धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबिबिएस अध्ययनरत एक विद्यार्थी विराटनगरबाट मानव हड्डीसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको पूर्णिया जिल्लास्थित पूर्णिया ग्रामपञ्चायतका २६ वर्षीय आदित्य सिन्हा हुन् । उनलाई मानवको हड्डीसहित सशस्त्र प्रहरीले विराटनगरको ...
धरान: आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि नेकपा एमाले धरान उपमहानगर कमिटीले मेयर पदको उम्मेद्वारका ११ जना आकांक्षीहरुको नाम सिफारिश गर्ने निर्णय गरेको छ भने उपमेयर पदमा ६ जना आकांक्षीहरुको नाम सिफारिश गरेको छ । एमाले धरानका अध्यक्ष हर्कजंग एभेङका अनुसार आज बसेको उपमहानगर कम ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मजेन्सी वार्डमा विरामीहरुले सास्ती भोग्नु परेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोग जुटाएर विरामीलाई सुविधाको लागि ह्विलचियर हस्तान्तरण गरिएको छ। फेसबुक ग्रुप हाम्रो धरान सरोकार समाजको संयोजनमा फेसबुक आह्वानबाट जुटेको सहयोगले १० थान ह्व ...
धरान: बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी २०७९ बैशाख १५ गतेदेखि वचतकर्ताहरुलाई नगद भुक्तानी सेवा शुरुवात गर्ने भएको छ । बराह सहकारीले बिहिबार बराह किचनमा पत्रकार सम्मेलन गर्दे आफ्नो कारोबारलाई चुस्त दुरुस्त राख्दै सदस्यहरुलाई वर्गीकरणको आधारमा बैशाख १५ गतेदेखि नगद भुक्तानी गर्न ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोभिडलगायत उपचारको क्रममा ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली दिइएको छ । घोपा बचाउ आन्दोलन अन्तर्गत मंगलबार धर्ना पश्चात अभियानकर्मीहरुले श्रद्धाञ्जली प्रकट गरेका हुन् । उनीहरुले धर्नास्थल धरान १८ स्थित शिवमार्गमा मैनबत्ति बालेर दिवंगतहरुलाई श्रद्ध ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले इर्मजेन्सी वार्डको स्तरोन्नती गरेको जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार इर्मजेन्सीको स्तरोन्नती गरेर सेवालाई थप सुविधा सम्पन्न बनाइएको छ । उनका अनुसार ईमर्जेन्सीमा आउने विरामीहरुलाई थप सुलभ र प्रभावकारीढंगले उपचार ...
धरान: बराह ग्रुप अन्तर्गतको बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चैत २२ गतेदेखि वचतकर्ताहरुलाई नगद भुक्तानी गर्ने प्रतिवद्धता जनाउदै चैत १ गते एक सुचना जारी गरेको थियो । सोही सुचनाको आधारमा आज (चैत २२) धरान ८ स्थित बराह कम्प्लेक्समा नगद फिर्ता लिन वचतकर्ताहरु बिहानैदेखि जम्मा भए । तर, प्रतिवद्धता ...
विराटनगर: प्रदेश नंं. १ मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगका पदाधिकारी नियुक्ती गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सोही बैठकले यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेलाई सरकारको प्रवक्ता तोक्ने ...
धरान: राजनीतिक दलहरुले निर्वाचनअघि लालपुर्जा वितरण गर्ने आश्वासन दिएपनि पुरा नगरेको भन्दै धरानका सुकुम्बासीहरुले प्रर्दशन गरेका छन् । स्थानीय तह निर्वाचन नजिकिदै गर्दा फेरि सुकुम्बासीहरुको लालपुर्जा राजनीतिक एजेण्डा बन्ने भएपछि यहाँका सुकुम्बासीहरुले चुनाव अघि नै लालपुर्जा वितरण गर्न माग गर्दै ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बेथिती र अनियमितता बढेको भन्दै भित्रैबाट चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले गएको असारदेखि निरन्तर आन्दोलन गरेका थिए । उक्त आन्दोलनमा धरानबासीहरुले पनि साथ दिए भने राजधानीमा पनि नागरिक अगुवाहरुले प्रतिष्ठान जोगाउन भन्दै आन्दोलन गरेका थिए । ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित