धरानः सरकारले काम गर्न रोक लगाएपछि सर्वोच्च अदालत गएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका वहालवाला पदाधिकारीको पक्षमा फागुन ४ गते अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चका न्यायाधिश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले जारी गरेको उक्त आदेशपछि उपकुलपति डा.ज्ञानेन्द्र गिरी र ...
धरान: गएको बुधबार र बिहिबार अलग अलग जेब्रा झोलामा भेटिएको शव कस्को हो भनेर अझै सनाखत हुन सकेको छैन । शवको सनाखत नहुदा हत्या अनुमान गरिएको घटनाको अनुसन्धान पनि प्रभावित हुन पुगेको छ । सनाखत हुन नसके पछि आइतबार धरान प्रहरीले पुनः मृतकको अनुहारको स्केच तयार गरेर सार्वजनिक गरेको छ । यसअघि बिहिबार ...
धरान: महेन्द्र बहुमुखी क्याम्पसको जग्गा भुमाफियाबाट जोगाउन आइतबार धरानमा वृहत जुलुस निकालिएको छ । क्याम्पसको जग्गा बचाउ समितिको आह्वानमा आइतबार धरानमा जागरण जुलुस निकालिएको हो । जुलुसमा क्याम्पसका प्राध्यापक शिक्षक, विद्यार्थी, राजनीतिक दलका नेताहरु, सामाजिक अगुवा तथा संघसंस्थाका प्रतिनिधिहरु ...
धरान: किर्ते मोही खडा गरेर भुमाफियाले महेन्द्र बहुमुखी क्याम्पस धरानको करोडौं पर्ने जग्गा हडप्न प्रयास भएपछि जोगाउन गठित जग्गा बचाउ समितिले दबाबमुलक सडक संघर्ष गर्ने भएको छ । यसअघि मौन जुलुस गरिसकेको समितिले आइतबार धरानमा वृहत जुलुस निकाल्ने भएको छ । समितिले शनिबार क्याम्पसमा पत्रकार सम्मेलन ...
धरान: धरानका युवा गल्फर शुक्रबहादुर राई नेपालका नम्बर १ गल्फर हुन् । सुर्य नेपाल गल्फ टुरको पछिल्लो ३ उपाधि जितेका उनले भारतमा पनि आफुलाई अब्बल खेलाडी सावित गरेका छन् । भारतको गुजरातमा आयोजित टाटा स्टिल प्रोफेस्नल गल्फ टुर अफ इण्डिया २२ क्वालिफाइ स्कुलमा १३ औं स्थान बनाउदै शुक्रले इण्डिन गल्फ टुरको ...
धरान: बिहिबार राती अचानक घरमा आगलागी भएर विचल्ली भएको धरान वडा नं ११ का एक परिवारलाई स्थानीयबासीले बस्नको लागि अस्थायी टहरा बनाइदिएका छन् । घरका सबै जना बिहेमा गएको बेला राती करिब पौने ८ बजेतिर शान्ति तामाङको घरमा आगलागी भएको थियो । उक्त घर धरान १७ र ११ को सिमा क्षेत्रमा भएपनि भुगोल वडा ११ मा ...
धरान: गत बर्ष माघ २० गते धरान १८ का रेवतीरमण राई र सुजाता राईको जीवनमा अकल्पनीय ब्रजपात भयो । दुवैको एक मात्र छोरा रेवाहाङले अप्रत्यासित देहत्याग गरे । रेवाहाङको असामाहिक निधनले परिवारजन, आफन्त र साथीभाई मात्र होइन, धरानको बास्केटवल खेल जगत पनि स्तब्ध भयो । रेवाहाङ मात्र १७ बर्षका थिए । उनी डि ...
धरान:सर्वोच्च अदालतबाट अल्पकालिन अन्तरिम आदेश जारी भएपछि जिम्मेवारीमा फर्किएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुले कामकाज शुरु गरेका छन् । सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत गएका उपकुलपति डा.ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले शुक्रबारदेखि पुनः पद ...
धरान: धरान ११ मा पर्ने सुनौलो मार्गमा भर्खर (बिहिबार राती) एक घरमा आगलागी भएको छ । घरमा कोही पनि नभएको बेला करिब पौने ८ बजेतिर आगलागी भएको हो । घरधनी शान्ति तामाङसहित सबै छिमेकीको बिहेमा गएको बेला घरमा आगलागी भएको हो । काठले बनेको घर आगलागीले पुर्णरुपमा नष्ट भएको छ । घरमा कोही पनि नभएको कारण के कार ...
धरान: हिजो बुधबार साँझ धरान ४ स्थित कोशी राजमार्गको धरान भेडेटार सडक खण्डमा पर्ने जंगल क्षेत्रमा जेब्रा झोलाभित्र टाउको र एउटा खुट्टा भेटिएको खबरले सनसनी मच्चियो । कसैले हत्या गरेर शव झोलामा राखेर फालेको प्रहरीको अनुमान थियो । उक्त शवको जीउ र अन्य अंगहरु भने भेटिएको थिएन । घाँटीभन्दा माथिको टाउ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित