धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हिजो शुक्रबार गरिएको १२ वटा स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको छ । प्रतिष्ठानमा विभिन्न जिल्लाबाट संकलन भएको स्वाबको परीक्षण गरिएको थियो । ती मध्ये सप्तरीबाट ल्याइएको ९ वटा थियो भने २ वटा ओखलढुंगा र एउटा भोजपुरबाट ल्याइएको स्वाब भएको बताइएको छ । ...
विराटनगर: कोरोना भाइरस(कोभिड १९) विरुद्ध पुर्वतयारीमा जुटेको प्रदेश सरकारले स्थापना गरेको ५० बेडको कोरोना बिशेष अस्पताल आजदेखि सञ्चालनमा आएको छ । प्रदेश सरकारले नेशनल ट्रेडिङको पुरानो भवनलाई कोशी अस्पताल अन्र्तगत रहने गरी कोरोना विशेष अस्पतालकोरुपमा विकास गरेको हो । अस्पतालमा १० बेडको भेन्टिलेटरसहि ...
धरान: एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने डेंगु ज्वरोको एक जना विरामी धरानमा भेटिएको छ । गर्मी मौषम शुरु भएसँगै यो सिजनमा डेंगुका विरामी भएको पहिलो व्यक्ति धरानमा भेटिएको हो । धरान ७ स्थित होटल सन्ध्या इनका सञ्चालक रविन अधिकारीको गाडीका चालकलाई डेंगु भएको पुष्टि भएको छ । केह ...
धरान: भारतबाट फर्किएका थप एक व्यक्तिमा कोरोना संक्रमण भएको फेला परेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा एक व्यक्तिमा पनि संक्रमण भएको रिपोर्ट आएको छ । यो सँगै नेपालमा संक्रमित हुनेको संख्या सात जना पुगेको छ । नेपालमा देखिएका संक्रमितहरु सबै विदेशबाट आएकाहरु हुन् । प्रदेश एकको ...
धरान: छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अत्यधिकरुपमा फैलिन भुमिका खेलेको भनिएको दिल्लीमा आयोजित मुश्लिमहरुको धार्मिक सभामा सहभागी भएका भनिएका सप्तरीका ८ जनाको स्वाबको नमुना परीक्षणको लागि धरान ल्याइएको छ । भारतका मिडियाहरुमा नेपालबाट पनि सहभागी भएको भन्ने समाचारहरु आ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहिबार परीक्षण गरिएको सबै स्वाबको रिपोर्ट कोरोना संक्रमण नभएको आएको छ । प्रतिष्ठानमा आज कुल १३ जनाबाट स्वाबको नमुना संकलन भएको थियो । प्रतिष्ठानसहित प्रदेशको विभिन्न अस्पतालबाट आएको स्वाबमध्ये आज १२ वटाको परीक्षण गरिएको थियो । ती सबै १२ वटा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज १३ जनाको नयाँ स्वाबको नमुना संकलन भएको छ । प्रतिष्ठानका अनुसारा ती स्वाबहरु प्रदेशका विभिन्न अस्पतालहरुबाट संकलन भएको हो । ती मध्ये ३ वटा वीपी प्रतिष्ठानमा नै स्वाबको नमुना लिइएको प्रतिष्ठानका सहायक प्रवक्ता डा.अशोक ऐरले जानकारी दिए । आज संक ...
धरान: धरान १७ बाट बुधबार दिउँसो आमा–छोरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना हेल्प हेस्कमा पुगे । चिकित्सकहरुले समस्याबारे बुझ्दा करिब १७ बर्षकी छोरीलाई सामान्य ज्वरो मात्र आएको रहेछ । विश्वभर नै अहिले कोरोना भाइरस(कोडिभ १९)को संक्रमण तीब्ररुपमा बढीरहेको छ । संक्रमणको सबैभन्दा ...
विराटनगर: प्रदेश एकको क्वारेन्टाइनमा बुधबार ३ सय १७ जना थपिएका छन् । मुख्यमन्त्री तथा मुख्यमन्त्री कार्यालयले दिएको जानकारी अनुसार बुधबार ३ सय १७ जना थपिएर क्वारेन्टाइनमा बस्नेको संख्या ५ सय ३६ पुगेको छ । मंगलबारसम्म २ सय १९ जना मात्र क्वारेन्टाइनमा थिए । मुख्यमन्त्री कार्यालयका कानुन सचिव भर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना परीक्षण गर्न स्थापना गरिएको ल्याबमा गरिएको सबै परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । प्रतिष्ठानका अनुसार ल्याब स्थापना भएपछि संकलन भएको १२ वटा थ्रोट स्वाबको नमुनाको रिपोर्ट सबै नेगेटिभ आएको छ । ती मध्ये ४ वटा प्रतिष्ठानबाट नै संकलन गरिएको न ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित