धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको नवनियुक्त रजिष्ट्रार र अस्पताल निर्देशकसहित ४ जनाको सपथ ग्रहण तथा पदवहाली गरिएको छ । स्वास्थ्य मन्त्री भवानी खापुङले रजिष्ट्रारमा प्रा.डा.सूर्य प्रसाद संग्रौलालाई नियुक्त गरेको छ भने अस्पताल निर्देशकमा डा.जगत नारायण प्रसादलाई नियुक्त गरेको ...
धरान: सेभ घोपाा क्याम्प अभियानले ११७ औं दिनमा आन्दोलनको क्रममा जुटेको सहयोग तथा खर्चको हिसाब सार्वजनिक गरेको छ । वीपी प्रतिष्ठानको डेन्टल गेटअघि शनिबार आयोजित धर्ना तथा पत्रकार सम्मेलनको क्रममा हिसाब सार्वजनिक गरेको हो । हामी नेपाल संस्थाकी सृष्टी श्रेष्ठले आन्दोलनको क्रममा आएको सहयोग, खर्च र ब ...
धरान: विगत ११६ औं दिनदेखि सेभ घोपा क्याम्प आन्दोलन जारी छ । शुरुवातमा हामी नेपाल नामको संस्थाले अगुवाई गरेको आन्दोलन अहिले धराने युवाहरुले नेतृत्व लिएका छन् । वीपी प्रतिष्ठान सुधारको लागि आन्दोलन जारी रहेकै बेला हामी नेपालले प्रतिष्ठानलाई सहयोग पनि गरेको छ । हामी नेपालले प्रतिष्ठानको इर्मजेन्सी ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३० वटा आइसियु बेड थपिने भएको छ । मेयर हर्क साम्पाङ शुक्रबार दिउँसो अनुगमनमा पुगेको बेला प्रतिष्ठानले यो जानकारी दिएको हो । मेयर साम्पाङले आइसियु बेडको माग अत्यधिक भइरहेको र प्रतिष्ठानले थप गर्ने जवाफ दिइरहेको कारण कामको प्रगति के कति भइरहेक ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधार तथा बचाउन माग गर्दै विगत ११४ औं दिनदेखि जारी आन्दोलन अब संघीय सरकार केन्द्रीत पनि हुने भएको छ । प्रतिष्ठान पदाधिकारी तथा व्यवस्थापन पक्षसँग विभिन्न मागहरु लिएर आन्दोलनरत सेभ घोपा अभियानले १२ गतेसम्म आफ्ना मागहरु पुरा गर्न अल्टिमेटम दिएको छ । ...
धरान: लामो समय खाली भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा संक्रमितहरु भर्ना हुन थालेका छन् । प्रतिष्ठानका अनुसार गत असार २५ गतेदेखि कोभिड अस्पतालमा पहिलो विरामी भर्ना भएका थिए । त्यसयता १२ जना कोरोना संक्रमित भर्ना भइसकेका छन् भने ती मध्ये ६ जना निको भएर पनि घर फर्किए ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले साउन ७ गतेसम्म स्वास्थ्य वीमाको सेवा नरोक्ने भएको छ । यसअघि, असार २० गते सोमबारदेखि स्वास्थ्य वीमाको सेवा स्थगित गर्ने सुचना जारी गरेको थियो । उक्त निर्णयबाट पछि हट्दै प्रतिष्ठानले वीमा सेवालाई साउन ७ गतेसम्म सुचारु गर्ने जनाएको छ । प्रतिष ...
धरान: मेयर हर्कराज राई (साम्पाङ)ले वीपी प्रतिष्ठानलाई स्वास्थ्य वीमा सेवा नरोक्न आग्रह गरेका छन् ।प्रतिष्ठानका अधिकारी तथा सम्बन्धित महाशाखाका कर्मचारीहरुलाई बुधबार छलफलमा बोलाएर मेयर साम्पाङले वीमा सेवा नरोक्न भनेका हुन् । मेयरले बोलाएपछि छलफल गर्न वीमा हेर्ने २ कर्मचारीसहित डेपुटी निर्देशक डा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले वीमा बोर्डबाट करोडौं दाबी रकम उपलब्ध नभएको भन्दै यही असार २० गतेदेखि स्वास्थ्य वीमा अन्र्तगतकोसम्पुर्ण सेवाहरु स्थगन गर्ने जनाएको छ । प्रतिष्ठानले आज (सोमबार) एक सुचना जारी गर्दै स्वास्थ्य वीमा कार्यक्रम अन्तर्गत वीमितहरुलाई दिदै आएको सबै सेवा अ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आफ्नो ब्लड बैंक पुर्णरुपमा सञ्चालनमा आएको जनाएको छ । प्रतिष्ठानको प्याथोलोजी विभाग अन्तर्गत सञ्चालित ब्लड बैंक असार २ गतेदेखि पुर्णरुपमा सञ्चालनमा आएको हो । सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार यो बैंकबाट विरामीलाई पिसिभी (प्याक्ड सेल भोल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित