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले काभ्रे र महोत्तरीमा २ जनामा संक्रमण भएको जानकारी दिएका हुन् । उनका अनुसार काभ्रेमा २६ बर्षका पुरुष र महोत्तरीमा ५२ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ । यसैगर ...

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 2,117 पटक पढिएको
    • क्लिक धरान
  • धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी कोरोना पोजेटिभ

    धरान: उपचारको क्रममा काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको रिपोर्ट पोजेटिभ आएको छ । मृत्यु हुने सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ राम्चेकी २९ बर्षीय महिला हुन् । उनको मृत्युबारे स्वास्थ्य मन्त्रालयले आधिकारिकरुपमा पुष्टि भने गरेको छैन । उनी शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् ...

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 2,782 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा ओपिडी सेवा सुचारु गर्ने तयारी, उपकुलपति भन्छन्,'आर्थिक धरासायी हुनबाट जोगाउने चुनौती छ'

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले लकडाउनको कारण बन्द भएको ओपिडी सेवा सुचारु गर्ने तयारी गरेको छ । लकडाउन कहिलेसम्म जारी रहने भन्ने टुंगो नभएको र प्रतिष्ठानको मुख्य आम्दानीको स्रोत पनि गुमेपछि ओपिडी सेवा सुचारु गर्ने तयारी भएको हो । प्रतिष्ठानले यसबिषयमा २ चरणमा छलफल गरिसकेको छ ...

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 4,215 पटक पढिएको
    • क्लिक धरान
  • आज बिहानै ९ जना थपिए संक्रमित, कुल संख्या २७६

    धरान: नेपालमा थप ३ जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै संक्रमितको संख्या २७६ पुगेको छ । यसअघि आज बिहान मात्र ६ जना नयाँ संक्रमित पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै कपिलवस्तुमा ३ जना संक्रमित पुष्टि भएको जानकारी दिएको छ । डा.समिरकुमार अधिकारीका अनुसार भैर ...

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 978 पटक पढिएको
    • क्लिक धरान
  • ६ जना कोरोना संक्रमित थपिए, कुल संख्या २७३ पुग्यो

    धरान: नेपालमा ६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या २७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट ६ जना नयाँ संक्रमित पुष्टि भएको हो । संक्रमितहरु वर्दिया नार्खु ११ का ...

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 1,038 पटक पढिएको
    • क्लिक धरान
  • रामधुनी ४ का १८ जनाको रिपोर्ट नेगेटिभ, एक जनाको पुनः परीक्षण हुदै

    धरान: भक्तपुरकी कोरोना संक्रमित युवतीको सम्पर्कमा रहेका सुनसरीको रामधुनी ४ का १८ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । एक जनाको भने शंकास्पद देखिएकोले पुनः परीक्षण हुदैछ । रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीले १९ जनामध्ये १ जनाको रिपोर्ट शंकास्पद भएकोले पुनः परीक्षण भइरहेको जानकारी दिए ...

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 1,204 पटक पढिएको
    • क्लिक धरान
  • थप ९ जना कोरोना संक्रमित, कुल संख्या २६७ पुग्यो

    धरान: नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित कुल संख्या २६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार राती प्रेश विज्ञप्ती जारी गर्दै पर्सा, उदयपुर, दाङ र काठमाण्डौंमा संक्रमण पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार ...

    • प्रकाशित मितिः जेठ २, २०७७
    • 1,522 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको इर्मजेन्सीका स्वास्थ्यकर्मीलाई के.एन. ९५ मास्क हस्तान्तरण (भिडियोसहित)

    धरान: लकडाउनको समयमा पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मेजेन्सीमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई एन ९५ मास्क प्रदान गरिएको छ । शुक्रबार प्रतिष्ठानको इर्मजेन्सी भवन परिसरमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले मास्क चिकित्सकलाई हस्तान्तरण गरेका थिए । ती मास्क तरुण दलका सुनसरी जि ...

    • प्रकाशित मितिः जेठ २, २०७७
    • 1,185 पटक पढिएको
    • क्लिक धरान
  • थप ९ जना कोरोना संक्रमित पुष्टि, कुलसंख्या २५८ पुग्यो (विज्ञप्तीसहित)

    धरान: नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै मकवानपुरमा एक जना र बाँकेमा ८ जना संक्रमित पुष्टि गरेको हो । योसँगै नेपालमा संक्रमितहरुको संख्या २५८ पुगेको पनि सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिएका छन् । मन ...

    • प्रकाशित मितिः जेठ २, २०७७
    • 1,514 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित