धरान: कोरोना भाइरसको संक्रमण भित्रिन नदिन प्रदेश नं १ का प्रमुख नाकाहरु नेपाल सरकारसँग समन्वय गरेर बन्द वा व्यवस्थित गरिने भएको छ । आज मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको कोरोना रोकथाम प्रतिरक्षा र उपचार व्यवस्था सम्बन्धी प्रदेश निर्देशन समितिको बैठकले प्रमुख नाकाहरु बन्द वा व्यवस्थित गर्न त ...
धरान: अस्पतालमा पनि संक्रमणको बढी जोखिम हुने भएकोले सर्वसाधारणहरुलाई घरमा नै स्वास्थ्य सल्लाह दिनको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानले आज दिउँसोदेखि बिशेषज्ञसहितको २ वटा हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको हो । अब स्वास्थ्यमा कुनै सम ...
धरान: कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट जोगिन धरान उपमहानगरपालिकाले सर्वसाधारणको आवतजावत बढी हुने एक दर्जन स्थानहरुमा हेल्थ हेस्क राखेको छ । उपमहानगरपालिका परिसरसहित आज धरानको विभिन्न १२ स्थानमा हेल्थ डेस्क राखिएको हो । स्वास्थ्यकर्मीसहित साबुन पानी, सेनिटाइजर र कोरोना सम्बन्धी जनचेतनामुलक पर्चास ...
धरान: बुधबार धरानको तीनकुनेदेखि इटहरीको पानीपियासम्म वृहत वृहत सरसफाई अभियानको क्रममा २ हजार किलोभन्दा बढी फोहोर भेटिए पछि धरान उपमहानगरपालिकाले फोहोर नियन्त्रण गर्न आवश्यक पहल थालेको छ । यसरी पर्यावरण तथा स्वास्थ्यलाई नै गम्भीर असर पर्ने गरि जथाभावी फोहोर फालेको पाइए पछि आज बिहिबार उपमहानगरपालिकाल ...
धरान:कोरोनाको संक्रमणबाट जोगिन उपयोगी हुने ह्याण्ड सेनिटाइजर उत्पादन गर्न धरानको वडाहरुमा सिकाउन थालिएको छ । धरान उपमहानगरपालिकाले केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसँग सहकार्य गरेर वडाहरुमा पनि सेनिटाइजर उत्पादनको लागि प्रशिक्षण थालेको हो । ध ...
धरान: कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगाउन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले स्नातक तहको पठनपाठन स्थगित गरेको छ । सरकारले नै २५ जना भन्दा बढी भेला हुन बन्द गराउने निर्णय गरेको कारण प्रतिष्ठानले पनि पठनपाठन बन्द गराएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले प्रतिष्ठानको स्नातक तह ...
धरान: कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट जोगिन इलाका प्रहरी कार्यालय धरानले प्रवेश द्धारमा साबुन पानीको व्यवस्था गरेको छ । सबैले साबुन पानीले राम्रोसँग हात धोएपछि मात्र प्रहरी कार्यालय प्रवेश गर्न पाउछन् । कोरोना संक्रमण फैलिनसक्ने जोखिम भएकोले सेवाग्राहीहरुलाई हात धोएपछि मात्र कार्यालय प्रवेश गर् ...
धरान: कोरोना भाइरस(कोभिड १९) को संक्रमण फैलन नदिन धरानको विभिन्न ११ स्थानमा हेल्थ डेस्क राखिने भएको छ भने नेपाल सरकारको निर्णयलाई कार्यान्वयन गराउन सबै निकाय लागिपर्ने भएको छ । आज बिहान धरान उपमहानगरपालिकामा भएको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । मेयर तिलक राईसहित इलाका प्रशासन कार्यालय, इलाका ...
धरान: कोरोना भाइरस(कोभिड १९)सँगै स्वास्थ्य र सरसफाईप्रति सचेतना जगाउने उद्देश्यले आज धरानमा वृहत सरसफाई कार्यक्रम भइरहेको छ । धरान ख्रिष्टिय समाजको आयोजनामा तीनकुनेदेखि धरानको सिमाना पर्ने पानीपियासम्म वृहत सरसफाई कार्यक्रम भइरहेको हो । कार्यक्रममा धरान उपमहानगरपालिकको विशेष सहयोग रहेको छ भने विभिन ...
धरान: कोरोना भाइरस(कोभिड १९) को संक्रमणबाट धरानबासीहरुलाई जोगाउनको लागि केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारले ह्याण्ड सेनिटाइजर उत्पादन थालेको छ । धरान उपमहानगरपालिकासँग सहकार्य गरेरर क्याम्पसको माइक्रोबायोलोजी विभागले आज मंगलबारदेखि सेनिटाइजर उत्पादन थालेको हो । पहिलो चरणमा मंगलबार एक सय लिटर सेन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित