स्वास्थ्य

    Showing 1,791-1,800 of 1,982 items.
  • भोजपुरको कोरोना संक्रमितको धरान १३ स्थित मावलीमा आरडिटी परीक्षण गरिदै

    धरान: भोजपुरको हतुवागढी गाउँपालिकाका कोरोना संक्रमित व्यक्तिको धरान १३ स्थित मावली घर पत्ता लागेको छ । उनको मावली घरमा रहेका व्यक्तिहरुमध्ये २ जनाको अहिले र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटि) विधिबाट कोरोना परीक्षण हुन लागेको वडा नं १३ का अध्यक्ष नेत्रबहादुर काफ्लेले जानकारी दिए । उनका अनुसार परिवारम ...

    • प्रकाशित मितिः वैशाख १२, २०७७
    • 3,644 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमित भेटिएपछि भोजपुरको हतुवागढीमा एउटा वडाबाट अर्कोमा आउजाउ गर्न नदिने निर्णय

    धरान: कोरोना संक्रमित भेटिएको भोजपुरको हतुवागढी गाउँपालिकामा एउटा वडाबाट अर्कोमा मानिसहरु आउजाउ गर्न रोक लगाउने निर्णय भएको छ । आज गाउँपालिकामा बसेको कोरोना र्यापिड रेस्पोन्स टिमको बैठकले संक्रमण फैलिन नदिन एउटा वडाबाट अर्कोमा जान नपाउने निर्णय गरेको हो । गाउँपालिकाका प्रवक्ता एवं वडा नं १ का अध्यक ...

    • प्रकाशित मितिः वैशाख १२, २०७७
    • 3,201 पटक पढिएको
    • क्लिक धरान
  • भोजपुरका कोरोना संक्रमित युवा ८ दिनसम्म धरान, इटहरी, झुम्का, चतरा घुमेको खुल्यो

    धरान:कोरोना संक्रमित भोजपुरको हतुवागढीका युवा ८ दिनसम्म धरान, इटहरी, चतरा, झुम्कालगायत सुनसरीको विभिन्न शहर घुमेको खुलेको छ । प्रहरी स्रोतका अनुसार ती ब्यक्ति फागुन ३० गते साउदीबाट काठमाण्डौं उत्रिएका थिए । सोही दिन उनी नाइट बस चढेर सुनसरीको झुम्का आए । त्यहाँबाट उनी चतरा पुगे । चतरामा उनको श्रीमति ...

    • प्रकाशित मितिः वैशाख ११, २०७७
    • 35,246 पटक पढिएको
    • क्लिक धरान
  • भोजपुरका कोरोना संक्रमित युवा भलिवल खेल्न र बजार भर्न गएको खुलेपछि हतुवागढी तनावमा, उनी पुगेको क्षेत्र सिल गर्ने तयारी

    धरान: साउदी अरबबाट आएका एक युवामा कोरोना पोजेटिभ देखिए पछि भोजपुरको हतुवागढी गाउँपालिकाका जनप्रतिनिधिहरु तनावमा परेका छन् । कोरोना संक्रमित भेटिनु त्यसै पनि चिन्ताको बिषय हो, तर त्यति मात्र त्यहाँ जनप्रतिनिधिलाई चिन्तित बनाउने बिषय होइन । ती युवा साउदीबाट आएदेखि क्वारेन्टाइनमा बसेका थिएनन् । उनी भल ...

    • प्रकाशित मितिः वैशाख ११, २०७७
    • 5,117 पटक पढिएको
    • क्लिक धरान
  • चौदण्डीगढीबाट ७८ जनाको स्वाब विराटनगर ल्याईयो

    विराटनगर: उदयपुरको चौदण्डीगढी नगरपालिकाको शिवाहीबाट ७८ जनाको स्वाव संकलन गरेर विराटनगर ल्याईएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे नेतृत्वमा आज विहान उदयपुर गएको स्वास्थ्यकर्मीसहितको टोलीले स्वाव संकलन गरि कोशी अस्पताल विराटनगर ल्याएको हो । उदयपुरको त्रियुगा नगरपालिका ३ को भुल्केको न ...

    • प्रकाशित मितिः वैशाख ११, २०७७
    • 2,710 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ४८ सयको कोरोना परीक्षण, २८ जना संक्रमित

    विराटनगर: प्रदेश १ मा ४ हजार ८ सय १३ जनाको कोरोना परीक्षण भएको छ । ती मध्ये पीसीआर विधिबाट ८ सय ८४ जनाको परीक्षण भएको हो । विहीबारसम्म ३ हजार ९ सय २९ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटि) विधिबाट नमुना परीक्षण गरिएको हो । हालसम्म प्रदेश १ मा मात्र २८ जना कोरोना संक्रमित भेटिएका छन् । उनीहरु सबै ...

    • प्रकाशित मितिः वैशाख ११, २०७७
    • 2,588 पटक पढिएको
    • क्लिक धरान
  • उदयपुर र जनकपुरका २ जना कोरोना पोजेटिभ थपिए: संक्रमित संख्या ४७ पुग्यो, निको भएर ९ जना घर फर्किए

    धरान: नेपालमा आज कोरोना पोजेटिभ २ जना थपिएका छन् । नयाँ कोरोना संक्रमित उदयपुर जिल्ला र जनकपुरका भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले उदयपुरकी ५५ बर्षीय महिला र जनकपुरका १४ बर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको जानकारी दिए । दुवैको र ...

    • प्रकाशित मितिः वैशाख ११, २०७७
    • 2,810 पटक पढिएको
    • क्लिक धरान
  • एक सातामा तयार भयो वीपीमा कोरोना अस्पताल

    धरानः प्रदेश एकको विराटनगर पछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय वेडको कोरोना अस्पताल तयार भएको छ । छुट्टै भवनमा अप्रेसन थिएटरसहितको सुविधा भएको अस्पताल शुक्रवार निर्माणकर्ताले प्रतिष्ठानलाई जिम्मा दिने उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले जानकारी दिए । यसअघि विराटनगरमा प ...

    • प्रकाशित मितिः वैशाख ११, २०७७
    • 3,551 पटक पढिएको
    • क्लिक धरान
  • थपिएका तीन जना संक्रमित पनि भुल्के मस्जिदकै जमाती, देशभरको ४५ संक्रमित मध्ये २७ जना उदयपुरमै भेटिए

    धरान: धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पिसिआर परीक्षण गर्दा पोजेटिभ आएका तीन जना पनि उदयपुरको भुल्केस्थित मस्जिदमा रहेका जमातीहरु भएको खुलेको छ । संक्रमित तीन मध्ये दुई जना विराटनगरका हुन् भने एक जना भारतको दिल्लीका हुन् । उनीहरु पनि उदयपुरको भुल्केस्थित मस्जिदमै भेटिएका १६ जन ...

    • प्रकाशित मितिः वैशाख १०, २०७७
    • 1,230 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा भएको पिसिआर परीक्षणमा ३ जना पोजेटिभ

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएको ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङको क्रममा आज प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् । उनका अनुसार तिनै जना पुरुषमा पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएकामा २४ बर्षीय ...

    • प्रकाशित मितिः वैशाख १०, २०७७
    • 2,436 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित