धरान: कपिलवस्तुमा थप एक जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती मार्फत कपिलवस्तु नगरपालिका ५ का २२ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको जानकारी दिएको छ । सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा संक्रमण पुष्टि ...
धरान: मंगलबार राती भक्तपुरमा कोरोना संक्रमित पुष्टि भएका दुई जना मध्ये सुनसरीबाट भक्तपुर पुगेको देखिएको छ । ती २५ बर्षीय महिला सुनसरीको झुम्काबाट भक्तपुर आएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । उनी तीन दिनअघि मात्र सुनसरीको झुम्काबाट भक्तपुर पुगेको प्रजिअ पाण्डेको भनाई छ । पाण्डे ...
धरान: मंगलबार राती उपत्यकाको काठमाण्डौं र भक्तपुरसहित विभिन्न ६ जिल्लामा २६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राती सवा १० बजे प्रेश विज्ञप्ती जारी गर्दै कुल संक्रमितको संख्या २१७ पुगेको जानकारी दिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसा ...
धरान: अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा मंगलबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फ्लोरेन्स नाइटिङ्गेललाई सम्झना गरिएको छ । कोरोना भाईरसको महामारी र लकडाउनको बीचमा पनि प्रतिष्ठानका नर्सहरुले फ्लोरेन्सलाई सम्झदै नर्सिङ दिवस मनाएका हुन् । उनीहरुले फ्लोरेन्सको तस्बिरमा माल्र्यापण ...
विराटनगर: प्रदेश १ मा कोरोना भाईरसको केन्द्रविन्दु मानिएको उदयपुरको भुल्केका १ हजार ४ सय व्यक्तिका लागि आज होमीयोपेथिकऔषधी हस्तान्तरण गरिएको छ । नेपाल सरकार आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोभिड १९ व्यवस्थापन तथा रोकथाम संवन्धिको मापदण्ड अनुसारको औषधि त्रियुगा नगरपालिका ३ भुल्केका बासिन्दाका ...
धरान: नेपालमा आज एकैदिन ५७ जनामा कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विज्ञप्तीमार्फत यो जानकारी दिएका हुन् । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्र ...
धरान: नेपालमा तीन जिल्लामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिएका छन् । यो ...
धरान: सप्तरी जिल्लामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार सप्तरीको डाकेनेश्वरी नगरपालिका वडा न. ३ का १८ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा परीक्षण गर्दा कोरोना ...
धरान: कपिलवस्तुमा १० जनामा कोरोना संक्रमित पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं ५ तथा बुद्धभुमि नगरपालिका वडा नं ७ र १० का भएको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अध ...
विराटनगर: कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत थप २ जना आज डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा भोजपुर हतुवागढीका २६ वर्षीय उपेन्द्र राई र झापा बा¥हदशीका ४० वर्षीय महाजिर आलम रहेका छन् । राई गत वैशाख १३ गते र आलम वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरुको पछिल्लो पटक गरिएको स्वा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित