धरान: धरान उपमहानगरपालिकाको नवौं नगर सभा शुरु भएको छ । सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा निर्धारित समय भन्दा तीन घण्टा ढिला गरि नगरसभा शुरु भएको हो । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यमा नगरसभा शुरु भएको हो । नगरसभामा आगामी आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र ब ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको संयुक्त संघर्ष समितिले कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ ।ईलाका प्रशासन कार्यालय धरानमार्फत आज(बिहिबार) दिउँसो संघर्ष समितिले कुलपति एवं प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र सँगै संघर्ष सम ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत चिकित्सक, विद्यार्थी, कर्मचारी र नर्सिङको संयुक्त संघर्ष समितिले चार जना पदाधिकारीहरुलाई माग पत्र पेश गरेका छन् भने प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउने तयारी गरेका छन् ।विगत १० दिनदेखि निरन्तर आन्दोलनरत संघर्ष समितिले आज (बिहिबार) प्रत ...
धरान: धरान उपमहानगरपालिकाको नवौं नगरसभा भोली आह्वान गरिएको छ । उक्त नगरसभामा ल्याउन लागिएको बजेटबारे भने अझै सहमति जुटिसकेको छैन । कोभिडको कारण प्रभावित बजेटको तयारीबारे आजसम्म पनि माथापाच्ची भइरहेको छ। राजश्व परामर्श समितिको बैठक दिउँसो १२ बजेदेखि भइरहेको छ । दिउँसो ४ बजेदेखि बजेटकै बिषय ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले गठन गरेको ३ सदस्यीय वार्ता समितिले आन्दोलनरत पक्षलाई आज सोमबार बिहान वार्तामा आउन आग्रह गर्दै पत्राचार गर्यो । आन्दोलनको छैटौं दिन वार्ता समिति गठन गरेर वार्तामा बोलाए पनि संयुक्त संघर्ष समितिका चिकित्सक, विद ...
धरान: सुनसरीमा पनि असार १४ गते मध्यरातीसम्म निषेधाज्ञा थप गरिएको छ । आज सोमबार मध्यराती १२ बजे निषेधाज्ञाको समय सकिन लागेपछि दिउँसो बसेको डिसिसिएमसि बैठकले असार १४ गते मध्यराती १२ बजेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनका अनुसार ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले आन्दोलनरत पक्षसँग वार्ता गर्न व्यवस्थापन पक्षले वार्ता समिति गठन गरेका छन् । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.गुरु खनाल संयोजक रहेको ३ सदस्यीय वार्ता समिति गठन गरेका हुन् । वार्ता समितिमा अस्पताल निर्देशक प् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको लागि आएका एक ६१ बर्षीय वृद्धमा कालो ढुस्सी (ब्लाक फंगस) संक्रमण देखिएको छ । ती विरामीलाई शल्यक्रिया र उपचार पश्चात डिस्चार्ज गरिएको प्रतिष्ठानले जानकारी दिएको छ । यो शल्यक्रिया पुर्वमा पहिलो भएको प्रतिष्ठानको दाबी छ । प्रतिष्ठानका ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कर्मचारीहरुले चार जना पदाधिकारीहरु नमिल्दा समस्या भएको बताएका छन् । धरान नागरिक दबाब सञ्जालले आयोजना गरेको अन्र्तक्रियामा विभिन्न महाशाखा तथा शाखा प्रमुखहरुले चार जना पदाधिकारीहरु एक नहुँदा आफुहरुलाई काम गर्न कठिनाइ भएको र प्रतिष्ठान पनि थ ...
धरान: कोविड १९ कोरोना संक्रमणको दोश्रो लहर नेपालमा पहिलो भन्दा तिब्रगतिमा फैलिएको विज्ञहरुले बताएका छन् । विश्वव्यापी रुपमा दोश्रो लहर सम्म आउँदा रोकथामका लागि खोप बनिसकेकाले विकसीत देशहरुले कोरोना संग सहज रुपमा सामना गर्दैछन् । विज्ञहरुका अनुसार यस्को रोकथामको प्रभावकारी उपाय खोपनै हो । नेपालमा कोर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित